Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

२ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

  • प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

  • जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

  • २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

लकडाउनले बिउँताएको प्रेम

  •   सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
  • उज्यालो भइसके पनि उठ्ने चाहना छैन सुमीलाई। जिउ त्यसै त्यसै आलस्य लागिरहेछ। कोठाबाटै बाहिरको दृश्य देखिएको छ थोरै भएपनि। पर्दाको कुनाबाट देखिएको यो दृश्यले बाहिरको मौसम बताइरहेको छ। आकाश खुलेको छैन आज। आलस्यता अझै बढ्छ उसको।

    Follow Us

    यो आकाश काठमाडौंको होइन, युरोपको एउटा सहरको हो। तर आकाश त जुनसुकै महादेशबाट पनि उस्तै देखिँदो रहेछ। किशोरावस्थामा छँदा कति मोह थियो उसलाई युरोपको। त्यहाँ पाइला टेक्ने सपना सजाएरै उसका दिन बित्थे।

    तर अचानक कलिलो उमेरमै समीरसँग भएको मागी विवाहले उसका सबै सपना चकनाचुर भएका थिए। आज परिस्थितिले उसलाई आफूले चाहेकै ठाउँमा डोहोर्‍याएको छ। तर पनि उसमा एक रत्ति खुसी छैन।

    आज उसको डे-अफ छ। हप्तामा दुई दिन हुन्छ उसको डे-अफ। मन लागेको समयसम्म आराम गर्न पाउँछे ऊ यी दुई दिन। अरु दिन त ऊ यतिखेर हतारहतार पानी पिएर कामको लागि हिँडिसकेकी हुन्थी। सेकेन्ड सेकेन्डको महत्वलाई उसले राम्ररी बुझिसकेकी छे। एक सेकेन्डले गर्दा बस छुटेका कैयन् घटनाहरु छन्।

    उठेर कफी बनाउँछे ऊ। अनि हातमा दुई टुक्रा ब्रेड लिएर घाममा निस्कन्छे। कफीमा चिनी धेरै भएछ। उसको आफ्नै मुख बिग्रियो। कफीको चुस्किले फेरि उसको मनमस्तिष्कलाई काठमाडौं नै पुर्यायो।

    काठमाडौं छउन्जेल युरोपको सपना देख्ने ऊ, आजभोलि खाली आफ्नो मन काठमाडौं वरिपरि नै पाउँछे। कफीको गुलियोपनले फेरि उसलाई आफ्नै घरको सम्झना दिलायो।

    ‘यतिखेरसम्म चिया पाकेको छैन? आठ बज्न लागिसक्यो। किन ढिलो गरेको?’

    उसको सासुको सधैंका वाक्यहरु हुन्थे यी रुखा स्वरमा। घरभरि मान्छे हुँदा पनि सबै काम उसैले गर्नुपर्थ्यो। जम्मा एक्काइस वर्षकी थिई ऊ समीरसँग बिहे हुँदा। उसका दुवै नन्द ऊभन्दा उमेरमा जेठा थिए।

    तर बुहारी हुनाकै कारणले उप्रतिको अपेक्षा धेरै हुन्थ्यो। घरका हरेक जमघट, पूजाआजा, चाडबाडहरुमा उसलै नै नोकर सरह काममा घोटिनु पर्थ्यो।

    समीरले चाहेर पनि उसलाई सहयोग गर्न सक्दैनथे। उसँगै केही काम गर्न लाग्यो कि नन्दहरुले उल्लाइहाल्थे। यो सुन्नासाथ सासु आमाले समीरलाई रोकिहाल्थिन्। ससुरा बुबा त झन् केही बोल्नै सक्दैनथे।

    अहिले युरोपको बसाइमा उसलाई रोकटोक गर्ने कोही छैन। बिहान सबेरै उठेर कुचो लगाउनु पर्दैन। चियानास्ता बनाएर कोठा कोठामा पुर्याउनु पनि पर्दैन। आफ्नो इच्छाले जे गर्दा पनि हुन्छ। जतिखेर गर्दा पनि हुन्छ।

