छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।
छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।
सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।
किन मन नदु,खोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।
त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।
आजको यश शृङ्खलामा हामी ती बेहुला बेहुलिलाई देखाउदैछौ जस्ले आफ्नो बिवाहमा जुठो ख्वाउने चलन अनुसार सोही ख्वाउदै गर्दा एकअर्कामाथि हा,बि भएको र बेहुलिले बेहुलालाई जुठो खुवाउनु हर प्रयाश गरेको र अन्ततः बेहुलिले जितेको एउटा एकदमै रमाइलो भिडियो अहिले सामाजिक संजालभरि एकदमै भाइरल छ ।
हेर्नुस् उक्त भिडियो सामाग्री
