ब’ ला’त्का’ रप’छि ह’ त्या गरिए’की नि’र्म ला पन्त’को उल्टाखामस्थित घरमा पुग्दा आमा दुर्गा बाटो हेर्दै थिइन्। एक्कासी घरमा पुगेका पत्रकारका लागि कुर्सी ल्याउन थालिन् र केही समयको कुराकानीपछि सोधिन्, ‘
नेपालमा मन्त्री फेरिनु भएको हो र ?’ हामीले जवाफ दिदै भन्यौँ, ‘मन्त्री होइनन् प्रधानमन्त्री नै फेरिनुभएको छ। हाम्रै ठाउँका शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको छ।’
दुर्गाको पहाड घर पनि देउवाकै गृहजिल्ला डडेल्धुरा हो। नि’र्मला’को प्रसंग सुरु नहुँदै दुर्गाले थपिन्, ‘आफ्नै गाउँठाउँका प्रधानमन्त्री भएछन्।
अब नि’र्म’ला’लाई न्या’य दि’ने–नदिने उहाँकै जिम्मा।’ प्रधानमन्त्री भएको सुनेपछि दुर्गाले नि’र्म’ला’को ह’ त्या भए’को सात महिनाप’छि घरमै पुगेर देउवाले दिए’का आ’श्वा’स’न स’म्झि’ने प्र’यास गरिन्।
‘ना’बा’लिका’को ब’ ला’ त्का’र’ पछि ह’ त्या भए’को छ। यो ज’घ’ न्य अ’ प रा ध हो।
यस्ता अ प रा ध ग र्ने लाई छा ड्ने कु रै हुँ दै न। दो षी’लाई का’नु’नी दा य रा मा ल्या’इने’छ। त्यसका लागि हा’मी द बा’ब दि’न्छौ,’ दुर्गाका अनुसार देउवाले घरमै पुगेर भनेका थिए।
नि र्म ला को ह’ त्या भए’को सात महिनापछि ०७५ फागुन’मा उल्टाखामस्थित घरमै पुगेका थिए देउवा। ‘
नेपाली कांग्रेसले सुरुवातदेखि नै नि’र्म’ला पन्त’का ब’ ला त्का री र ह’ त्या रा ला ‘ई का’ र बा ही ग र्न द बा ब दिँ’दै आ’इरहेको छ,’
नि’र्मला’का परिवारका सदस्यसंग देउवाले भनेका थिए, ‘ह’ त्या ‘रा प’त्ता ला’ग्ने’मा ढु’ क्क हुन आग्रह गर्दछु। वास्तविक अ’प’रा’धि’लाई का’नु:नी क’ठ’घ रा’मा ल्या*ए”र का’र’बा ही गरि’नुप’र्ने आफूहरु’को पनि मा’ग छ।’
देउवाले दिएको आश्वासको साढे दुई वर्ष र नि’र्म’ला ह’ त्या’को ती’न व’र्ष पु’ग्दै छ।
०७५ साउन १० मा वे प त्ता भएर ११ गते मृ त फे ला प’ रे की नि’र्म’लाले ०७८ साउन १० आउँनै लाग्दा पनि न्या य
पा’ए’की छै’न’न्। ह’ त्या’ मा सं’ग्ल’न’लाई का’नु’नी दा’य’रमा ल्या’इए’को छैन्। यता देउवा अहिले पाँचौ पटक प्रधानमन्त्री भएका छन्।
प्रधानमन्त्रीमा देउवाको पुनरागमनले दुर्गामा मरिसकेको न्या’य पा’उने आ’श त जा’गे’को छैन् तर देउवाबाट थोरै भएपनि अ’पे’क्षा दुर्गाले गरेको देखिन्थ्यो।
‘तीन वर्ष’को अवधिमा जति आए सबै’ले न्या’य दि’न्छौ नै भ’ने’का हु’न्,’ दुर्गाले भनिन्, ‘तिनैमध्येका एक अहिलेका प्रधानमन्त्री देउवा पनि हुन्।
तीन वर्ष हुन लाग्यो तर अहिलेसम्म दो’ षी फे’ला प’रे’को छै’न्। देउवा’कै पाला’मा ह’ त्या रा प त्ता ला गे त स’धैभरी आ’भारी हु’ने थि’ए।’
तीन वर्षमा दो’षी प’क्रा’उ न’परे’पछि न्या’य’उ पा’उ:ने आश मरि’सके’को बताउँछिन् दुर्गा। ‘बैतडी’की किशोरी
भा’ग’रथी ह’ ‘त्या प्र’क’र’ण’मा अ’नु’स’न्धा’न सफल भएपछि कञ्चनपुर प्रहरी प्रमुखको टोली घरमै पुगेको थियो,’ दुर्गाले भनिन्, ‘
अब नि’र्मला’का दो’षी प’नि का’नुनी दा’यरा’मा आ’उछन् भनिए’को थि’यो। तर अहिले दो’षी प’क्राउ पर्ने कुनै
सु’रसार नै देखिदैन्। तर दो’षी’लाई का’र’बा’ही ग’र्ने इ’च्छा’श’क्ति प्रहरी’मा भए हामी’ले न्या’य पाउँछु भन्ने श’त प्रतिशत विश्वास छ।’
यता सुदूरपश्चिमका अधिकारकर्मीले प्रधानमन्त्री देउवालाई भेट्दै नि’र्मला ह’ त्या प्र क रण को अ नु सन्धान टुंगोमा पुगाउन आग्रह गर्ने जनाएका छन्।
‘तीन वर्ष पुग्न लागिसक्यो तर अहिलेसम्म दो षी खु’ले’आ’म छन्,’ काठमाडौँ पुगेकी अधिकारकर्मी माया नेगीले भनिन्, ‘नि’र्म’ला को ह’ त्या र ब ‘ला ‘त्का’ र
मा संग्ल’न’लाई का’नु’नी दा’यरा’मा ल्याउनका लागि प्रधानमन्त्रीलाई भेटेरै आग्रह गर्न खोजिरहेका छौ।’
