• समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
बुधबार, भदौ २४, २०८३
☰
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के छ सरकारको रणनीति ?

एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १ करोड ११ लाख सहयोग

काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई हैरानी

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?

जमिनमुनि शव व्यवस्थापन कि डिस्पोजल ! के भन्छन् फरेन्सिक विज्ञ र अन्तर्राष्ट्रिय कानुन ?

विपद्का दुई कमाण्डर : बालेनले चलाए राज्य, रविले जुटाए समाज

बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई एनसेलको निःशुल्क सेवा

बाढी प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १ करोड ११ लाख सहयोग

  • ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?

  • बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

  • काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई हैरानी

  • भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के छ सरकारको रणनीति ?

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

फुट्ने खतरामा ठुलागी हिमताल, अर्थतन्त्रले नधान्ने संकट आउन सक्ने

  •   शुक्रबार, चैत ०६, २०७७ मा प्रकाशित
  • उत्तराखण्डको जस्तै बाढी मर्स्याङ्दीमा आए साढे ४५ करोड डलर बराबर क्षति आकलन भारत, उत्तराखण्डमा गत माघ २५ गते गएको हिमपहिरोको चर्चा सेलाएको छैन। हिउँदमा हिमपहिरोबाट सिर्जित बाढीबाट कम्तीमा ५० जनाको ज्यान गयो भने कयौं अझै हराइरहेका छन्। तीन नदीमा गएको बाढीले दुइवटा जलविद्युत आयोजना, सडक पुल लगायत भौतिक पूर्वाधारमा पनि क्षति पुर्‍यायो।

    Follow Us

    उत्तराखण्डको जस्तै बाढी नेपालमा यसअघि पटक–पटक गएका छन्। अन्नपूर्ण चौथो हिमालको बीचबाट २०६९, वैशाख २३ गते उस्तै हिमपहिरो झर्‍यो। वैशाखको मध्यदिनमा हिमपहिरो झरेर सेती नदीमा बाढी आउला भनेर त्यसअघि कसैले चिताएका थिएनन्।

    चर्को घाम लागिरहेका बेला अकास्मात बाढी आउँदा सेती नदी वरिपरिका बस्ती बगे। किनारमा पिकनिक खान जानेहरू हराए। सडक, पुल लगायत कास्कीको उत्तरी क्षेत्रका बस्ती नै बाढीले बगायो। त्यतिबेला ७० जनाले ज्यान गुमाए भने हराएका व्यक्ति हराएको हरायै भए।

    सेतीमा जस्तै सुनकोशी, कालीगण्डकी, लगायत नदीमा यसअघि धेरै पटक यस्ता बाढी गइसकेका छन्। पृथ्वीको बढ्दो तापक्रमले हिमालका हिउँ पग्लने, हिमनदी र तालहरू फुट्ने र उत्तराखण्डको जस्तो बाढी नेपालका हिमाली र पहाडी क्षेत्रमा अझ धेरै आउन सक्ने चेतावनी सम्बन्धित विज्ञले दिइरहेका छन्।

    अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय केन्द्र (इसिमोड) र युएनडिपीले गरेको अध्ययन अनुसार कोशी, नारायणी र कर्णाली जलाधार क्षेत्रको हिमश्रृंखलामा पर्ने ४७ वटा हिमताल अति जोखिममा छन्। जसमा २१ वटा नेपालमा, एउटा भारतमा र २५ वटा चीनमा पर्छ। नेपाल र चीनमा रहेका हिमताल फुट्दा नेपालका नदी किनारका बस्ती र भौतिक संरचना सोत्तर पार्ने अध्ययनहरूले निष्कर्ष निकालेका छन्।

    नेपालका हिमतालमध्ये दोलखाको च्छोरोल्पा, सोलुखुम्बुको इम्जा र मनाङको ठुलागी (डोना) जुनसुकै बेला फुट्न सक्ने खतरामा रहेको काठमाडौं विश्वविद्यालयका वातावरण विभाग प्रमुख तथा हिमनदी विज्ञ डा. रिजनभक्त कायस्थ बताउँछन्।

    ‘हाम्रो हिमालतिर जोखिमको घन्टी बजिसकेको छ। तयारी भने अझै शून्य छ,’ डा. रिजनभक्तले भने, ‘हिमालतिर भइरहेका घटना आम मानिसले थाहा पाउन ढिलो हुँदैछ।’

