Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

सरकारका पाँच सन्देशः बदलिँदैछ शासन शैली !

डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

एनसेलको कर छलीमा नांगियो राज्यसत्ता, १५० रुपैयाँको खल्ते कम्पनीमार्फत राज्यलाई ८५ अर्बको चुना

सुदूरपश्चिमको मुहार फेर्दै आइएमई ग्रुप, जलविद्युत् र सिमेन्ट उद्योग खोल्ने तयारी

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

  • हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

  • नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

  • मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

हजुरआमा, गर्दै नगरेको पाप पखाल्न किन ब्रत बस्ने ?

  •   शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
  • यसपालि तीजमा म घर जान लागेको छु। केही लगिदिनु छ?’ झरनाले चियाको कप टेबुलमा राख्दै भनिन्।

    ‘खासै त्यस्तो केही छैन। हजुरआमालाई चिठी लेखेको छु। त्यही लगिदेऊ न है।’

    Follow Us

    ‘छ्या भिडिओकलको जमानामा पनि के चिठी लेखेको ?’

    ‘भिडिओ कलमा त कुराकानी पो गर्ने हो। चिठी वाचन त गरिँदैन नि तै पनि हाम्री हजुरआमा चिठीकै जमानाको मान्छे। हामीलाई पो पाउरोटी, कर्नफ्लेक्स मन पर्छ।हजुरआमालाई त रोटी, भुटेको मकै नै मनपर्छ नि!’

    मैले पिउँदा पिउँदैको चिया बैठक कोठामा छोडेर हिजो साँझ हजुरआमालाई लेखेको चिठी बेडरुमबाट ल्याएर झरनालाई दिएँ।

    ‘लौ यो चिठीको खाम त बन्द छैन त। मैले बाटोमै पढें भने केही फरक त पर्दैन?’ झरनाले मतिर हेर्दै भनिन्।

    ‘पर्दैन पर्दैन.. बाटोमै किन अहिले नै यहीँ पढे पनि हुन्छ। केही फरक पर्दैन।

    झरनाले चिठी पढ्न सुरू गरिन्।
    मितिः २०७८/भदौ/

    आदरणीय हजुरआमा
    सादर नमस्कार

    चिठी लेख्न छोडेको पनि धेरै वर्ष भएछ। म सानो छँदा हजुरले  चिठी लेख्न सिकाएपछि मैले मामाहरूलाई केही चिठी लेखेको थिएँ तर पछि विस्तारै घरमा फोनको सुविधा भएपछि चिठी लेख्न आवश्यक ठानिएन त्यसैले चिठीको ढाँचा नमिले पनि मनको कुरा लेख्न त बाधा हुन्न नि!

    हुन त मैले हजुरलाई बिर्सेको कुनै दिन छैन। तर पनि प्रत्येक वर्ष भदौ लाग्दा हजुरले भनेको त्यही कुरा सम्झन्छु।

    ‘नानी यसपालि त अनिवार्य पन्चमी ब्रत गर्नुपर्छ है। महिनावारी भएको पाप पखाल्नु पर्छ नि!’

    म कक्षा आठमा पढ्दादेखि नै हजुरले यो कुरा प्रत्येक भदौमा दोह्राई रहनुभयो। कक्षा आठदेखि बाह्रसम्म पाँच वटा भदौ गए तर मैलै कहिल्यै टेरिनँ।

    गाउँबाट १२ कक्षा सकेपछि मलाई काठमाडौं  जाने बस चढाउने बेलामा नानि अब तँ गाउँ  आउने त दसैंमा त होला नि। तीजको पन्चमी पूजा काठमाडौं त्रिपुरेश्वरको मन्दिरमा गर्नू है! अब तँ ठूली भइस्। पाप कटाउनु पर्छ के!

