भक्तपुरको सूर्यविनायक जंगलमा मानव कंका,ल फेला परेको छ।
सूर्यविनायक नगरपालिका ७ गुण्डुको जंगलमा काफलको रुखमुनी मानव कंका,ल फेला परेको महानगरीय प्र,हरी परीसर भक्तपुरले जनाएको छ।
काफलको रुखमा डोरी झु,ण्डिएको अवस्थामा त्यसको तल मानव कंका,ल फेला परेको महानगरीय प्र,हरी परीसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिए।
रुखमुनी मानव कंका,ल देखेपछि स्थानीयले प्रह,रीलाई खबर गरेका थिए।
स्थानीयको खबरपछि महानगरीय प्र,हरी वृत्त जगातीबाट प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमाण्डमा गएको प्र,हरीले घट,नाको अनुसन्धान अघि बढाएको गिरीले बताए।
घ,टनास्थलमा रातो रंगको म्याजिक चप्पल र माटो लागेका केही कपडा पनि फेला परेका छन्।
मानव कंका,ल परीक्षको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुर लगिएको छ।
प्रह,रीले ह,त्या भएको मान्छे पत्ता लगाउन कोही हराएको वा बेप,त्ता भएको भए प्र,हरीलाई खबर गर्न आग्रह गरेको छ।
