काठमाण्डौ – भारत गुजरातमा कोरोनाका बिरामी राखिएको अस्पतालमा आगो लाग्दा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको छ ।
गुजरातमा कोरोना सङ्क्रमित राखिएको अस्पतालमा आगलागी – ८ जनाको ज्यान गयो
गुजरातमा कोरोना सङ्क्रमित राखिएको अस्पतालमा आगलागी – ८ जनाको ज्यान गयो
तपाईको प्रतिक्रिया