घुस दिन खोज्ने दुई जनालाई जिल्ला प्र/हरी कार्यालय बर्दियाबाट खटिएको टोलीले प/क्राउ गरेको छ ।
गुलरिया नगरपालिका–७ स्थित सहिदगेटमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्र/हरीको संयुक्त चेकप्वाइन्टमा घुस दिन खोज्ने २ किशोरलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले बताए ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ घर भएका २० वर्षीय राकेश खटिक र १९ वर्षीय अजय खटिक छन् ।
लु.२० प ८६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले ब्लुबुक र लाइसेन्स माग्दा ५०० रुपैयाँ घुस रकम अफर गरेका थिए ।
उनीहरु विरु/द्ध प्रह/रीले सार्वजनिक हित बि/रुद्धको क/सुरमा म्याद लिएर हिरासतमा राखेको छ ।
