झापाको बुद्धशान्तिमा एउटा एकदमै अप्रिय घ, टना घ टेको छ । आफ्नि बिवाहित छोरी माइत आउछिन् ४ दिन माइत बसेर उनी आफ्नो घर फिर्छिन् तर घर फिरेको ३ घन्टामानै उनको मृ, त्यु हुन्छ ,अनि यो खबर माइतमा आइपुग्छ ।
छोरिले घर फर्किएपछि आफुलाई फोन गरेको र घरमा आफुलाई कु, ट पि,ट भएको उनले फोनमा बताएको माईति पक्ष बताउँछ ।
घा ,टिमा लगातार थि चेको र एकदमै बी भ,त्स ढंगबाट ज्वाइले नै मा/ रेको र बारम्बार छोरिलाई मा,नसि,क या, तना समेत दिदै आएको माइति पक्षको आ /रो/ प छ ।
आफ्नो छोरी गु’माउनु पि,ढा त छदै छ फेरि सम्बन्धित निकायबाट आफुहरुलाई न्या,य नमिलिसकेपछि मिडियामा आउन बाध्य भएको माइति पक्ष बताउँछ ।यस्ता अप्रिय घ ,ट नाहरु पछिल्लो समय नेपालि समाजमा एकदमै बढ्दो छ ,केहि दिन सामाजिक संजालमा यस्ता घ, टनाहरुले एकदमै चर्चा बटुल्छन् अनि फेरि सेलाउछन् ,यो घ,टना यसरी नदबियोस् र न्याय मिलोस् ।
https://youtu.be/8XmDjaIQDOs
