संखुवासभाको मादि नगरपालिका एकै परिवारको ६ जनाको ह त्या भएको छ ।यस्तो घ टना गाउँमा पहिलो पटक भएको र सबै गाउँले निकै त्रसित अवस्थामा भएको हामीले पायौं ।परिवारका ७ जना सदस्य मध्य ६ जनाको ह त्याभएको र १ जना वृद्ध बा मात्र बाँच्न सफल भएका थिए ।बुढा बा लगभग ८६ वर्षको भएको र स्वास्थ अवस्था निकै ना जुक बएको,कान कम सुन्ने,दृस्ठि कम देख्ने जस्ता उनको समस्या रहेको हामीले पायौं ।
मृ त्यु हुनेमा बुढा बुबाकि श्रीमती पार्वती कार्की,छोरा तेजबहादुर कार्की,बुहारी कमला कार्की,तेजबहादुरकि बुहारी रन्जना कार्की र अन्य सदस्य दिपेन कार्की र गोमा कार्कीको ह त्या पुष्टि भएको प्रहरीले जानकारी दिए ।ह त्या भएका श वहरु सबै यत्रतत्र छरिएको र सबै छरपस्ट अवस्थामा रहेको हामीले पायौं ।
ह त्याराले साना बच्चादेखि लिएर बुढी आमालाई पनि निकै भयानक र ड र लाग्दो मृ त्यु दिएको पाइएको छ।ह त्याराले धारीलो हतियार र ढुङ्गाले प्रहार गर्दै ह त्या गरेको पनि प्रहरीले बताएको छ।
स्थानीयले आफ्नो एउटा अभिभावक गुमाएको र गाउँ नै शो क मा डुबेको समेत हामीले पायौं ।घरमा बाचेका बुढा बाजेको आँखा र कान कमजोर भएको हुँदा वहाँले घ टनाको बारेमा आफैलाई मजाले थाहा नभएको जानकारी दिनुभएको छ ।
सासु बुहारीको श व एकै ठाउँमा भेटिएको,दाजु दिपेन घरदेखि केही माथि,बहिनी गोमाको घरदेखि अलिक तल र हजुरआमा पार्वतीको श व घर बाहिर भेटिएको थियो। हजुरआमा पार्वती म री नसकेको तर केहि समयपछि उनको पनि मृ त्यु भएको पाइयो ।
घ टना भएको परिवारमा बाँचेका हजुरबुबाले आँखा नदेख्ने,कान पनि राम्रोसंग नसुन्ने र वहाँको चेतना पनि हराउदक गएको हामीले पायौं ।वहाँलाई आफ्ना छोरानाती,बुहारी,श्रीमतीलाईको श वलाइ कहाँ आ गो लगाए भन्ने पिर छ ।वहाँलाई आफ्ना गाइबस्तु कता छन् ,घास खाए खाएनन् भन्ने पिर छ ।हजुरबुबा अब एक्लो भएको र आफ्नो ख्याल कसले राख्ला भन्दै रु न्छन् ।
हजुरबुबा बिहान उठेर पुजापाठ गर्न भनी निस्किएको र पुजा गरेर आउँदा श्रीमतीलाई भान्सामा लडिरहेको देखेका थिए ।बुढी पार्वतीलाई ल ड्ने,बे होस हुने रो ग लागेको र एकछिनमा उठ्ली भनेर आफू हिडेको तर श्रीमती उठ्दै न उठेको उनले बताए ।
आमा पार्वतीको मुटु अलिअलि चलिरहेको पाएपछि उनलाई खाटमा सुताएको र त्यहि उनको मृ त्यु भएको पाइएको छ ।
स्थानीयले घ टनाको यत्रो समय बितिसक्दासम्म पनि अ पराधी फेला पार्न नसक्दा प्रहरी प्रशासन कै मिलेमतो रहेको शंका समेत गर्न थालेका छन् ।घ टना हुनुभन्दा केही समय अगाडि कार्की परिवारको मोबाईल फोन फो डेर सिम कार्डलाई जलाइएको कार्की परिवारकी छोरीले बताएकी छिन् ।
तर अहिले प्रहरीले एक जना २६ वर्षीय पुरुषलाई घ टना गरेको हुनसक्ने भन्दै प क्राउ गरेर सोधपुछ गर्न थालेको छ।कार्की परिवारको घर छेउमै र गत लागेको फलाम पनि फेला परेको र प क्राउ परेका युवकको भाईले लगाएको लुगामा र गतको दाग देखिएको र उसलाई सोध्दा त्यो लुगा आफ्नो दाजुको भनेको र अहिले प्रहरीले ती युवकको दाजुलाई नि यन्त्रणमा लिएको छ ।
त्यस युवकको मा नसिक सं तुलनपनि ठिक न भएको पाइएको छ ।प्रहरीले पुण रुपमा अ नुसन्धान गरेर मात्र ह त्यारालाई बाहिर ल्याउने कुरा जनाएको छ ।युवकलाई प्रहरीले शं का लागेपछी मंगलबार देखि नै नि गरानीमा राख्दै आएको थियो ।प्रहरी ह त्यारा चिनेजानेकै मान्छे हो भनेर गो प्य रुपमा बताएको समेत छ ।
भिडियो हेर्नुस् :-