    खतरा तहमा रहेकामध्ये च्छोरोल्पा र इम्जा हिमतालमा पूर्वसूचना प्रणाली राखिएको छ। यो प्रणालीले काम गर्दा ताल फुट्न सक्ने खतरा दिनहुँ निगरानीमा राख्न सकिन्छ, हिमताल फुट्दा जलाधार क्षेत्रमा बस्ने मानिसलाई जोगाउन पूर्वसूचना दिन सकिन्छ।

    बाढीको जोखिममा मर्स्याङ्दीदी नदी किनारमा अवस्थित मनाङको ताल गाउँ । तस्वीर सौजन्यः दीपक केसी/युएनडिपी । 

    ठुलागीमा भने अहिलेसम्म पूर्वसूचना प्रणाली पनि राखिएको छैन। मनाङका स्थानीय ठुलागी हिमताललाई डोना ताल भन्छन् भने यो तालमा आउने हिमनदीलाई ठुलागी भन्छन्। बाहिरी दुनियाँमा यो ताल ठुलागी भनेरै प्रचारित छ।

    नेपालकै ठूला हिमतालमध्ये पर्ने ठुलागीमा पूर्वसूचना प्रणाली नहुँदा मर्स्याङ्दी नदी आसपासका बस्ती र त्यहाँ गरिएका भौतिक विकास सोत्तर हुने खतरा उच्च भएको विज्ञहरू बताउँछन्।

    साढे ४५ करोड डलरको जोखिमः

    समुद्री सतहदेखि ४ हजार ४४ मिटर उचाइमा रहेको ठुलागी ७७ मिटर गहिरो छ। यसको लम्बाइ २.५ किलोमिटर छ भने ०.९ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। मनास्लु हिमश्रृंखलाको दक्षिण पश्चिममा रहेको ठुलागीको हिमनदी तीव्र गतिमा पग्लिँदैछ। हिउँ र बरफ पग्लेर पानी बढ्दैछ। हिमतालको क्षेत्रफल दिनानुदिन बढाइरहेको छ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले ठुलागी विगत दुई दशकयता तीव्र गतिमा पग्लेको निष्कर्ष निकालेको छ। एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार बीस वर्षअघिसम्म हिउँ र बरफले ढाकिएका क्षेत्र अहिले पानीले छोपिएका छन्। धेरै ठाउँमा कालो चट्टान र कमजोर जमिन देखिएको छ।

    ‘हिमाल कति छिटो पग्लिँदैछ भनेर ठुलागीलाई उदाहरण रूपमा पेश गर्न सकिन्छ,’ लेखनाथले भने, ‘हेर्दाहेर्दै महसुस हुने गरी ठुलागीले आफ्नो स्वरूप खतरनाक तरिकाले र्फेदैछ।’

    ठुलागी फुट्दा मनाङको धारापानीदेखि तल मर्स्याङ्दी नदी आसपासका बस्ती, संरचना र नदीमा बनेका जलविद्युत आयोजना बगाउने खतरा देखिएको उनले बताए।

    मर्स्याङ्दीमा अहिले ७५ मेगावाट क्षमताको मध्यमर्स्याङ्दी, तनहुँको ६९ मेगावाट क्षमताको तल्लो मर्स्याङ्दी र लमजुङको भुलभुलेस्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी-ए जलविद्युत आयोजना सञ्चालनमा छ। मर्स्याङ्दीमा ६ सय मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-२ लगायत एक दर्जन आयोजना अध्ययनकै चरणमा छन्। केही आयोजना निर्माणमा जाँदैछन्।

    जलाधार क्षेत्रमा भइरहेका परिवर्तन बेवास्ता गरेर धमाधम जलविद्युत आयोजना बनाउँदा यसले पुर्‍याउने क्षति अपुरणीय हुने विज्ञहरू बताउँछन्। ठुलागी फुट्दा मर्स्याङ्दीमा सञ्चालित र निर्माणाधीन आयोजनामा धेरै क्षति पुर्‍याउने अनुसन्धानकर्ता राकेश कायस्थले बताए। नेपालका हिमनदी तथा हिमतालबारे अध्ययन गरिरहेका डा. कायस्थ हाल काठमाडौं विश्वविद्यालयमा अध्यापन गराउँछन्।

    ‘हिमालतिर के भइरहेको छ बुझेर विकासका संरचना बनाउनुपर्छ,’ उनले भने, ‘ठुलागी हिमताल फुट्दा अर्थतन्त्रले नै धान्न नसक्ने गरी संकट आउन सक्छ।’