    ‘राम्रोसँग पढेस् नातिनी भन्नुस् न। खाली त्यही कुरा। अरु कुरा हुन्नन् र बुढीमाउँ।’मैले झर्किंदै भनेको थिएँ।

    हजुरले टेक्दै गरेको लौरो मेरा टाउकोमा ट्वाक्क बझाउन नपाउँदै म चढेको गाडी गुडेको झलझली सम्झेको छु।

    हजुरआमा जुन कुरा आफ्नो आत्माले स्वीकार्दैन त्यो कुरा अरूले जति सम्झाए पनि नलाग्ने। मेरो लागि संसारको सबभन्दा आदरणीय व्यक्ति हजुरले मलाई धेरै संस्कार सिकाउनु भएको छ। कुनैमा असल संस्कार झल्किन्थे भने कुनैमा वैज्ञानिक कारण पनि हुन्थे। आफू लगायत सम्पूर्ण  परिवारको सुस्वास्थ्यका एवम् दीर्घयूका लागि, विद्या बुद्धि तथा धन प्राप्तिका लागि,  हजुरले विभिन्न प्रकारका पूजा एवम् ब्रत बस्न सिकाउनु भयो जुन मैले आजसम्म पनि मान्दै आइरहेको छु तर महिनावारी भएको पाप कटाउने ब्रत बस्न भने मेरो मनले मान्दै मानेन। मैले पाप गरेको छु भनेर मेरो ब्रम्हले भन्दैन भने मैले किन पाप कटाउने ब्रत बस्ने?

    हजुरले मलाई जति डर देखाए पनि स्कुलमा साइन्स सरले महिनावारी हुनु भनेको महिलाको प्रजनन स्वास्थ्यको  एउटा सामान्य शारीरिक प्रक्रिया मात्र हो भनेर चित्र बनाएर बुझाएपछि मलाई झन् छ्याङ्ग भयो। यो कुनै पाप होइन भनेर। हजुरले भनेको र सरले भनेको कुरा फरक पर्यो।

    अँ साँच्चै, हजुरले भन्नुभएको र सरले भन्नुभएको एउटा कुरा भने लगभग मिल्यो।

    हजुरले मान्छेजस्तै अरु  प्राणीमा आत्मा हुन्छ र सरले सबै प्राणीहरू पनि मान्छैजस्तै सजिव वर्गमा पर्दछन् भन्ने कुरा।

    हजुरले सबै प्राणीमा हाम्रोमा जस्तै आत्मा हुन्छ भनेपछि र स्कुलमा सरले  सजिव र निर्जिव पढाउँदा मान्छे र खसी, कुखुरा एउटै वर्गमा राखेपछि मैंले मासु खान नै छोडिदिएँ। मैले पाप गरेँजस्तो लाग्यो। मासुको स्वाद र तागत मेरो लागि गौण भयो। तर हजुरले जति डर देखाए पनि महिनावारी भएको कुरा मलाई पाप महसुस नै भएन।

    देवीहरू हरेक दिन पुजिने। तिनै भगवान् बस्ने हाम्रो शरीर किन अपवित्र हुने ? हजुरले नै भन्नुभएको होइन र हाम्रो आत्मामा भगवानको बास हुन्छ भनेर।

    जसरी बिरुवाहरू उम्रने, बढ्ने, फुल्ने र फेरि आफूजस्तै बिरुवा उत्पादन गर्ने  प्राकृतिक प्रक्रिया हो। त्यसै गरेर मानिसको शरीरमा पनि परिवर्तन आउनु एउटा प्राकृतिक प्रक्रिया हो। महिनावारी महिला प्रजनन स्वास्थ्यको एउटा महत्वपूर्ण हिस्सा हो।

    यदि शारीरिक परिवर्तन हुनु नै पाप हो भने केटा मान्छेले पनि पाप कटाउने ब्रत बस्नु पर्थ्यो होला। महिलालाई मात्र किन? शारीरिक परिवर्तन त पुरूषको शरीरमा पनि त आउँछ।

    हजुरआमा, यसको अर्थ मैले जीवनमा पाप नै गरेकी छैन भनेकी होइन। खाना नै नखाएको बेलामा तीन वटा रोटी तरकारी खाए भनेर झूट बोलेर, ममीको झोलाबाट बीस रूपैयाँ चोरेर, रेडियो फकालफुकुल पारेर बिगारेर मैले रेडियो छोएकै छैन भनेर डेडीलाई ठगेर, समीलाई चुक अमिलो भनेर कुखुराको दिशा चटाएर, रश्मिको आँखामा मसला पानी छ्यापिदिएर, होमवर्क नगरे पनि कपी घरमै छुट्यो भनेर सरसँग झूट बोलेर, स्कुलमा साथीहरू बेन्चमा बस्न लाग्दा बेन्च पछाडि सारेर साथीहरूलाई भुइँमा पछारिदिएर, स्कुल कलेजका फूल र फूलका हाँगा भाँचेर, घरमा आउनु भएको पाहुनाको जुत्ता चप्पल लुकाइदिएर मैले कति हो कति बदमासी गरेको छु। यी सबै बदमासीको पाप पखाल्न कुन ब्रत बस्नुपर्छ म बस्न तयार छु तर जुन पाप नै होइन त्यसको पाप किन पखाल्ने?

