झापाको अर्जुनधारा नगरपालिका जहाँ सुनिता लिम्बू जो छिमेकमै रहेका डम्बर सेन्चुरिसग उनी आफ्ना दुई स-साना छोराछोरी छोडेर भागिन् ।
दुई छोराछोरी अहिले आफ्नो आमाको तस्बिर हातमा लिएर हामिहरुको माया यदि गर्नुहुन्छ भने फर्किनु भन्दै बिन्ति बिसाउदैछन् ।
श्रिमान साउदि अरबमा आफ्ना छोराछोरि र श्रिमतिको निम्ति भन्दै दिनरात नभनि परिवारकै खुसिको लागि अथाहा मिहेनत गर्छन् अनि यता नेपालमा भएकि श्रीमती चहि अन्यत्र सग लागेर आफ्ना स-साना छोराछोरी नै बिचल्ली बनाएर आफ्नो घरबार बिगारेर अन्यत्रै भाग्छिन् ।
यो परदेशिको कस्तो बियोगान्त कथा हो ,कठै ।यस्ता घ ,टनाहरु अधिक्तम नेपाली समाजमा घ, टिनैरहन्छन् ।ती स-साना छोराछोरीको मस्तिष्कमा कतिधेरै अ,सर पर्दो हो ।
आफ्नि आमाको काखमा बसेर हातसमाई हिड्ने बेला ती छोराछोरीले आमाको तस्बिर बोकेर हिड्दै गरेको देख्दा कस्को मन नरुदो हो ।
