Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
मङ्गलबार, साउन २६, २०८३
☰
मङ्गलबार, साउन २६, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

बालेनसँग भिड्दै ब्यूरोक्रेसी (भिडियोसहित)

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, विजेता तीन जनालाई सुनको बल हस्तान्तरण

संसदमा कालो चस्मा निषेध : किन चल्छ ‘कालो चस्मा’को जुहारी ?

सिंहदरबारको नाम अनामनगर दरबार राख्न हरि ढकालको प्रस्ताव

सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण

सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • संसदमा कालो चस्मा निषेध : किन चल्छ ‘कालो चस्मा’को जुहारी ?

  • एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, विजेता तीन जनालाई सुनको बल हस्तान्तरण

  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

  • सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

  • सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • सिंहदरबारको नाम अनामनगर दरबार राख्न हरि ढकालको प्रस्ताव

  • बालेनसँग भिड्दै ब्यूरोक्रेसी (भिडियोसहित)

अब बुझ्न चाहेर कुनै फाइदा छैन!

  •   बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
  • १४ पटक फोन गरेपछि मात्र फोन रिसिभ भयो। रन्जुलाई आफू संजोक हो र नजिकैको एक पार्कमा भेटौँ भनेर प्रस्ताव राखेँ। उसले ‘नाइँ म व्यस्त छु’ भनी।

    Follow Us

    मैले फेरि प्रस्ताव राखेँ, ‘जिन्दगीको सवाल छ, बिन्ती केही सोध्नु छ।’

    यसपछि ओके भनिन् र म हतारमा पार्क तिर लागेँ।

    उनी आइपुगेकी रहिनछिन्। त्यही बसेर कुरेँ, केही समयपछि रन्जु आइन्। अलि रिसाएको स्वरमा ‘किन बोलाएको? किन के काम पर्यो?’ भन्दै थिइन्।

    म अलि नम्र भएर ‘दियाको बारेमा बुझ्नका लागि बोलाएको, प्लिज जान्नु छ दिया कहाँ छे? धेरै भयो कुरा नभएको।’

    ऊ अलि झर्किंदै ‘ओहो! महासयलाई अझै दिया नाम पनि याद छ!’

    ‘तिमी किन यस्तो भन्दै छेऊ, प्लिज रन्जु राम्रोसँग भन न दिया कहाँ छे? उसको नम्बर पनि अफ छ अनि फेसबुक पनि डिएक्टिभ छ।’

    ऊ अझै ठूलो स्वरमा ‘के जान्नु छ तिमीलाई उसको बारेमा? अब जान्न चाहेर कुनै फाइदा छैन! कहाँ थियौ तिमी त्यतिबेला जब दियालाई तिम्रो धेरै आवश्यक थियो? उसको मन टु,क्राएर मृ/त्युको मुखसम्म पुर्याएर अझै शान्ति मिलेन तिमीलाई? आज कुन मुख लिएर दियाको बारेमा जान्न चाहान्छौ?’

    ‘यो के भन्दैछेऊ रन्जु, कुरा के हो प्रष्ट भन न!’

    ‘ओहो! जान्नु छ है? ल सुन कान खोलेर।

    दियाको मिल्ने साथी भएको नाताले उसले आफ्ना कुनै कुरा मसँग लुकाउदिन थिई। सबै भन्थी। तिमी उसको जीवनमा आएदेखि ऊ निकै खुसी थिई। संजोक राम्रो मान्छे हुनुन्छ, यस्तो उस्तो भनी सधैँ तिम्रो नै प्रशंसा गर्थी।

    समय बित्दै गयो, ऊ निकै खुसी थिई।

    तर एकदिन ऊ निराश भएको देखेँ। ‘के भयो दिया, किन निराश भएकी? आज त संजोकको प्रशंसा गर्न भुलिस् कि! कोठा पनि शान्त छ। अनि तँलाई पनि के भो भन्?’ ऊ यति भनेको सुन्दा रु,न थालिछे।

    ‘दिया के भयो? कुरा के हो? किन रुँ,दैछेस् भन्’ भन्दै थिएँ। उसले मलाई जोडले अंगालेर रु,न थाली। मलाई पनि ऊ रो,एको देख्दा निकै मन भारी भएर आयो र मेरा पनि आँसु झर्न थालेछ्न्। निकै समयसम्म ऊ रो,इराखी। पछि अलि शान्त भै अनि सोधेँ- ‘ल अब सबै कुरा भन्।’

    दिया रुञ्चे स्वरमा भन्न थाली ‘संजोकले ब्रेकअप गर्नु भयो।’

    ‘किन? के भनेर? के कारण हो?’

