Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

सरकारका पाँच सन्देशः बदलिँदैछ शासन शैली !

डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

एनसेलको कर छलीमा नांगियो राज्यसत्ता, १५० रुपैयाँको खल्ते कम्पनीमार्फत राज्यलाई ८५ अर्बको चुना

सुदूरपश्चिमको मुहार फेर्दै आइएमई ग्रुप, जलविद्युत् र सिमेन्ट उद्योग खोल्ने तयारी

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

  • हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

  • नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

  • मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

रामजी खाँण : वैदेशिक रोजगारीको तयारी गर्दागर्दै जो अनायासै गायक बने

  •   शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
  • २०६५ सालको कुरा, रामजी खाँण गायक कहलिएकै थिएनन् । वितेको १० वर्षदेखि उनी अविच्छिन्न संघर्ष गरिरहेका थिए । तर नतिजा, हात लाग्यो शून्य ।

    Follow Us

    उनी निराश र हतास थिए । अन्ततः गायकीलाई चटक्कै छाडेर विदेशको बाटो तताउने निधो गरे । पासपोर्ट बनाए, भिसाका लागि म्यानपावर कम्पनीमा बुझाए । उनले एजेन्टलाई अनुनय गरे, ‘जुनसुकै कम्पनीमा, जस्तोसुकै काममा भए पनि जान्छु ।’

    एकातिर म्यानपावरको चक्कर काटिरहेका थिए, अर्कोतिर रहल-पहल गीत पनि गाइरहेकै थिए । त्यही बखत सार्वजनिक भयो –देउरालीको भट्टी पसल
    तुम्बा र छ्याङभन्दा नि साहुनीको बोली असल…

    एउटै गाउँका सर्जक शिव हमालसँग उनको गज्जबको दोस्ती थियो । सोही बीचमा रामजी र शिवको सहकार्यमा यो गीत सार्वजनिक भएको थियो । शिवको शब्द, संगीतमा देवी घर्ती र रामजी खाँणले गाएको यो गीत एकाएक चर्चामा आयो ।

    लगत्तै रामजी र शिवको सहकार्यमा अर्को गीत सार्वजनिक भयो, ‘पछ्यौरी लेउ बैना’ । रामजी र विष्णु माझीको स्वर रहेको यस गीतले लोकदोहोरी पारखीमाझ निकै चर्चा पायो । यी गीतहरू रुचाइएनन् मात्र, विदेश जाने तरखरमा रहेका रामजीका पाइलालाई नेपालमै रोक्यो ।

    कुनै दिन प्रसंगवश यी गीतका गीतकार तथा संगीतकार शिव हमालले गफैगफमा भनेका थिए, ‘चल्न गाह्रो भयो भन्नुहुन्थ्यो । विदेश जाने तयारी थाल्नुभएको थियो । मैले मिहिनेत गरे महीनामा २० हजार यही कमाइन्छ भन्थें । महीनामा २० हजार कमाउने लक्ष्य भनेपछि त्यो धरातलबाट संघर्ष गरेका थियौं ।’

    रामजी यी गीतलाई आफ्नो सांगीतिक करिअरको ‘टर्निङ प्वाइन्ट’का रूपमा लिन्छन् । उनी सम्झन्छन्, ‘यी गीतहरू चलिसकेपछि मेरो भिसा आयो । गीत चलिरहेको छ । रेकर्डिङका अफरहरू आइरहेका छन् । अनि किन विदेश जानू ?’ उनले भिसा क्यान्सिल गरे ।

    यी दुई गीतहरूले आफूलाई व्यावसायिक गायनमा र शिव हमाललाई सर्जकका रूपमा निकै फाइदा पुर्‍याएको रामजी बताउँछन् ।

    त्यसयता यस्तो समय आयो- रामजीले गाएपछि गीत चल्यो । लोकदोहोरीमा प्रेम-विरह भाकामा उनी औधी रुचाइए । एकपछि अर्को गीत गाइरहे, श्रोताहरूले रुचाइरहे ।

    गायक बन्न संघर्ष अनि विदेशिन तम्तयार

    एसएलसी दिंदासम्म रामजीमा गायक बन्ने हुटहुटी जागिसकेको थियो । साथीभाइ, टोल-छिमेक, गाउँको नजरमा उनी गायक कहलिइसकेका थिए ।

