दार्चुलामा एक महिला यार्सागुम्बासहित प,क्राउ परेकी छिन्। प,क्राउ पर्नेमा जिल्लाको महाकाली नगरपालिका -४ की ४० वर्षीया दीपा महरा रहेको प्र,हरीले बताएको छ।
उनलाई शुक्रबार साँझ २४० ग्राम अ,वैध यार्सागुम्बासहित प,क्राउ गरिएको जिल्ला प्र,हरी कार्यालय दार्चुलाले जनाएको छ। यार्सागुम्बासहित महरालाई डिभिजन वन कार्यालय बुझाइएको र थप अनु,न्धान भइरहेको प्र,हरीले बताएको छ।