    मनाङको तालस्थित जोखिममा रहेको भानु मावि। तस्वीर सौजन्यः दीपक केसी/युएनडिपी ।

    मर्स्याङ्दी जलाधार क्षेत्रमा पर्ने हिमनदीको अवस्था बुझ्न ठुलागी हिमतालदेखि १६ किलोमिटर टाढा रहेको पोन्कर हिमनदीबारे काठमाडौं विश्वविद्यालयले विगत पाँच वर्षदेखि निरन्तर अध्ययन गरिरहेको छ। समुद्री सतहदेखि ३८०० मिटर उचाइमा रहेको पोन्कर बर्सेनि सरदर दुई मिटर दरले पग्लिरहेको अनुसन्धानले देखाएको छ। हिमताल पग्लिने यो दर उच्च भएको उनी बताउँछन्।

    ‘हिमालतिरका जोखिम कम गर्न ढिलाइ हुँदैछ,’ डा. राकेशले भने, ‘जोखिमका हिमतालमा पूर्वसूचना प्रणाली समेत राख्न नसक्नु सरकारको हदैसम्मको बेपरवाह हो।’

    इसिमोडले सन् २०११ मा ठुलागी फुट्दा कति क्षति हुन्छ भनेर अध्ययन गरेको थियो। उक्त अध्ययन प्रतिवेदनले ठुलागी फुट्दा ४१ करोड ५३ लाख ५१ हजार अमेरिकी डलर बराबर क्षति हुने आकलन गरेको थियो। ६६ लाख ८५ हजार डलर बराबरका निजी घर, कृषि क्षेत्रमा ५ लाख १९ हजार डलर, सार्वजनिक सम्पत्तिमा ३३ करोड ९४ लाख ६९ हजार डलर बराबर क्षति हुने आकलन छ।

    यो अध्ययनपछि भुलभुलेमा माथिल्लो मर्स्याङ्दी-ए जलविद्युत आयोजना बनाइएको छ भने थुप्रै सडक, पुल बनेका छन्, नदी किनारमा बस्ती बसिरहेका छन्। त्यसैले यो ताल फुट्दा क्षति अझै बढ्न सक्ने अध्येताहरूले बताएका छन्।

    उक्त अध्ययनमा सहभागी डा. राकेशले ठुलागी फुट्दा लमजुङ र मनाङको सिमानास्थित तालगाउँ सोत्तर पार्न सक्ने जनाए। यसबाहेक अन्य नदी किनारका बस्ती र संरचना बगाउन सक्नेछ। निजी र सार्वजनिक सम्पत्ति बगाउने मात्र नभई सरकारले पाउने ६ करोड ८६ लाख ७८ हजार डलर बराबर राजश्व पनि डुब्ने प्रतिवेदनमा उल्लेख छ।

    अन्नपूर्ण फेरो पदमार्गको प्रवेशद्वार लमजुङबाटै मर्स्याङ्दी नदी किनारैकिनार मनाङ जाने बाटो छ। किनारमा धेरै होटल र रेस्टुरेन्ट छन्। हिमताल फुट्दा पदमार्ग बन्द हुने र पर्यटन व्यवसायीलाई पनि ठूलो क्षति हुने अनुन्धानदाताहरूले अनुमान लगाएका छन्।

    फुट्ने खतरामा ठुलागीः

    हिमाली क्षेत्रका जमिन प्राकृतिक कारणले नै कमजोर हुने अनुसन्धाताहरू बताउँछन्। डा. राकेशका अनुसार कहिले हिमपात त कहिले चर्को घामका कारण हिमाली क्षेत्रका सतह कमजोर बन्ने हुन्। त्यसमाथि ठुलागीको बनौट नै जोखिमयुक्त छ। हिमतालको तटीय क्षेत्रमा बरफ जमेर बसेको छ। बरफमाथि ढुंगा, गिटी, माटो लगायत पदार्थले छोपिएको छ।

    यी पदार्थभन्दा तल रहेको बरफ पग्लियो भने पनि ठुलागी फुट्न सक्छ। यसले ठुलागीको जग निकै कमजोर बनाइदिएको उनी बताउँछन्। ठुलागीमा हिउँ र बरफ पग्लेर बगेको पानी डोना खोला हुँदै मनाङको धारापानीस्थित मर्स्याङ्दी नदीमा मिसिन आइपुग्छ। चार हजार मिटरभन्दा उचाइबाट हुत्तिएर आउने ठुलागीको पानी नदीमा बहँदा बाढीको रूप लिन्छ जसले अन्नपूर्ण हिमश्रृंखलाबाट सेतीमा आएको बाढीभन्दा उग्र रूप लिन सक्नेछ।