    गीत रेकर्ड गराउन, गायक बन्न काठमाडौं जानुपर्छ भन्ने उनले बुझेका थिए । एसएलसी उत्तीर्ण गरेपछि भने उनलाई काठमाडौं आउने बहाना मिल्यो ।

    काठमाडौं गएर कलेज पढ्छु भनेर परिवारलाई फकाए । बहाना कलेज पढ्ने, सपना गायक बन्ने ।

    गोजीमा २५ हजार रुपैयाँ बोकेर उनी स्याङ्जाको वालिङ बजारबाट पहिलो पटक काठमाडौं आउनका लागि रात्रिबस चढे । परिवारले दिएको त्यो रकम त्यतिबेलाको लागि ठूलो थियो । यो २०५६ सालको कुरा हो ।

    काठमाडौंमा आफन्तहरू थिए, केही समय उनीहरूसँगै बसे ।

    एक साँझ । पहिल्यैदेखि चिनजानमा रहेका पुराना गायक गोपाल जिटीलाई भेट्न रामजी सुन्धारामा रहेको पुकार दोहोरी साँझमा पुगेका थिए ।

    जहाँ लोकदोहोरीका खुँखार गायक-गायिकाहरू राजु परियार, बद्री पंगेनी, शर्मिला गुरुङ, शिला आलेले गीत गाउँथे ।

    गाउँघरमा गाइरहेका रामजीलाई त्यहाँ गाउने तलतल लागिरहेको थियो । स्टेजमा उक्लिएर उनले पनि गीत गाइहाले । बद्री पंगेनी लगायतसँग कुराकानी भयो । रामजीले अल्बम ल्याउने आफ्नो रहरबारे सुनाए । उनीहरूले पनि रामजीको स्वरको खुलेर प्रशंसा गरे ।

    रामजीको रहर सुनेपछि बद्री पंगेनीले उनलाई भने, ‘मलाई भोलि बिहानै भेट्नुहोस् । म तपाईंलाई स्टुडियो पुर्‍याउँछु ।’

    रामजी सम्झन्छन्, ‘उहाँले मलाई रत्न बानियाँको झरना संगीत रेकर्डिङ स्टुडियोमा पुर्‍याइदिनुभयो । उहाँसँग भेट गराइदिनुभयो ।’

    रत्न बानियाँ यस्ता व्यक्ति थिए, जसको सहयोगमा धेरै नयाँ लोकदोहोरी गायक-गायिकाहरू स्थापित भएका छन् । उनको गत वर्ष माघमा निधन भयो ।

    रामजीले रत्नकै स्टुडियोमा पहिलो गीत रेकर्ड गराए, ‘वालिङ बजारमा’

    रामजी खाँणसँग समानान्तर दुईवटा चिनारी छ- गायक र मोडलको । एकै दिन १० वटासम्म गीत रेकर्ड गराएका उनी कुनैबेला भने विदेश जानका लागि पोकोपन्तुरो कसिसकेका थिए । जुनसुकै देशमा, जस्तोसुकै काम गर्न पनि राजी थिए । आखिर किन ?

    ‘वालिङ बजारमा सानु
    मोहनी रै’छ नि तिम्रो नजरमा’

    उनकै शब्द, संगीत रहेको यो गीतमा उनीसँगै शर्मिला गुरुङ र शिला आलेले स्वर दिए । अडियो क्यासेटको जमानामा उनको पहिलो अल्बम ८ हजार प्रति बिक्री भयो । ‘त्यो समय राम्रा गीतका क्यासेटहरू लाखभन्दा बढी प्रति बिक्री हुन्थे । त्यसको तुलनामा मेरो निकै थोरै थियो । तर, त्यसबाट मलाई नाफा भएको थियो । म निकै खुशी भएँ’ रामजी सुनाउँछन् ।

    पहिलो गीतबाट केही नाफा कमाएपछि उनी हौसिए । त्यही फाइदामा अलि लगानी बढाएर अर्को गीत ल्याए- बस्यौ दिलभरी । समय सधैं कहाँ एकैनास हुन्छ र ? दोस्रो अल्बमबाट उनले धेरै घाटा व्यहोर्नुपर्‍यो । ‘हौसिएर बढी खर्च गरेर अर्को गीत गरें । त्यो गीतको लगानी डुब्यो’ उनी भन्छन्, ‘त्यसपछि अर्को गीत गर्न पैसा भएन ।’

