सङ्खुवासभा जिल्लाको मादी नगरपालिका १ उम्लिङका कार्की परिवारको घटनामा सं’लग्न एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले छिमेकी २६ बर्षीय लोकबहादुर कार्कीले आफ्नै बन्धु परिवारको ह’ ‘त्या गरेको पुष्टि गर्दै पक्राउ गरेको हो । पक्राउ पर्ने कार्कीले आफैले ६ जनाको ह’ ‘त्या गरेको स्वीकारेको अनुसन्धानमा सं’लग्न एक प्रहरी
अधिकारीले जानकारी दिनुभयो । कार्कीले ब्यक्तिगत रिसिईवीका कारण ठूलो बुवा पर्ने तेजबहादुरलाई मा’रेको स्वीकारेको प्रहरीले जनाएको छ । ठूलो बुवा तेजबहादुरले आफूलाई पटक पटक हे’पेर बोली ब्यावहार गरेकोले ज्या’न लिएको कार्कीले स्वीकार गरेको बताईएको छ ।
