८ साउन, चितवन । नेपाली सेनामा कार्यरत भरत गुरुङको ह/त्या गरेको आ,रोपमा एकजना ,पक्राउ परेका छन् ।
नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको बिहीबार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा श/व फेला परेको थियो ।
उनको टाउकोमा गो,ली लागेको थियो ।
घ,टनास्थलबाट गो,लीको खोका समेत बरामद भएको थियो ।
उक्त घ,टनाको अनुसन्धानको क्रममा प्रहरी बिहीबार नै एकजनालाई प,क्राउ गरेको हो । ती व्यक्तिको साथबाट एकथान ह,तियार समेत बरामद गरेको प्र,हरी स्रोतले जानकारी दिएको छ ।
पक्रा,उ परेका व्यक्ति र घ,टनाको सम्बन्धमा प्र,हरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिंदै छ ।
