काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप नेपालले दक्षिणी छिमेकी भारतबाटै ल्याउने तयारी गरेको छ। दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्य भारतमा विकसित भइरहेको खोप ल्याउनेबारे छलफलमा जुटेका छन्।
उनले २४ डिसेम्बरमा भारतीय नीति आयोगका प्रमुख अमिताभ कान्तलाई यही विषयलाई लिएर भेटेका छन् भने २१ डिसेम्बरमा भारतीय पोख उत्पादक कम्पनी सिरम इन्टिट्यूटका वरिष्ठ अधिकारी प्रकाशि सिंहसँग छलफल गरेका छन्।