    यतिमात्रै हो र! हजुरआमा गाईलाई लठ्ठीले पिटेकी छु। कुकुरलाई चप्पलले  हानेकी छु। कुखुरालाई डोकाले थुनेकी छु। जुनकीरी छोपेर पातमा पोको पारेकी छु। गाइने किरा ड्रागन फ्लाइ  छोपेर पुच्छरमा डोरीले बाँधेर उडाएकी  छु।

    आँप र बेलौतीका रुखमा चढ्दा कति चराहरूका गुँडहरू भुइँमा झरेका छन्। विस्कुन खाना आएका चराहरूलाई बिस्कुन छर्दैछर्दै कोठासम्म लगेर झ्याल ढोका थुनेर ती चराहरूलाई छोपेर उनीहरूको तातो छाती भट्याक भट्याक गर्दै पखेटा फटफटाउन खोज्दा मैले झन् चपक्क चराहरूलाई समाएकी छु। भलै मैले ती चरालाई मारिन तर मैले तिनीहरूलाई दुःख दिएर पाप गरेँ।

    म हजुरसँग पछि-पछि लागेर खेतबारीमा जाँदा मेरो अन्जानमा खुट्टाले कुल्चेर कति प्राणीको ज्यान गयो होला। जुम्रा, लामखुट्टे, साङ्ला त मैले जानाजान मारेकी छु।हजुरले नै भन्नुभएको हो नि यी सबै किट पंतङ्गमा हाम्रोमा जस्तै आत्मा छन्। मेरा यी सबै पाप कटनीको कुनै उपाय छन् भने म पाप कटाउन चाहन्छु तर महिनावरी कुनै पाप नै होइन यो त सृष्टिको निरन्तरताको लागि अमूल्य वरदान हो।

    चिठी न हो कति लामो लेखूँ। म दसैंमा घर आएपछि लामो कुरा गरौंला। अब, चिठीको अन्तमा एउटा कुरा। हजुरआमाले भनेको नमान्ने नातिनीलाई कुन पाप लाग्छ? अनि त्यो पाप कटाउन कुन ब्रत पूजा गर्नुपर्छ? यो चिठी पढिसक्नेबित्तिकै मलाई फोन गरेर भन्नुहोला है!
    हजुरले भनेको नमान्ने नातिनी
    रेशा भट्टराई

    चिठी पढिसकेर झरनाले चिठी खाममा राखिन्। उनको कपको चिया त अघि नै चियापत्तिवाला सरवतमा परिणत भैसकेको थियो।

    • #nstv
    शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
    ग्रामथानमा विद्यार्थीलाई क्यान्सरसम्बन्धी सचेतना दिँदै नोबेल क्यान्सर अस्पताल
    सोफा हबको भिडियो प्रतियोगिता: उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख पुरस्कार

    राईट संचार भिडियो

    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)
    ‘बर्दी’ लुटेर अपमान गर्नेहरुको खोजीमा जुट्यो प्रहरी, कस्तो हुन्छ कारवाही ? (भिडियोसहित)

    लोकप्रिय

    • १.
      कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको

    • २.
      हिजोका सरकारले के गरे वा के गरेनन्

    • ३.
      नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी

    • ४.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र

    भर्खरै

    • १.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

    • २.
      हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

    • ३.
      नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

    • ४.
      कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

    • ५.
      एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

    • ६.
      सरकारका पाँच सन्देशः बदलिँदैछ शासन शैली !

    • ७.
      डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    • ८.
      एनसेलको कर छलीमा नांगियो राज्यसत्ता, १५० रुपैयाँको खल्ते कम्पनीमार्फत राज्यलाई ८५ अर्बको चुना

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.