बैतडी र कञ्चनपुरमा वेवा,रिसे अवस्थामा दुई जनाको श,व फेला परेको छ । बैतडीको मेलौली नगरपालिका–७ को ल्वाथलीमा शुक्रबार बिहान अन्दाजी ३५ वर्षीया महिलाको श,व फेला परेको जिल्ला प्र,हरी कार्यालयले जनाएको छ ।
प्र,हरी निरीक्षक बोधराज ओझाका अनुसार ल्वाथलीमा बाटो भन्दा करिब दुई सय मिटर पर महिलाको शव फेला परेको जानकारी दिए । उनको परिचय र ठेगाना खुल्न सकेको छैन । घट,नाको अनुसन्धानका लागि बैतडीका प्र,मुख प्र,हरी नायब उपरीक्षक(डीएसपी) रमेशबहादुर पालको टोली बिहानै घटनास्थलतर्फ हिँडेको छ ।
यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका–२ स्थित एक सामुदायिक वनमा बिहीबार साँझ वेवारिसे अवस्थामा पुरुषको श,व फेला परेको छ । जिल्ला प्र,हरी कार्यालयले अन्दाजी ३० वर्षीय पुरुषको श,व सडेको अवस्थामा फेला परेको जनाएको छ । हालसम्म मृ,तकको पहिचान भने भएको छ । मृ,तकको श,व अहिले महाकाली अस्पतालमा राखिएको छ ।