    ऊ रुँदै ‘खै मबाट त्यस्तो केही गल्ती भएजस्तो त लाग्दैन तर एक्कासी उहाँले फोन गरेर अब हामी छुट्नु पर्छ भन्नुभयो। मैले किन के भयो तपाईंलाई भन्दा ‘केही भएको छैन, मलाई अब यो सम्बन्धमा बस्नु छैन, आजदेखि मेरो तेरो बाटो अलग। आइन्दा फोन गर्नी काम नगरेस्’ भनेर फोन काटियो।

    फेरि फोन गर्ने प्रयास गरेँ, फोन अफ आयो। फेसबुकमा गएर म्यासेज गर्न खोजेँ, फेसबुकमा पनि ब्लक हान्नु भयो। दुई वर्षसम्मको सम्बन्ध कहिले केही भन्नुहुन्न थियो तर आज एक्कासी आएर के भयो? किन यस्तो गर्नु भयो?’ यस्तै आफैलाई प्रश्न गर्दै रुन थाली।

    मलाई नि उसको त्यो अवस्था देखेर धेरै नरमाइलो लाग्यो।

    पछिल्लो दिनहरूमा उसमा निराशा बढ्दै थियो। ऊ कलेज जान पनि छोडेर कोठामै बसिराख्थी। उसलाई केही खुसी बनाउनलाई बाहिरतिर घुम्न जान आग्रह गर्थेँ तर मान्दिन थिई।

    एकदिन म कलेजदेखि फर्किएर कोठामा आएँ। ऊ सुतिराखेकी थिई। उठ् भनेँ, उठेर बाहिर गई। म खाना पकाउन तिर लागेँ। नुन सकिएको रहिछ। दिया भित्र आइ अनि म नुन किन्न जान लागेँ।

    ‘कहाँ जानिहोस्?’ भनेर दियाले सोधी। नुन सिद्धिएछ लिएर आउछु भनेँ। उसले ‘भो तँ पकाउँदै गर्, म लिएर आउँछु’ भनी। मैले नि हुन्छ भनेँ। ऊ पसल तिर गई, म खाना पकाउन तिर लागेँ।

    उसले निकै समय लगाइ। किन ढिलो गरी पसल त नजिकै थियो! कहाँ गइ लाग्यो। बाहिर जाँदै थिएँ ऊ आइ अनि तरकारीमा नुन हालेँ। ऊ खाटमा बसेकी थिई यत्तिकैमा औडाहा भए जस्तो बाहिर भित्र गर्न थाली।

    मैले ‘के भयो? किन औडाहा भएको छ?’ भनेँ। नाइँ केही हैन भनी खाटमा पल्टी। मैले खाना तयार बनाइसकेँ, आइज खान भनेँ। उसले ‘खान मन छैन, बा,न्ता आउनी जस्तो भएको छ, तँ खा म पछि खान्छु’ भनी।

    ‘खाना खा, सन्चो हुन्छ’ भनेँ। उसले ‘नाइँ तँ खा के’ भनी। म खाना खान थालेँ।

    यत्तिकैमा ऊ रुन थाली। अलि आत्तिएझैँ गरी मैले ‘के भयो दिया?’ भनेँ। ‘रन्जु मैले वि,ष खाएको छु, लाग्न लग्यो, अब म/र्छु होला!’

    उसको यस्तो कुराले मन धेरै आत्तियो। ‘यो के गरिस् दिया? किन खाएकी?’

