झापा जिल्लाको अर्जुन डाडामा बसोबास गर्दै आउनु भएका एक परिवारको द’र्दनाक कथा।सुनिता लिम्बु बिवाह गरेको १४ बर्ष पुगेछ । उनका दुई सन्ताहरु छन छोरी -१२ बर्षकी भइन छोरा भर्खर -५ बर्षमा लाग्दै छन।
श्रीमान पैसा कमाउछु मेरो परिवार र श्रीमतीलाई खुसी राख्छु भनेर बैदेशिक रोजगारमा विदेश गएका रहिछन । राती राती बाहिर जाने र रातको १२/१ बजे घरमा आउने गर्थिन ।
उनी तर सासु ससुराले बुहारीलाई कहा गएको यसरी रातमा हिड्नु हुदैन भनेर भन्दा काम थियो र हिडेको भन्थी उसले हामीले नराम्रो ब्यवहार कहिले गरेको थिएनै ।
उनका छिमेकी एक जना केटा राती रातीमा घरमा आउने र खाना खाएर बस्ने जाने गर्थेयो भन्नु हुन्छ सासु ससुरा “ श्रीमान विदेश गएको एक बर्ष नपुग्दै अर्कै संग हिडेकी छन।
बि’चरा ती नि’र्दोष छोरा छोरीको के गल्ती थियो र यसरी एक्लै पारेर गएकी बुहारी निकै भा’वुक हुनुभयो आमा।
‘सधै सम्झाउथेउ यसो नगर बुहारी छोरीको जिन्दगी हो यहि समाजमा बाच्न गार्हो हुन्छ भनेर सम्झाउदै थियौ। छोरी समान माया दिएर राखेक थियौ उसले हाम्रो मायालाई लत्याएर गहि अब हामीले छोरालाई के जवाफ दिने।बुहारी गएको आज १४ दिन भयो छिमेकी केटा संग विवाह गरे भनेर त्यो भगाउने केटाले फोन गरेको थियो।
झै पनि आउ बुहारी हामीले तिमीलाई स्वकार गरेर राख्छै भन्छन भगवान जस्ता सासु ससुरा “भगाउने केटाको पहिला तिन ओटी श्रीमती रहिछन।समाजमा यस्ता घ’टना निकै बढि रहेका छन।
https://youtu.be/yUi8_Q8LoM8