    तर पनि ऊ खुसी छैन। केही कुराको कमी महशुस भइरहन्छ। खुसी हुने मापदण्ड के के होलान्? ऊ छक्क पर्छे।

    प्रशस्त आम्दानी छ उसको अहिले। स्वतन्त्रता पनि छ। मात्र खुसीको कमी रह्यो उसको जीवनमा। एकपटक वैवाहिक बन्धनमा बाँधिएपछि कुराहरु सधैंको लागि परिवर्तन हुँदो रहेछ। आफू अनुकूल अवस्थामा पनि विवाह अघि झैं स्वच्छन्द हुन ऊ सकिरहेकी छैन।

    डे अफको दिन भएकाले केही नेपाली साथीहरु घुम्न जाने योजनामा छन्। तर उसलाई भने पटक्कै अपार्टमेन्टबाट निस्कन मन छैन। जब जब समीरको यादले सताउँछ, अरु सबै साथीहरुको साथ फिका लाग्छन्।

    अरु दिन कामको व्यस्तताले समीरलाई भुलेपनि फुर्सदको समयले भने उनलाई भुल्नै दिंदैन। छुट्टीका दिनहरु उनलाई मिस गरेरै बित्छ सुमीको।

    पहिले समुद्र हेर्ने ठूलो धोको थियो उसको। अहिले जताततै समुद्र देखेरै वाक्क हुन्छे सुमी। समुद्रका छालहरुमा रोमाञ्चकता होइन, विरहका स्वर सुन्न थालेकी छे उसले। आफू सँगसँगै ती छालहरु रोइरहेको भान हुन्छ उसलाई।

    समुद्रको किनारमा आफ्नो सबैभन्दा नजिकको साथीसँग हात समाएर हिंड्ने उसको रहर नै कहाँ पूरा भयो र? त्यहाँ पुग्ने वातावरण बन्दासम्म त साथीको हात छुटिसकेको थियो। ऊ एक्लिइसकेकी थिई। या भनौं एक्लिने निर्णय गरिसकेकी थिई।

    युरोप आएको एक वर्षसम्म त उसले समीरलाई वास्तै गरिन। गर्नै चाहिन। काममा व्यस्त भएकाले समय नपाएको बहाना बनाउन उसलाई सजिलो थियो। यसैगरी उसँग सम्पर्क कम गर्दै लाने उसले निश्चय गरेकी थिई।

    सुरुका दुई वर्ष उसले खुबै ओभर टाइम काम गरेकी पनि हो। पैसा कमाउने मात्र उद्देश्य भए जसरी। विस्तारै यी कामहरुबाट पनि उसको मन अघायो। पैसा पनि कागजको खोस्टा मात्रै रहेको बोध भयो।

    पैसाले खुसी किन्न सकिने भए उसलाई रोजगार दिने यी धनाढ्य युरोपियनहरु पनि त दुनियाँकै सुखी मान्छे हुने थिए। तर सुमीले बुझेकी छे यिनीहरुको दुःख र पीडाका कहानीहरु।

    मान्छेले सबैलाई ढाँटेपनि आफैलाई त कहिल्यै ढाँट्न नसक्दो रहेछ। फेरि उसलाई आफू रित्तिए झैं लाग्न थालेको छ। केले केले डर लाग्न थालेको छ आफैंसित। खोक्रोपनको आभासले उसमा बेचैनी बढाएको छ।

    समीरले लाख फकाउँदा पनि नमानेर ऊ साथीहरुको लहैलहैमा युरोप आएकी हो। उसलाई रोक्न समीरले जाने जत्तिको हतकण्डा अपनाएका हुन्। आफ्नो परिवारका सबै सदस्य बीच राम्रो समझदारी नहुँदा सुमीले विदेश जाने कुरामा जिद्धी गरेकी उनले बुझेका पनि हुन्। तर पनि उनले समन्वय गर्नै सकेनन्।

