काठमाडौँ । साधारणतया १२ दे’खि १५ वर्षको उमेरमा सुरू हुन्छ म’हि’नावारी अर्थात् (Menstruation)। कसैमा आठ वर्ष देखि नै महि’ना’वारीको लक्षण देखिने गर्दछ जुन सा’धरण मानिन्छ । म’हि’नावारीको अ’न्तर लगभग २८ दिन हुने गर्दछ । महि’नावारी महिला ४५ देखि ५५ वर्षभित्रमा रोकिन्छ ।
म’हि’नावारीको बेला कतिपय महिला तथा किशोरीहरुलाई अत्याधिक पि’ डा हुन्छ । म’हि’नावारी हुँदा प्रायलाई धेरै पेट दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, ढाड र कम्मर दुख्ने जस्ता स’म’स्याहरु देखा पर्छन् । यस्तो बेलामा खान मन नलाग्ने र दै’निक काम गर्न बाधा हुने हुन्छ ।
म’हि’नावारी हुँदा तल्लो पेट र ढा’ड दुख्नु सामान्य नै मानिन्छ । म’हि’नावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रा’गरस (Hormones) को मात्रामा परिवर्तन आउने गर्दछ । यस्तो रा’गरसको सहयोगले बच्चा हुर्कनका लागि पा’ठे’घरको भित्र उपयुक्त वाता’वरण बनिरहेको हुन्छ । यस प्रक्रियाका का’रणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ ।
यदि पाठे’घरले निषे’चित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा यो’निमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला ‘पाठेघर खुम्चिने र फुक्ने हुदा य’स्तो प्रकारको दु’खाइ हुने गर्दछ । यही रागरसको(Hormones) परिवर्तनले गर्दा महि’नावारी हुनुअघि कब्जियत हुने, थकाइ लाग्ने तथा कसै कसैलाई डन्डीफोर आउने जस्ता लक्ष’णहरू पनि देखा पर्दछन् ।
घरेलु तरिका अपनाएर महिनावारी हुदा पेट दुख्ने समस्यालाई समाधान गर्न सक्छौ । रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेकाउन सकिन्छ । त्यसै गरी तातो पानीलाई रबडको थैली (Hot bag) मा राखेर दुखेका ठाउमा विस्तारै सेक्न पनि सकिन्छ ।
रबडको थैली नभएका खण्डमा सिसी (Bottle) मा तातो पानी राखी दुखेका ठाउमा सेक्न सकिन्छ । त्यसै गरी दुखेका ठाउमा विस्तारै हलुका मालिस गर्नाले पनि दुखाइ कम हुन्छ । यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गे’डागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ जसले शरीरलाई क’मजोर हुन दिदैन । हलुका व्यायाम गर्नाले पनि दुखाइ कम हुन्छ ।
दु’खाई कम गर्न घरेलु तरिका :
१.दुधः दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पी’डालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पुरा गरीदिनेछ र पी’डाबाट आराम मिल्नेछ ।
२. मेवाः महिनावारी भएको बेला खानाले फाइदा पु-याउँछ । धेरैपटक महिना’वारीको दौरान र’क्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पी’डा पनि कम हुने गर्दछ ।
३. गाजरः गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महि’नावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले महि’नावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।
४.घिउकुमारीः महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पी’डालाई कम गन गर्र्दछ ।
५. तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड ए’सिडले महिनावारीको पी’डालाई कम गर्न गर्दछ । धेरै पी’डा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।
६. तातो पानीले नुहाउनुहोस्ः तातो पा’नीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।
७.अदुवाः एक कप पानीमा अदुवालाई का’टेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट मु’क्ति पाइन्छ ।
८.व्यायामः हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्याया’म अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउ’न व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।
९. बिहान हरेक दिन खाली’ पेटमा ५० ग्राम भि’जाएको खजुर खाने पानी पनि लाभदायिक हुन्छ ।
१०. चुकन्दरको ताजा रस सानो गि’लासको ,१ गिलास (200ml) दैनिक बिहान १ महिना सम्म पिउनाले आइरन क्या’ल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाईलाई मद्दत पुग्दछ ।