    जलवायु परिवर्तनका कारण हिमश्रृंखलाका हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। हिमनदी पग्लिँदै जाँदा हिमतालमा पानीको सतह बढ्ने र बाँधले धान्न नसक्ने अवस्था आउने सक्ने राकेशले बताए, ‘ठुलागी हिमनदी पग्लिने दर बढेको छ। जोखिमको सम्भावना बढाएको छ।’

    लमजुङको भुलभुलेस्थित माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको बाँध। तस्वीर सौजन्यः निरज अधिकारी ।

    हिमताल फुट्न सक्ने खतराको अवस्था नजिकिनु यसको कमजोर प्राकृतिक बाँध पनि हो। हिमनदी बन्ने क्रममा प्राकृतिक बाँध निकै कमजोर हुन्छ र हिमनदी पग्लिएर बनेको हिमतालको आकार बढ्दा बढ्ने पानीको दबाबले उक्त बाँध भत्किन सक्छ।

    यत्तिका जोखिम देखिँदा समेत सरकारको भने यसबारे अझै ध्यान जान सकेको छैन। मर्स्याङ्दीमा जलविद्युत आयोजना बनाउने निजी र सरकारी पक्षले अहिलेसम्म यस्ता जोखिमबारे अध्ययन नै नगरेका राकेश बताउँछन्, ‘जोखिम कम हुने गरी योजना बनाउन ढिला भइसक्यो।’

    मर्स्याङ्दीमा बनेका जलविद्युत आयोजनाबाट २०० मेगावाट बिजुली अहिले राष्ट्रिय प्रशारणमा योगदान दिएको छ। निर्माणाधीन र अध्ययन भइरहेका दर्जन आयोजनाबाट १००० मेगावाट बिजुली निकाल्ने तयारी छ। ठुलागी फुट्दा यी आयोजना बन्द हुनेछन्, जसले देशमा ऊर्जा संकट थोपर्न सक्ने उनी बताउँछन्।

    वातावरणीय समस्या समयमै सम्बोधन गर्न नसके भविष्यमा आर्थिक संकट देखा पर्ने उनको निष्कर्ष छ। भने, ‘ठुलागी मात्र फुट्दा पनि देशभरी संकट आउँछ। वातावरणीय मुद्दा सम्बवधन नगरी अब अर्थतन्त्र अघि नबढ्ने देखिइसक्यो।’

    दाताको भरमा सरकारः

    हिमाली क्षेत्रका जोखिम अध्ययन र न्यूनीकरण गर्न सरकारसँग अहिलेसम्म कुनै योजना छैन। सरकारका निकायले यो कामका लागि विदेशी दातृ निकायको भर गरेका छन्।

    हिमताल फुट्ने जोखिम घटाउन सन् २००० मा च्छोरोल्पा तालको पानी तीन मिटर घटाइयो। इम्जाको पनि सन् २०१६ मा तीन मिटर घटाइएको थियो। संयुक्त राष्ट्र संघीय कार्यक्रम युएनडिपी र सरकारको जल तथा मौसम विज्ञान विभागले यी दुइटा तालको पानी घटाएका थिए।

    अहिले फेरि युएनडिपीकै सहयोगमा ठुलागी, खुम्बु, लुम्डिम, संखुवासभाको लोअर वरुण र होङु उपत्यकाको होङु– २ हिमतालको पानी घटाउन कार्यविधि तयार गरिएको छ।

    यसरी पानी घटाउँदा केही समयका लागि जोखिम घटे पनि यो दीर्घकालीन समाधान नभएको विज्ञहरू बताउँछन्। तीव्र गतिमा भइरहेको तापमान वृद्धि कम गर्न पहल गर्नु, विकास आयोजना र अन्य मानवीय गतिविधि वातावरणमैत्री हुनुपर्छ। मनाङ जान जथाभावी लगाइएका डोजर र जोखिम मूल्यांकन नगरी बनाएका विकासे आयोजनाले खतरा मात्र बढाउने डा. राकेशले बताए।

    हिमतालमा पानीको सतह घटाउने योजना पनि सरकारले दातृ निकायको भर गरेरै बनाएको हो। सरकार आफैंले यस्ता जोखिमबारे सम्बोधन गर्न सकेको छैन। आगामी दिन अझै जोखिमयुक्त हुने जल तथा मौसम विज्ञान विभागका विज्ञहरू बताउँछन्।