    ऊ रुँदै ‘संजोकलाई भुल्न गाह्रो भयो अनि’ भनी।

    ‘पा,गल केटी! एउटाको लागि आफ्नो ज्या,न लिन खोजिस्! आमाबुबा र साथीको लागि तेरो मनमा केही रहिनछ’ भन्दै गा,ली गर्न थालेँ।

    अब के गरुँ! निकै आत्तिन थालेँ। उसको मुखबाट सेतो फिज निक्लिन थालेको थियो। हत्तारिँदै बाहिर गएर घरबेटी दाइलाई लिएर आएँ। दियाले वि,ष खाई हस्पिटल लाने भनेर। हतार थियो, एम्बुलेन्स बोलाउने पनि समय थिएन। घरबेटी दाइले दियालाई बोकेर हतारिँदै आफ्नो कारमा राख्नुभयो र हामी हस्पिटल तिर लाग्यौँ।

    उसको उपचार हुन थाल्यो। आत्तिदै उसको घरमा फोन गर्दिएँ। डाक्टर बाहिर आए। घरबेटी दाइले कस्तो छ अहिले भनेर सोध्नुभयो। डाक्टरले भने, ‘समयमै ल्याउनु भयो, अलिकति ढिला हुन्थ्यो भने ज्या,न जाने रहेछ। अवस्था अहिले ठिक छ आ,त्तिनु पर्दैन।’

    डाक्टरको कुरा सुनेपछि मन ढुक्क भएर लामो सास फेरेर बसेँ।

    केही समयपछि दौडिँदै आत्तिँदै दियाकी आमा र दाइ आइपुग्नु भयो। आमा आत्तिंदै नानी कहाँ छे? दिया कस्तो छ उसलाई? यो सब किन? कसरी भयो?’ आमाले प्रश्नमाथि प्रश्न गर्न थाल्नु भयो।

    मैले आमा नआत्तिनू, अहिले ठिक छ उसलाई उपचार हुँदैछ। आउनु यता बस्नु, म सबै कुरा भन्छु भनेँ।

    अनि नजिकैको एक बेन्चमा दाइ, आमा बस्नुभयो। मैले कुरा लुकाउन सकिनँ। सबै बताउन जरुरी ठानेँ र तिम्रो र दियाको बारेमा सबै कुरा भनिदिएँ। आमा रुन थाल्नुभयो।

    ‘आज हाम्रै छोरी हामीदेखि टाढा हुन खोजी। हामीहरु उसको लागि कोही रहेनछौँ! हाम्रो बारेमा अलिकति पनि सोचिन, परायाको लागि आफ्नो ज्या,न दिने भई’ भन्दै धेरै रुन थाल्नु भयो।

    दाइको पनि आँखाबाट आँसु झर्दै थिए। आमाको यस्तो अवस्था देखेर म पनि आफूलाई सम्हाल्न सकिनँ।

    एकछिन सबै रोयौँ र केही समयपछि शान्त भयौँ। आमा तपाईंलाई सबै कुरा थाहा दिएँ तर दियाको अगाडि केही नभन्नू। थाहा नपाए झैँ गर्नू है भनेँ। उहाँले हुन्छ भन्नु भयो।

    धेरै समय बसिराख्यौँ। त्यसपछि डाक्टरले अब बिरामीलाई भेट्न जान सक्नुहुन्छ भन्नु भयो। हामी हतारिँदै दियालाई भेट्न् गयौँ। दिया रुँ,दै थिई। आमा जानु भयो, उसको आँसु पुछ्दै धत् लाटी! किन रुन्छेस् रुन्नन्। अब सबै ठिक हुन्छ नरो’ भन्दै आफ्नो आँसु लुकाउँदै दिया सामु खुसी भए जस्तै गर्नु भयो।

    दाइ केही बोल्न सक्नु भएन, मलिन अनुहार लाउँदै चुपचाप उभिराख्नु भयो।

    दिया फेरि रुँदै ‘आमा, ठूलो गल्ती गरेँ मलाई के भयो थाहै पाइनँ, कसैको बारेमा सोचिनँ, माफ गर्नु अब यस्तो गल्ती कहिले गर्दिनँ, निकै गाह्रो भयो आमा’ भन्दै झन् रुन थाली।

    आमाले दियाको निधार सुमसुमाउँदै ‘केही हुन्न, केही नमान अबदेखि यस्तो कहिले नगरेस्। अब पुराना कुरा सबै बिर्सिनु पर्छ’ भन्नुभयो।

