काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले आज बेलुकासम्म आफूहरुका सातबुँदे माग पूरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्रीलाई सातबुँदे पत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन् ।
थप तस्बिर हेर्नोस्–