    परिवारको माया एकातिर, श्रीमतीको माया अर्कोतिर। सबै नातासम्बन्धका आ-आफ्नै महत्व अनि जिम्मेवारी। बेला बेलाको तनावले समीरलाई पनि सोच्नै नसक्ने बनाइदिन्थ्यो।

    समीरको माया त सुमीलाई पनि त्यत्ति नै थियो जति समीरलाई उसको। तर फेरि उसको घर, सासूससुरा अनि नन्दहरुको किचकिच सम्झिँदा उसलाई समीरदेखि नै वितृष्णा हुन थालेको थियो।

    यी कुरा बुझेर पनि समीरका आफ्नै बाध्यताहरु थिए। परिवारको जेठो छोरा हुनुको नाताले उनले आफ्ना जिम्मेवारी निभाउनै पर्ने थियो। दुई बहिनीहरुको विवाह हुनै बाँकी थियो। त्यसमाथि आमाबाबुको जिम्मेवारी अनि सुमीको माया।

    यी सब मिलाउँदा मिलाउँदै समीरको आफ्नै वैवाहिक जीवन धरापमा परिरहेको थियो। उनले यो कुरा बुझ्दासम्म सुमीले अरु नै निर्णय गरिसकेकी थिई।

    सुमीलाई पनि ब्याचलरभन्दा अगाडि पढ्न विवाह नै बाधक बनिरहेको थियो। समीरप्रति अगाध प्रेम त थियो। तर घरपरिवारले उसलाई घरधन्दामै अल्मलाएर राख्ने नै जाल बुनेको थियो।

    विवाह भएको चार वर्ष भइसकेको थियो। अब उसलाई आमा बन्नु पर्छ भन्ने दबाब आउन थालेको थियो। तर उसलाई त आफ्नो खुट्टामा उभिनु थियो। स्वतन्त्रता चाहिएको थियो।

    छोराछोरी जन्माएपछि त ऊ झन् त्यही जालोमा फस्ने थिई। त्यसैले अगाडि पढ्ने बहानामा ऊ अरु केही साथीहरुसँग युरोप उडेकी हो। अमेरिकाको भिसा नलागेपछि यता कोसिस गर्नु उसको बाध्यता बनेको थियो।

    उसलाई त जसरी पनि घरपरिवारको झन्झटबाट मुक्ति चाहिएको थियो। त्यसैले उसलाई फकाउने समीरको प्रयास लत्याइदिएकी थिई। नारी हठको अगाडि उनको पनि केही लागेन।

    चार वर्षसम्म आफ्ना इच्छा आकांक्षा मनमै दबाएर राखेकी थिई उसले। कुनै पनि कुरामा उसलाई स्वतन्त्रता थिएन। न मन लागेको खान पाउने, न त लगाउन।

    उमेरमा आफूभन्दा जेठा नन्दहरुलाई सधैं आफूभन्दा सानो जस्तो व्यवहार गरिन्थ्यो। उनीहरुलाई आफूखुसी लाउन खान पूरै छुट थियो।

    यस्तो असमान व्यवहारले सुमी भित्रभित्रै आन्दोलित भएकी थिई। समीरलाई यो कुराको ज्ञान थियो तर चाहेर पनि सुमीको पक्षमा बोल्न सकिरहेका थिएनन्। जोइटिङग्रे कहलिने डरले।

    कहिलेकाहीँ मायाभन्दा पनि दायित्व र व्यक्तिगत छवि हावी हुन पुग्दा रहेछन् जीवनमा। त्यस्तै भयो समीरलाई पनि।

    लोग्नेस्वास्नी भएर पनि एकअर्काको पक्षमा बोल्न नमिल्ने। सँगसँगै हिँड्डुल गर्न पनि अनुमती माग्नुपर्थ्यो।

    यस्ता कुरामा पनि आवाज उठाउन नसकेको कुरामा रिस उठ्नु स्वाभाविक थियो समीरसँग। उसका साथीहरु डेटिङका कुरा सुनाउँथे। ऊ भने घरेलु आइमाई बनेर बस्नु परेको थियो।

