कालापानी पोस्ट/ संवाददाता,काठमाडौँ ।बहुचर्चित अन्तर्राष्ट्रिय गायन रियालिटी शो “आइडल”को फ्रेन्चाइज “नेपाल आइडलमा” जजहरु परिवर्तन हुने सम्भावना बढेको छ ।नेपाल आइडलको चौथो सिजनमा आएर जजसरु
हरु परिवर्तन हुन लागेको हुन्।आइडलका जजहरु संग ३ वर्षको सम्झोता हुन्छ सो सकिए पछि अन्य देशमा पनि जजहरु परिवर्तन हुन्छन। सोहि अनुसार नेपाल आइडलमा पनि परिवर्तन भएकोजनाएको छ । खास कारण
के हो त्यो समय संगै बाहिर आउँला?
