मलेसियाबाट एकैपटक २४ वटा श/व नेपाल ल्याइएको छ ।

मलेसियामा विभिन्न समयमा मृ/त्यु भएका नेपालीहरुको श/व आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हाे ।
शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका श/व नेपाल ल्याइएको हो ।

परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु समेत नेपाल ल्याइएको छ ।