    बाढीको जोखिममा मर्स्याङ्दी नदी किनारमा अवस्थित मनाङको ताल गाउँ। तस्वीर सौजन्य– दीपक केसी/युएनडिपी। 

    विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले आउँदो वर्ष अझै धेरै तापमान वृद्धि हुने बताइन्।

    ‘गत वर्ष हिउँद र बर्षातमा अत्याधिक पानी पर्‍यो। यस वर्ष परेन, धेरै सुख्खा छ,’ उनले भनिन्। यही चैत, वैशाख र जेठमा औसतभन्दा कम पानी पर्ने र तापक्रम बढ्ने सम्भावना देखिएको पनि उनले बताइन्।

    उक्त समयमा सरदरभन्दा कम पानी पर्ने सम्भावना ४० देखि ६० प्रतिशत र तापक्रम बढ्ने सम्भावना ६० देखि ८० प्रतिशत रहेको डा. अर्चनाले बताइन्। यसले पनि हिमतालमा बचेखुचेका बरफ र हिमनदी पगाल्न मद्दत पुर्‍याउँछ।

    ठुलागीबारे सरकारले सबभन्दा पहिले सन् १९९६ मा जर्मन इन्स्टिच्युटसँग मिलेर अध्ययन गरेको थियो। त्यसयता सरकारीस्तरबाट अध्ययन भएको छैन। विभागले यस वर्ष लोअर बरुण र च्छोरोल्पामा पूर्वसूचना प्रणाली राख्न काम गर्दैछ। ठुलागीमा भने अर्को वर्षका लागि दाता खोजी भइरहेको छ।

    विभागका हिम तथा हिमनदी शाखा प्रमुख सुवास तुलाधरले ठुलागीमा पूर्वसूचना प्रणाली राख्न, पानी घटाउन र अन्य काम गर्न हरित जलवायु कोष (जिसीएफ) बाट बजेट ल्याउन प्रस्ताव गरेको जानकारी दिए। प्रमुख सुवासले भने, ‘त्यो फन्ड आएपछि मात्र ठुलागी र इम्जामा काम गर्न सकिन्छ।’

    सरकारले हरित जलवायु कोषबाट बजेट ल्याउन युएनडिपीलाई प्रस्ताव लेखिदिन आग्रह गरेको छ। युएनडिपीले ठुलागी लगायत हिमतालको अध्ययन गरेको छ भने इम्जाको पानी घटाउन र पूर्वसूचना प्रणाली राख्न सघाएको थियो। त्यही अनुभवका आधारमा कोषका लागि प्रस्ताव लेखिदिन अर्थमन्त्रालयले अनुरोध गरेको युएनडिपी अन्तर्गत जलवायुजन्य जोखिम अनुकूलन तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रम हेर्ने वरिष्ठ कार्यक्रम अधिकृत दीपक केसीले जानकारी दिए।

    उनका अनुसार जलवायु परिवर्तनका लागि संयुक्त राष्ट्र संघीय प्रारूप महासन्धीबाट विकसित देशहरूले अल्पविकसित देशलाई दिने सहयोग नै हरित जलवायु कोष हो। नेपालले यो कोषबाट चार अर्बदेखि पाँच अर्ब रूपैयाँसम्म बजेट ल्याउने गरी प्रस्ताव गर्ने तयारी गरेको पनि उनले बताए।

    ‘नेपालका उच्च जोखिममा रहेका चार वटा हिमतालको पानी घटाउने, पूर्वसूचना प्रणाली राख्ने र प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउनुका साथै आय–आर्जनमा सहयोग पुग्ने गरी प्रस्ताव लेख्दैछौं,’ कार्यक्रम अधिकृत दीपकले भने

    • #najik ko sathi news
    शुक्रबार, चैत ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १

    • २.
      ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन

    • ३.
      बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि

    • ४.
      काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई

    • ५.
      भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के

    भर्खरै

    • १.
      भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के छ सरकारको रणनीति ?

    • २.
      एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १ करोड ११ लाख सहयोग

    • ३.
      काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई हैरानी

    • ४.
      बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

    • ५.
      ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?

    • ६.
      जमिनमुनि शव व्यवस्थापन कि डिस्पोजल ! के भन्छन् फरेन्सिक विज्ञ र अन्तर्राष्ट्रिय कानुन ?

    • ७.
      विपद्का दुई कमाण्डर : बालेनले चलाए राज्य, रविले जुटाए समाज

    • ८.
      बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई एनसेलको निःशुल्क सेवा

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.