आइतबार देशभर थप २ हजार २३७ जनामा कोरो,ना संक्र,मण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ८३४ जनाको परीक्षण गर्दा सो संख्याका संक्र,मित थपिएका हुन्।
त्यस्तै यस अवधिमा २ हजार ५० जना निको भएका छन् भने १८ जनाको मृ,त्यु भएको छ।
हालसम्म ९ हजार ७१३ जनाको कोरो,नाबाट मृ,त्यु भएको छ l
मन्त्रालयका अनुसार हालसम्म सं,क्रमित भएकामध्ये देशभर निको भएको दर ९४.६ प्रतिशत छ भने मृ,त्यु हुनेको दर १.५ प्रतिशत छ।
