गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बे’थित गरिरहेका छन् । काम गर्ने क्रममा मेसि’नमा दु’बै खु’ट्टा परेपछि दुबै खु’ट्टा गु’माएका छन ।
आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् । घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् । बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् । लगभक ६ जनाको परिवारको अहिले बि’चल्लि भएको छ । श्रीमान यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख परिवारसगै बस्नुपर्नेमा सबै छोडेर गएकाले ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा नराम्रो असर पारेक छ । आमाको अभाव त छ नै । आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार भोक भो कै बस्न बिबश छन् ।
अहिले भने सानि छोरी बिनिता र साउदिको अ’स्पतालमा उप’चारको क्रममा रहेका आफ्ना पितासग फोन मार्फत कुरा गर्दै आफुलाई छो डेर जाने ममिको धेरै याद आउने गरेको उनले बताइन । साथै छिटो नि को भएर घर आउन आफ्नो बुवालाई उनिले भनेसगै उनिले आफ्ना बुवालाई अर्कि म’मि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबैजना एकदमै भावुक समेत भए ।
उक्त कुराकानी पश्चात् पुर्णत मिडिया बिनिताको घरमा पुग्दै गर्दा बिनितालाई आफुसगै राख्ने ,राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनितालाइ अन्यत्र जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय थियो।
लिलबहादुर थापा जो अमेरिकामा बस्दै आएका छन् जो बेलाबखतमा दिन दु खि र पि डितहरुको घा उमा मलम लगाइनै रहन्छन् ।बिनितालाई आफ्नो बुवासग कुरा गर्न असहज भएको र आफुसग फोननै नहुदा कुरा गर्न नै नपाएको भनिसकेपछि लिलबहादुरले एउटा एकदमै गतिलो मोबाइल फोन बिनितालाई गिफ्ट स्वरुप पठाइदिएका हुन् । उक्त उपहार पाएसगै बिनिता यति धेरै खुसि भइन ।
एउटा खु’ट्टाको लागि करिब दशपटकसम्म अ’प्रेसन गरेको भोजराज बताउँछन् । आफुले छोरिले भनेजस्तो अर्को बिवाह त मेरो बाबाले कतै गर्ने हैन भनेजस्तै आफुलाई अहिले बिवाह गर्ने कुनैपनि मनसाय नभएको र श्रीमती अन्यत्र लागेको आफुलाई पहिले नै थाहा भएको र बारम्बार उनिले भनिरहने गरेको श्रिमानले बताए ।
आफू निको भएर आफुलाई घर आउने चाहा अत्याधिक भएको तर आफ्ना खु’ट्टाहरु निको नभएसगै आफू आउन नपाएको गु नासो पनि उनले गरे । आफू काम गर्ने क्रममा यसरी मे सिनमा पर्नु दु र्भाग्य भएको उनले बताए । छोरिलाई पनि उनले धेरै माया सहित यसरि सम्झिए साथै आफ्नो गइसकेको श्रिमतिउपर टिप्पणी गर्न खोजेर समयलाई खर्चिलो नबनाउने उनको निष्कर्ष थियो।