    त्यतिबेलासम्म अरूले पत्याएर गाउन दिने अवस्था बनिसकेको थिएन । २०५७ सालमै विवाह गरिसकेका थिए । पारिवारिक जिम्मेवारी पनि आफ्नै काँधमा आइसकेको थियो ।

    त्यसपछि उनले दोहोरी साँझ, रेष्टुरेन्ट तथा क्यासेट कम्पनीहरूमा जागिर गरे । धौलागिरी क्यासेट सेन्टर, कान्तिपुर क्यासेट सेन्टरमा अरूका अल्बमको क्यासेट प्याक गर्ने, डिलरहरूमा पुर्‍याउने काम गर्थे ।

    त्यस्तै एकपछि अर्को दोहोरी साँझ, रेष्टुरेन्टहरूमा गीत गाए । ‘त्यो बेला काठमाडौंमा रहेका अधिकांश दोहोरी साँझहरूमा चहारेको थिएँ’, उनी सांगीतिक विगतमा फर्किन्छन् ।

    दोहोरी साँझमा गाउँदा तलब हुन्थ्यो, दुई-तीन हजार । त्योभन्दा अलि बढी टिप्स हुन्थ्यो । त्यहाँबाट कमाएको पैसाले दुःखजिलो तरिकाले खर्च चलाउँथे । थोरै-थोरै गरेर जम्मा गर्दै गीतहरू ल्याउँदै गरेका थिए । त्यसबीचमा ‘पूर्व घाम, पश्चिम छायाँ छ’, ‘डाँडै चिल बस्यो’, ‘मन परेको फूल खसेको’, ‘सम्झनामा आँसु झरेको’, ‘भन्नै पर्छ र ?’ आदि गीत आएका थिए । यीमध्ये केही गीतहरू राम्रो रुचाइए पनि कमाइ राम्रो नहुँदा रामजीलाई टिक्नका लागि गाह्रो भइरहेको थियो । दुई छोराहरू पनि भइसकेका थिए ।

    परिवारबाट पनि ‘यतिका वर्ष भयो गीत-संगीत भनेको केही भएन, अब केही गर्नुपर्छ’ भन्ने खालको कुरा आउन थाल्यो । अन्ततः उनी कमाउनका लागि विदेश जाने मनस्थितिमा पुगेका थिए । सोही बखत सार्वजनिक ‘देउरालीको भट्टी पसल’ र ‘पछ्यौरी लेउ बैना’ पछि उनी कमाउनका लागि विदेश जानु परेन । सांगीतिक करिअरमा पनि उनले पछाडि फर्किनु परेको छैन ।

    अविच्छिन्न व्यस्तता

    क्रमशः रामजीका ‘पार्‍यौ मलाई रुन मायालु’, ‘रक्षा गर हरि’ लगायतका गीतहरू रुचाइए । त्यस्तै विष्णु माझीसँग गाएको ‘धर्ती कुनको आकाश जूनकै हो’ गीतले निकै चर्चा कमायो । यो उनले पारिश्रमिक लिएर (व्यावसायिक रूपमा) गाएको पहिलो गीत थियो । जसै उनका एकपछि अर्को गीतहरू चल्न थाले, उनलाई भ्याई-नभ्याई हुन थाल्यो । कहिले स्टुडियोमा, कहिले स्टेजमा उनी निरन्तर व्यस्त बनिरहे ।

    २०६७/६८ सालतिरको कुरा हो, उनले दिनमा पाँच वटाभन्दा बढी गीत गाउनुपर्ने समय आयो । उनी भन्छन्, ‘एकैदिन १० वटासम्म पनि गीत गाएको छु । पाँच वटाजति त दैनिकजसो नै हुन्थ्यो ।’

    धेरै समय स्टेजमा व्यस्त हुँदा गीतहरू पेन्डिङमा हुने गरेका कारण एकै दिन धेरै गाउनुपर्ने समय रहेको सम्झन्छन् । एकैदिन पाँच वटाभन्दा बढी गीत गाउँदा अर्को दिनलाई रेकर्डिङ राख्दैनथे ।

    क्रमशः ‘मायालुको बोली’, ‘यो संसारको रित’, ‘मैले मन पराएको छु’, ‘धेरै माया गर्छु’, ‘क्षितिज पारी उनको बस्तीमा’, ‘तिम्रो मेरो सम्बन्ध धेरै माथि हो’ जस्ता हिट गीतहरूको ‘चाङ’ लाग्दै गयो ।