    दियाले पनि ‘हुन्छ आमा, म पनि त्यही सोचेकी छु। पुरानो कुरा सबै बिर्सिन्छु, आजदेखि मैले नयाँ जीवन पाएको छु। यो जीवन नयाँ तरिकाले जिउने छु’ भन्न थाली र आमाछोरीमा निकै माया दर्शन थाल्यो। अंगाल्दै माया साट्न थाले।

    यो देखेर दाइ पनि खुसी हुनु भयो। दियाको नजिक गएर अब केही समय घर जानु पर्छ, हुन्न भन्न पाउन्नस् नि भन्नु भयो। उसले पनि ‘हुन्छ, म पहिले जाने सोचेको छु, भन्नै पर्दैन। जानु अब डाक्टरसँग बिदा माग्नु घर जानी’ भनी।

    दाइले हुन्छ केही समय अझै बस्नु पर्ने होला म सोधपुछ गरेर आउछु भन्दै बहिर जानु भयो।

    म तिर हेर्दै रन्जु यता आइज भनी।

    म नजिकै गएँ र ‘धेरै बस्न पाउन्नेस् नि घर, म कोठामा एक्लै हुन्छु’ भनेँ।

    ऊ हाँस्दै ‘तँ पनि घर जा, किन एक्लै बस्नि होस्!’ भनी।

    ‘तैँ जा, म जान्नँ’ भने।

    उसले आफ्नो ख्याल गरेस्, केही समयपछि आइजान्छु भनी।

    ‘अब कहिले निराश नहुने वाचा गर्।’

    उसले हाँस्दै ‘हुन्न के, ल वाचा भयो’ भनी।

    यो सबै देखेर मन धेरै शान्त भयो। दियाले अझै उस्तै निराश हुन्छे कि जस्तो लागेको थियो तर ऊ आफ्नो विगत आफै भुल्न राजी भै र खुसी हुने कोसिसमा रही।

    हुन त उसको विगत त्यही वि,षसँगै नस्ट भएर गयो र नयाँ जीवन पाई। ऊ आफै नयाँ तरिकाले जिउन खोजी।

    एकछिनपछि दाइ आउनु भयो। उनीहरु घर जान तयार भए। म पनि आफ्नो कोठा तिर लागेँ।

    धेरै दिनपछि दिया कोठामा आई। पहिलेभन्दा धेरै फरक। बिहानै उठेर कलेज जानी आएसी खाना पनि आफै बनाउने गर्थी। यस्तै दिनहरु बित्दै गए, परीक्षा पनि आयो र परीक्षा दिएर ऊ आफ्नो घर गई र म आफ्नो घर गएँ।

    एक महिनापछि दियाले फोन गरी। उसको बिहे हुँदै गरेको कुरा भनी र मलाई पनि छिटो उसको घर आउनी आग्रह गरी। मैले उसलाई ‘बिहेदेखि खुसी त छेस्?’ भनेँ।

    उसले भनी ‘किन नहुनु, मैले नै हुन्छ भनेर कुरा अगाडि बढेको होनि। आइज छिटो।’

    म पनि गएको थिएँ दियाको बिहेमा ।

    यति हो संजोक दियाको कहानी। दुई महिना भयो दियाको बिहे भएको। यति लामो समय एक वर्षसम्म तिमीलाई उसको बारेमा जान्नलाई समय मिलेन छ।

    कस्तो अवस्थामा छे भनी अलिकति पनि जान्न खोज्ने इच्छा जागेन है! कतिसम्मको स्वार्थी बन्न सकेऊ!

    दिया त्यो हस्पिटलको बेडमा छट्पटाइरहेको समय तिमीलाई फोन गर्ने प्रयास गरेँ, लागेन। अनि फेसबुकमा खोजेँ, त्यहाँ त तिमीले मलाई पनि ब्लक गरेको रहेछौ। कतै दियाको म्यासेज रन्जुको फेसबुकबाट नआओस् भनेर होला। भन कहाँ थियौ? तिमी अहिलेसम्म कुन दुनियाँमा मस्त जिन्दगी जिउँदै थियौ?’

