इलामको माइ नगरपालिका वडा नं. ५ स्थित कालीखोलाको भी,र जंगलमा एकजना २१ वर्षीय युवती निर्मला राईको ला’स झु’न्डि’एको अवस्थामा भेटिएकी छ।
उनको ला’स झु’न्डिए’को अवस्थामा शरी’रले माटोलाई छो’एको अवस्थामा भेटिएको भनेर माइती पक्षले बताएका छन्।
र यसलाई माइतीपक्षले शं,काको दृस्टीले हेरेका छन्।उनीहरू पनि अहिले घ,टना स्थलमा आइपुगेका छन्।
उनी भी,रबाट ल,डेर रुखमा अड्केको जस्तो पनि देखिन्छ र उनको साथमा एउटा डोरी समेत छ।उनले त्यहीँको स्थानीय वडा अध्यक्षको छोरीलाई बिहे गरेका थिए।
उनको बिहे गरेको करिब एकबर्ष जति भएको थियो।घ,टनाको बारेमा अनुसन्धान गर्न भनेर जिल्ला बाट इन्स्पेक्टरको टोली समेत आइसकेको छ।
यसो हेर्दा झु’न्डि’एर नै म’रे’को जस्तो देखिन्छ र च्याउ टिप्न भनेर आउँदा सुरुमा उनकै श्रीमानले देखेर बचाउन सकिन्छ कि भनेर डो’री का’टि’दि’एछन् र क’रा’उँदै मान्छेहरू समेत बोलाएका रहेछन्,भनेर स्थानीय विनोद लिम्बूले जानकारी दिए।त्यहाँ आउने प्रत्यक्षदर्शी हरूले झु’न्डि’एकै अवस्थामा देखेका थिए भन्ने जानकारी प्राप्त भएको छ।
उनको श्रीमानसँग बुझ्दा खासै म’र्नु’पर्ने खालको कुनै पनि कारण नभएको बताएका छन्।अहिले ला’सलाई पो’ष्टमा’र्ट’मका लागि जिल्ला अस्पताल लगिएको छ।
र त्यसपछि मात्रै घ’ट’नाबारे विस्तृत छलफल गरिने बताइएको छ।
भिडियो सामाग्री
https://youtu.be/duQ5qlP2xqw