    अनि मोडल पनि

    रामजीका गीत श्रोताहरूले सुन्दै/मनपराउँदै गए । गीतका कारण उनको नाम पनि नोटिस हुँदै गयो । तर, उनलाई प्रत्यक्ष रूपमा चिन्नेहरू कमै रहे । जुन कुरा उनले महसूस गरेका थिए ।

    उनी स्टेज कार्यक्रमका लागि हिंडिरहेका हुन्थे । त्यहाँ गेटमा गार्डले नचिनेर केही समय रोकेका किस्साहरू छन् ।

    कार्यक्रममा गएर दर्शकको अगाडि बसिरहेका हुन्थे, उनीहरूले त्यहीं रहेका रामजीलाई चिन्दैनथे । उनले कानेखुसी गरेको सुन्थे, ‘रामजी खाँण कतिबेला आउने होला ?’
    ‘मलाई दर्शकहरूले त्यतिबेला मात्र चिन्नुहुन्थ्यो’ उनी मोडल पनि बन्नुको कारणबारे अगाडि भन्छन्, ‘जतिबेला म माइक समाउँछु । धेरै शुभचिन्तकले पनि मलाई भिडियोमा देखिन आग्रह गर्नुभयो । त्यसपछि भिडियोमा अभिनय गरें ।’

    उनले अभिनय गरेको ‘सकिन जून छुन’ लाई धेरै रुचाइयो । त्यसपछि उनको स्वर र अभिनय रहेको ‘फूल फुलेर पहेंलै भयो’ निकै चल्यो । उनी भन्छन्, ‘त्यसपछि त तपाइर्ं नै गाउने, तपाईं नै नाच्ने भनेर अफरहरू आउन थाल्यो ।’

    यद्यपि आफूलाई गायककै रूपमा चिनाउन चाहने उनी बताउँछन् । ‘मोडलिङलाई पनि श्रोता एवं दर्शकले स्वीकारिदिनुभयो । सोही कारण भिडियोमा देखिंदै गएँ’ उनी भन्छन्, ‘तर म आफूलाई गायक नै भन्न रुचाउँछु ।’

    उनले भिडियोमा अभिनय गर्दासम्म लोकदोहोरीमा आफैं गाउने, आफैं नाच्ने प्रचलन खासै थिएन । रामजी नाचेपछि धेरै गायक पनि भिडियोमा देखिन थाले । अहिले धेरै गायक भिडियोमा नाचिरहेको पाइन्छ ।

    स्याङ्जाली ठिटो

    स्याङ्जा चापाकोटको घुर्लीचौरमा जन्मिएका हुन् रामजी । उनलाई स्याङ्जा आफैंमा लोक-संगीतको उर्वर भूमि लाग्छ । त्यसैले त उनी पनि सानैदेखि गुन्गुनाउँथे । रेडियोमा गीत सुन्ने, त्यसलाई दुरुस्तै कपी गरेर गाउने गर्थे । मेलापात, पूजाआजामा उत्तिकै गुन्गुनाउँथे । सुन्नेहरू भन्थे-स्वर निकै राम्रो छ ।

    उनको पारिवारिक पृष्ठभूमि भने लाहुरे । बुवा इन्डियन आर्मीमा थिए । बुवा अहिले इन्डियन आर्मीको क्याप्टेनबाट रिटायर्ड भइसकेका छन् । अंकलहरू पनि लाहुरे । गाउँघरमा धेरै जना लाहुरे । सोही कारण बाल्यकालमा हुँदा गीत गाउने गरे पनि उनको रुचि लाहुरे हुने थियो ।

    उनको बुवाको चाहना भने छोरालाई लाहुरेभन्दा अरू नै बनाउने थियो । ‘छोराले राम्रोसँग पढोस् । आफूले जस्तो दुःख नपाओस् भन्ने बुवाको सोच थियो’, रामजी सुनाउँछन् ।
    उनले कक्षा ८ सम्म घर नजिकैको विद्यालयमा अध्ययन गरे । त्यसपछि पढ्न दुई घण्टाभन्दा बढी हिंडेर ज्याग्दी खोलामा रहेको राममन्दिर विद्यालयमा पुग्नुपर्थ्यो । विद्यालय जंगलको बाटो हुँदै जाने-आउने गर्नुपथ्र्यो । सो क्रममा उनी ठूलो स्वरमा गीत गुन्गुनाउँथे । त्यतिबेलासम्म विद्यालयमा प्रतियोगितामा खुलेर गाउन भने उनी लजाउँथे । कक्षा ९ मा पढ्दै गर्दा सांगीतिक कार्यक्रममा एकजना साथीले उनको नाम टिपोट गरिदिए । नाम उद्घोष भएपछि उनलाई नगाएर सुखै भएन । स्टेजमा उक्लिएर डराई-डराई गीत गाए । ‘सो प्रतियोगितामा प्रथम भएँ । अनि त आत्मबल बढ्यो’ रामजीले सुनाए ।

