काठमाडौं, ८ साउन : काठमाडौंमा आज एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा चम्पादेवी घर भइ काठमाडौं बस्ने उनलाई आज साँझ सितापाईलामा एसिड प्रहार भएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीका अनुसार उनको गालामा र हातमा एसिड परेको छ र अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको छ ।
ओखलढुंगा घर भई काठमाडौंमा बस्ने एक युवतीमाथि एसिड प्रहार, कीर्तिपुरमा उपचार हुँदै
ओखलढुंगा घर भई काठमाडौंमा बस्ने एक युवतीमाथि एसिड प्रहार, कीर्तिपुरमा उपचार हुँदै
तपाईको प्रतिक्रिया