    मैले भनेँ, ‘रन्जु थाहा भएन कि मेरो सानो एउटा ग,ल्तीले दियाको ज्या,न नै लिन खोज्ने छ भनेर। म काठमाडौं थिएँ। लोकसेवाको तयारीमा दियादेखि केही समय टाढै भएर आफ्नो पढाइमा केन्द्रित भई एकैचोटि दियालाई सर्प्राइज गर्ने उदेश्यले नै ऊसँग रिसाएझैँ गरी टाढा भएजस्तो गरेको थिएँ।

    थाहा थिएन कि आज आएर मेरो गल्तीले म नै सर्प्राइज हुन्छु भनेर। तर उसलाई आफ्नो मनदेखि कहिले टाढा बनाएको थिइनँ। हिजो जति माया थियो, आज पनि त्यति नै छ र पछिल्लो समय पनि रहिरहने छ।’

    ‘अब माया भएर के काम भयो र! दिया अब कहिले तिम्रो जीवनमा आउने छैने। दियालाई सम्झाउन पनि सक्थेऊ नि पढाइको लागि टाढा हुन्छु, केही समय सम्पर्कमा नहौँ भनेर। त्यसै पनि दियासँग कहिलेकाही कुरा गर्दैमा तिम्रो पढाइमा के असर पर्ने थियो! दुनियाँले पढ्छ र सबैलाई आफ्नो स्थानमा राख्न सकेको हुन्छ!’

    ‘यति सानो कुराले पनि कति ठूलो अ,सर गर्छ बुझ्न पर्ने थियो नि, वि,ष पनि धेरै हुन्न संजोक, थोरै हुन्छ तर मान्छेको जीवन नै सधैँको लागि न,ष्ट गरिदिन्छ। मेरो विचारमा यो पनि तिम्रो बहाना नै लाग्यो।’

    ‘ओहो! मलाई ढिला भयो, यति हो कुरा म गएँ अब’ रन्जु त्यहाँबाट उठेर झर्किंदै गई।

    दियाको बारेमा रन्जुले भनेका ती सबै कुरा सुन्दा मन निकै भारी भयो। रन्जु बोल्दै जाँदा मेरा आँसु पनि बगिरहेको थियो। कति ठूलो पा,प गरेछु! मैले आफूभन्दा धेरै मलाई माया गर्ने मान्छेलाई नै मृ,त्युको मुखसम्म धकेल्न पुगेछु।

    उसको विश्वास तो,ड्न पुगेछु। सायद यो जन्ममा यति माया गर्ने मान्छे अब कहिले पाउने छैन होला। बाँकी जीवन म दियाकै यादमा जिउने छु। मैले गरेको पा,प ग,ल्तीहरुको सजा,य अब का,ट्न तयार छु। जति दु,:ख पी,डा छन्, सबै मेरो जीवनमा आओस्, दियाको जीवन सधैँ खुसीमय रहोस्।

    • #najik ko sathi news
    • Najik ko sathi
    • ns news
    बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, विजेता तीन जनालाई सुनको बल हस्तान्तरण
    एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण
    राइट संचारमा प्रकाशित समाचारप्रति शिक्षण अस्पतालको खण्डन, स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन भएको दाबी
    शिक्षा र स्वास्थ्यमा लगाइएको कर आजदेखि औपचारिकरूपमा खारेज
    धार्मिक सद्भाव खल्बल्याउने सामग्री प्रकाशन नगर्न प्रेस काउन्सिलको आग्रह
    अस्तव्यस्त तार तत्काल व्यवस्थापन गर्न उर्जामन्त्री श्रेष्ठको निर्देशन

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      संसदमा कालो चस्मा निषेध : किन चल्छ

    • २.
      एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न,

    • ३.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    • ४.
      सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश

    • ५.
      सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने

    • ६.
      सिंहदरबारको नाम अनामनगर दरबार राख्न हरि ढकालको

    भर्खरै

    • १.
      बालेनसँग भिड्दै ब्यूरोक्रेसी (भिडियोसहित)

    • २.
      एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, विजेता तीन जनालाई सुनको बल हस्तान्तरण

    • ३.
      संसदमा कालो चस्मा निषेध : किन चल्छ ‘कालो चस्मा’को जुहारी ?

    • ४.
      सिंहदरबारको नाम अनामनगर दरबार राख्न हरि ढकालको प्रस्ताव

    • ५.
      सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

    • ६.
      सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

    • ७.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    • ८.
      एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.