बागलुङ : ३० वर्षीया प्रविण घर्तीले बिहे गरेको एक वर्ष मात्रै भयो । गत वर्षको बन्दाबन्दीमा कामबाट गाउँ फर्केका बेला बिहे गरेका प्रविणले केही समय घरमै बिताए । बन्दाबन्दी खुकुलो भएपछि कामको खोजीमा रोल्पा
बाहिरका जिल्लामा निस्केका प्रविन वैशाखदेखि भएको निषेधा’ज्ञामा घरमै थिए ।र खाना बि’ष बनेपछि अब रोल्पा नफर्किने गरी अस्ताएका छन् । प्रविणसँगै खानेपानी आयोजनामा काम गर्ने ४ जना मजदुरहरुले वि’षा’क्त
म’दि’राकै कारण मंगलबार बिहान ज्या’न गु’माएका छन् । मृ’त्यु हुने रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रविन घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुन मगर र ३९ वर्षका दुधबहादुर राना
रहेको प्र/हरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।