    अहिले यी कुराहरु उसका स्मृति मात्र बनेका छन्। हो, उसले परिस्थितिसँग सम्झौता गर्न नसकेकी नै हो। समीरको प्रेमलाई अवमूल्यन गरेकी नै हो।

    त्यतिखेर सही लागेको थियो युरोप आउने आफ्नो निर्णय। अहिले एकदम गलत लागिरहेको छ। मन नै खुसी नभएपछि त संसारको कुनै कुनामा पुगे पनि असन्तुष्टि नै हात लाग्ने रहेछ।

    पश्चात्ताप हुन थालेको छ उसलाई आजभोलि। बिदाका दिनहरुमा आफ्ना गलत कदम कसरी सच्याउने भन्ने मात्र सोच आइरहन्छन्। समीरमा परिवर्तन आएको छ। सायद ऊ पनि सुमीको व्यवहारबाट दिक्क पो भए कि?

    पहिले पहिले बारम्बार भिडिओ कल र मेसेज गरिरहने समीर आजकल गर्दैन। पहिले पहिले उसलाई मायाले सम्झाउँथे उनी। आजकल त्यो बोलीसम्म सुन्न पाउँदिन ऊ।

    आफैले पन्छाउन खाजेको मान्छेलाई सम्झेर रुन्छे ऊ एकान्तमा। आफूप्रति उनको प्रेम घटेको आभास भएको छ उसलाई। समीरको याद यति धेरै किन आउन थालेको हो थाहा छैन उसलाई।

    सायद यो युरोपियन भौतिकवादले उसलाई दिएको उपहार पो हो कि? सबै मान्छे सुखी छन् यहाँ। तर कोही खुसी देख्दिन ऊ। मेशिनको पछाडि दौडदा दौडदै ऊ आफै थाकेकी छे।

    साँचो माया के हो भनेर बल्ल बुझे जस्तो भएकी छे। उसका साथीहरु नयाँ-नयाँ ठाउँ घुम्न जान्छन्। उसलाई पनि हिँड्न कर गर्छन्। उसलाई त यी सब बेकार लाग्छन्। किन होला? ऊ आफैं सोच्छे।

    पोहोरको विश्वव्यापी लकडाउनदेखि उसको सोचमा परिवर्तन आउन थालेको हो। कोरोना भाइरसले निम्त्याएको कहरले संसारभरिका देशलाई गाँज्यो। विश्व ठप्प हुँदा उसको सहर पनि ठप्प थियो।

    विधान भएको देशमा बसेकाले भाग्यले उसले त्यस्तो गाह्रो केही भोग्नु परेन। काममा नजाँदा पनि खातामा पैसा आइरह्यो। धनसम्पत्तिप्रति मोह त कमै भइसकेको थियो उसको।

    यही समयबाट हो उसले समीरलाई बढी मिस गरेकी। उसलाई दिनभरि समीरको, उसको आफ्नो लोग्नेको याद आइरह्यो।

    लकडाउनले दिनभरि अर्काको देशमा बाँधिएर बस्दा ऊ निसासिसकेकी थिई। स्वदेश फर्कने गुञ्जायस त थिएन नै। तर यो पटक उसले नै समीरलाई धेरै पटक अनलाइन सम्पर्क गरेकी थिई।

    उता जेठी नन्दको विवाह भइसकेको थियो। कान्छीको भने कुरा पक्का भएपनि कोभिड-१९ को जोखिमले गर्दा रोकिएको थियो।

    कोरोनाको जोखिम त बढेको थियो नै। कता-कता यो जन्ममा समीरसँग फेरि भेट नहुने पो होकि भन्ने शंकाले उसको मनमा घर बनाइसकेको थियो।

    महामारीमा जे पनि हुन सक्थ्यो। जसको पनि ज्यान जान सक्थ्यो। यो नै उसको बेचैनीको प्रमुख कारण बन्न पुगेको थियो। त्यसैले समीरको माया एकदम खड्किन पुग्यो यो समयमा।

