काठमाडौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा पाँच महिने बालिकाको ज्या/न लिइएको छ । देवचुली–६ मिर्तुङमा मापसे गरेपछि भएको पारिवारिक विवादमा पाँच महिने बालिकाको ज्या/न गएकाृ हाृ ।
जिल्ला प्र/हरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मापसे गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग विवाद गरेका थिए। सो क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फा ले का थिए।
पिँढीमा फा लि एर ग\म्भीर घा/इते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्या/न गएको गिरीले जानकारी दिए। घ/टनामा संलग्न सारुलाई शनिबार प/क्राउ गरिएको छ ।
