सामान्यतः हामीले साना तिना स्वास्थ्य समस्यालाई खासै ध्यान दिदैनौँ। यसको पहिलो कारण हो, व्यस्त जीवनशैली र दोस्रो कारण हो ला,परबाही।
तर आज हामी आज एक यस्तो स,मस्याका बारेमा जानकारी दिदैछौँ। जो देख्दा त सामान्य लाग्छ, तर यो गम्भि,र रो,गको संकेत हो।
यदी तपाईको शरीरको कुनै भागमा निलो वा भेन्टा रङ (पर्पल रङ) को दाग देखियो भने यसलाई वेवास्ता नगर्नुहोस्। किनकी यो एक गम्भि,र रो,गको लक्षण हो।
जसको सही समयमा उपचार नगरे ज्यानलेवा पनि हुनसक्छ।
अध्ययनका अनुसार पछिल्लो समय विश्वभर यस्तो रोगको संख्या बढ्दै गएको छ। यस रोगका बारेमा सुरुवाती सयममा त्यति थाहा हुँदैन्। तर पत्ता लगाएपछि कहिले काही यसको उपचारनै सम्भव हुँदैन्।
ब्ल,ड क्यान्सरमा सामान्यतः रक्त सेल्स असामान्य रुपमा विकसत हुने गर्दछन्। ब्लड क्यान्सर कुनै पनि उमेरमा हुनसक्छ। यसबाट बच्नका लागि सबैभन्दा पहिले ब्लड क्यान्सरका बारेमा थाहा हुन आवश्यक छ।
ब्लड क्यान्सर कयौँ प्रकारका हुने गर्छन्। यसको उपचार सम्भव छ।
ब्लड क्यान्सरका बिरामी सही उपचारपछि सामान्य जीवन जिउन सक्छन्।
ब्लड क्यान्सरको पहिचान नुहँदा मानिसको अकालमा मृ,त्यु हुने गरेको छ। ब्ल,ड क्यान्सरले रक्त कोशिकालाई प्रभावित पार्ने गर्दछ। जसको पहिचान जाँचका माध्यमबाट गर्न सकिन्छ।
क्यान्सरको सेल्ड न त परिपक्व हुन्छ, न त समाप्त । तर क्यान्सरको सेल्सको संख्या दिनप्रतिदिन बढ्दै जाने गर्छ। क्यान्सरको सेल्सले रग,,तको प्लेटलेट्सलाई प्रभावित गर्न थालेपछि शरीरमा ब्ल,ड क्यान्सरका लक्षण देखिन थाल्छन्।
ब्लड क्यान्सरका लक्षण
शरीरमा निलो वा भेन्टा रङको दाग देखिनु।
राति हुनेको समयमा अचानक पसिना आउनु ।
हेमोग्लोबिनको मात्रा कम हुनु।
धेरै थ,कान लाग्नु
खुट्टामा पी,डा देखिनु
माथि उल्लेख गरेका सबै ब्ल,ड क्यान्सरका लक्षण हुन्। यदी कुनै व्यक्तिलाई यस्ता लक्षण देखिए भने ब्ल,ड क्यान्सरको स,मस्या हुने खतरा धेरै हुने गर्छ।
त्यसैले हरेक मानिसले वर्षमा एक पटक नियमित रुपमा आफ्नो र,गत जाँच गर्नु निकै राम्रो हुने गर्छ। यसो गर्दा यस्तो घा,तक रो,ग लाग्नबाट बच्न सकिन्छ।
समयमै यसको पहिचान गर्न सके उपचार सम्भव हुने चिकित्सक बताउँछन्। ब्ल,ड क्यान्सरको सबैभन्दा मुख्य कारण भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुनु हो। कमजोर प्रतिरक्षा प्रणाली क्यान्सर फैलिने कारण हुने गर्छ।
