भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृ/तावस्थामा फेला परेका छन् । उनको टाउकोमा गो’ ‘ली ला’गेको र नजिकै खोकासमेत भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्र/हरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गो’ ली ला’गेको जस्तो घाउ देखिएको छ । नजिकै गो’ ‘लीको एउटा खोका पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।

बिहान अबेर मात्र घ/टनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उहाँले मृत पुरुषको सनाखत भई नसकेको बताउनुभयो । सो क्षेत्रमा प्र/हरीले शव निकालेर घटनाको अध्ययन थालेको बताइएको छ ।