    प्रथम लहर कम भएर जनजीवन पूरानै लयमा फर्कियो उसको सहरमा। ऊ फेरि व्यस्त हुन थाली। अन्तर्राष्ट्रिय उडानहरु खुलेनन्। स्वदेश फर्किने अवस्था रहेन।

    उडानहरु सुचारु हुने बित्तिकै नेपाल फर्कने योजना त छ उसको। तर चाहेजस्तो त कहाँ हुन्छ र? मानव जीवन पो हो त! भगवानले पनि संघर्ष गराएर, पाठ पढाएरै छोड्दा रहेछन्।

    केही महिनामै युरोपमा दोस्रो लहर सुरू भयो। लकडाउन भयो फेरि। धन्न! सरकारले जनताको जिउधनको सुरक्षाको लागि भनेर राम्रा-राम्रा नियम कानुन बनाएका छन् युरोपियन देशहरुमा।

    सुमीले समयमै दुवै डोज भ्याक्सिन लगाइसकेकी थिई। तर नेपालमा त यस्तो सम्भव थिएन। उसका परिवारका सदस्यहरु कसैले पनि यो अवसर पाएका थिएनन्। आफू मात्र बाँचेर त के गर्नु!

    सुमीलाई हरक्षण समीरकै चिन्ता हुन थालेको थियो। आमाबाबु लगायत सबै आफन्तका मायाले सतायो। किनकि कोरोनाको दोस्रो लहरले नेपाललाई गाँज्न बाँकी नै थियो। ढिलोचाँडोको कुरा मात्र त हो।

    नभन्दै नेपालमा यो लहरले गाँजेका समाचारहरु आउन थालिहाले। समाचार हेर्न पनि मुटु बलियो पार्नु पर्ने अवस्था आयो। सामाजिक संजालहरु श्रद्धाञ्जलीले भरिन थाले।

    प्रत्येक पटक मोबाइल खोल्दा आउने मुटु चिरिने खबरले एक, दुई दिन त उसले मोबाइल नै अफ गरिदिई। विदेशीएका नेपालीलाई त झन् यस्ता खबरले साह्रै नै मर्माहत बनाउँदो रहेछ।

    सोमबारको रात थियो। कामबाट फर्किएर आउँदा ऊ थकानले चुर भइसकेकी थिई। छिट्टै निदाइहाली। बिहान उठ्दा रातिको भयानक सपनाले अत्तालिएकी थिई।

    कताकता मनमा चिसो पसेको थियो। कहीँ कसैको बारेमा नमिठो समाचार सुन्नु पर्ने हो कि भनेर। ऊ बिउँझिँदा त्यहाँको चार मात्र बजेको थियो। नेपालमा त झन् आधा रात भइरहेको थियो। कसैसँग कुरा गर्नु सम्भव थिएन।

    सपनाको स्मृतिले उसलाई नराम्रोसँग झक्झकाइरह्यो। कसैलाई केही नहोस् भन्ने नै उसको कामना थियो। नेपालमा बिहान हुने बित्तिकै उसले समीरलाई कल गर्ने प्रयास गरी। तर मेसेन्जरमा उनलाई अनलाइन देखिएन। ढुकढुकी बढ्यो उसको।

    कामबाट मिल्ने हरेक ब्रेकमा उसको प्रयास जारी रह्यो। तर समीर अनलाइन देखिएनन्। अब उसले नन्दहरुलाई पनि फोन गर्ने कोसिस गरी। उनीहरु पनि अनलाइन देखिएनन्।

    घरमा केही नराम्रो भएको पक्का भयो उसलाई अब। केहीबेरमै समीरका एक साथीले उनलाई ट्याग गरिएको पोस्ट देखियो सुमीको फेसबुक वालमा। उक्त पोस्टमा समीरको स्वास्थ्य जटिल भएको भन्दै स्वास्थ लाभको कामना गरिएको रहेछ।

