चार वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका ९ कटुन्जे बस्ने १३ वर्षीय बालकलाई पक्राउ गरेको छ ।
ती बालिकालाई गत असार ३१ गते घरमा कोही नभएको अवस्थामा कार्कीले घरभित्र लगेर फकाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