    त्यसपछि विद्यालयका हरेक सांगीतिक कार्यक्रममा रामजीले भाग लिन थाले । वडास्तरीयहुँदै जिल्लास्तरीय लोक गायन प्रतियोगितामा समेत भाग लिए । प्रथम भएर विभिन्न पुरस्कार हात पारे । त्यसपछि हो, उनमा ‘गायक नै बन्ने’ सपना पलाएको ।

    जे दियो लोकदोहोरीले दियो

    हालसम्म आउँदा ६ हजार बढी गीतमा स्वर दिएको उनको दाबी छ । त्यस्तै ५०० गीतमा मोडलिङ गरेको उनी बताउँछन् । अहिले पनि उनी गायन र मोडलिङमा उत्तिकै सक्रिय छन् ।

    ‘जाम सुस्तै सुस्तै’, ‘केशरी’, ‘चौतारीको बर’ ‘सिलौटोमा चटनी’, ‘सोल्टी राजाको टुम्लेट’ उनको अभिनय रहेका पछिल्ला रुचाइएका गीतहरू हुन् । त्यस्तै, ‘सिमल छायाँले’, ‘पानको पत्ता’, ‘डालीको फूल’, ‘भाग्यमै छौ’ उनको गाउन र अभिनय दुवै रहेका पछिल्लो चलेका गीतहरू हुन् ।

    आफूले सांगीतिक क्षेत्रबाट धेरै कुरा पाएको र यो सबै श्रोता एवं दर्शकहरूको मायाका कारण सम्भव भएको रामजीको भनाइ छ ।

    हिजो वैदेशिक रोजगारमा जान तम्तयार उनी आज सांगीतिक कार्यक्रमको सिलसिलामा दोहोर्‍याई, तेहर्‍याई धेरै देश पुगेका छन् । हिजोका दिनमा काठमाडौंमा कोठाभाडा तिर्न धौ-धौ हुन्थ्यो । आज सांगीतिक क्षेत्रबाट आफ्नै बलबुताले काठमाडौंमा घर ठड्याएका छन् । हिजो सार्वजनिक यातायात, त्यो नभए पैदल नै हिंड्ने उनी आज आफ्नै गाडीमा हिंड्ने भएका छन् । उनी स-गौरव सुनाउँछन्, ‘मलाई जे दियो यही लोकदोहोरीले दिएको हो । सांगीतिक क्षेत्रले दिएको हो । यसबाट एकदमै खुशी छु ।’

    उनले सांंगीतिक क्षेत्रबाटै थुप्रै अवार्ड समेत हात पारेका छन् । हाल उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय द्वितीय उपाध्यक्ष, स्याङ्जा स्रष्टा सदनको अध्यक्ष, प्रस्तोता समाज नेपालको सदस्यका रूपमा समेत सक्रिय छन् ।

    • #nstv
    शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
    ग्रामथानमा विद्यार्थीलाई क्यान्सरसम्बन्धी सचेतना दिँदै नोबेल क्यान्सर अस्पताल
    सोफा हबको भिडियो प्रतियोगिता: उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख पुरस्कार

    राईट संचार भिडियो

    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)
    ‘बर्दी’ लुटेर अपमान गर्नेहरुको खोजीमा जुट्यो प्रहरी, कस्तो हुन्छ कारवाही ? (भिडियोसहित)

    लोकप्रिय

    • १.
      कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको

    • २.
      हिजोका सरकारले के गरे वा के गरेनन्

    • ३.
      नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी

    • ४.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र

    भर्खरै

    • १.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

    • २.
      हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

    • ३.
      नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

    • ४.
      कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

    • ५.
      एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

    • ६.
      सरकारका पाँच सन्देशः बदलिँदैछ शासन शैली !

    • ७.
      डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    • ८.
      एनसेलको कर छलीमा नांगियो राज्यसत्ता, १५० रुपैयाँको खल्ते कम्पनीमार्फत राज्यलाई ८५ अर्बको चुना

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.