    पत्याउनै गाह्रो भयो उसलाई। आफ्नो माइतीघरमा सोध्ने बाहेक उसले केही उपाय देखिन। बल्ल उसको बुबाले बताउनु भयो साँचो कुरा। समीरको पूरै परिवारलाई कोभिड संक्रमण भएको रहेछ।

    अरुलाई सामान्य लक्षण देखिए पनि समीरलाई सबैभन्दा गाह्रो भएर आइसियूमै राख्नु परेको रहेछ। कुरा सक्किन नपाउँदै उसको धैर्यको बाँध फुटिहाल्यो। उसले आफूलाई सम्हाल्नै सकिन।

    छटपटीमै तीन दिन बिते। तीन दिन के भन्नु! तीन जुनी जत्तिकै भए सुमीलाई यी बितेका दिन।

    चौथो दिन उसले बडो साहस गरेर समीरलाई फोन लगाई। फोन उठ्यो। फोन उठेपनि समीर सजिलै बोल्न भने सकेनन्।

    सुमीले उनको श्वासबाटै थाहा पाइसकेकी थिई उनलाई बोल्न समस्या परिरहेको कुरा। यताबाट बोल्ने कुरा पनि केही थिएनन्। मात्र स्वास्थबारे जानकारी लिनु थियो।

    सुमीका पनि बोली फुटेनन्। आँखाबाट आँसु बग्न थालिहाले। दुवैजना मौन भइदिए एकछिन।

    एकछिनको मौनतापछि समीरले आफूलाई अहिले सुधार भइरहेको जानकारी दिए। उनको बोलीमा उनलाई कुरा गर्न गाह्रो भएको प्रस्टै सुनिन्थ्यो।

    त्यही स्वर सुन्दा पनि सुमीलाई अर्कै जुनी पाए जस्तो भएको थियो। विगत तीन दिनमा ऊ आफै केयौं पटक मरेर बाँचेकी थिई।

    ‘हजुरले मलाई आफ्नो बिमारीको बारेमा किन बताउनुभएन? के म पराई भएँ अब? उसले समीरलाई सोधिहाली।

    यी प्रश्नहरुका जवाफ दिएनन् समीरले। बरु उल्टै सुस्तरी सुमीलाई सोधे।

    ‘अब तिमी कहिले फर्कन्छौ? तिमीलाई जसरी भएपनि भेट्ने इच्छा छ। खै! हाम्रो भेट सम्भव होला त?’

    ‘किन नहुनु? हजुरलाई केही पनि हुँदैन। भगवानमाथि विश्वास गर्नुस्। म छिट्टै आउँछु। थाहा छ? हजुरलाई भन्दा धेरै हतार छ मलाई। फ्लाइट खुल्ने बित्तिकै आइहाल्छु। जतिसक्दो छिटो हजुरलाई भेट्ने धोको छ।’

    उसले भन्दै गई।

    ‘म आफ्नै घर फर्कन चाहन्छु। मलाई एकछिन यहाँ बस्नु छैन अब। बाँकीको जीन्दगी हजुरलाई एकछिन पनि छोड्ने छैन। परदेश बसेर आफ्नाहरुको महत्व बुझिसकेँ।’

    वषौंदेखिको मनको कुण्ठा पोखेपछि सुमीलाई अचम्मको आनन्द आयो। अब ऊ एउटै कुराको प्रतीक्षामा छे। नेपालको अन्तर्राष्ट्रिय उडान खुल्ने।

    यो खबर सुन्ने बित्तिकै ऊ स्वदेश फर्किने छे। आफ्नो लोग्नेलाई भेट्न। आफ्नाहरुलाई भेट्न। अब एक्लिएर बस्ने छैन ऊ परदेशमा।

    • #nstv
    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको

    • २.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा

    • ३.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे

    • ४.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो

    भर्खरै

    • १.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

    • २.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

    • ३.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

    • ४.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    • ५.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

    • ६.
      हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

    • ७.
      नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

    • ८.
      कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.