कुनै रोगले गम्भी/र रुप नलिएसम्म धेरैलाई आफूलाई लागेको रोगको बारेमा जानकारी नै हुँदैन । हाम्रो शरीरका हरेक अंगमा फरक प्रकृतिका रोगहरु लाग्ने गर्छन् ।
जसमा फोक्सो पनि एक हो । फोक्सोमा गम्भी/र रोग लाग्ने गर्छन् । तर, फोक्सो खराब हुनु अगाडि नै विभिन्न प्रकारका संकेतहरु देखिन्छन् । फोक्सोमा देखिने केही लक्षणहरुलाई विशेष ध्यान दिन आवश्यक छ ।
जसले गर्दा फोक्सोलाई खराब हुनबाट बचाउन सकिन्छ l
छातीमा पी/डा
एक महिना वा त्यसभन्दा बढी छातीमा पी/डा हुनु गम्भी/र रोगको संकेत हो । खोकी लाग्ने वा स्वासप्रश्वासमा सम/स्या भएमा छातीमा पी/डा हुन्छ । यसलाई बेवास्ता नगर्नुस् ।
कफ
इन्फेक्सन र जलनबाट बच्नका लागि स्वास नलीमा कफ निर्माण हुन्छ । यदि कसैलाई एक महिनाभन्दा धेरै कफको सम/स्या भएमा फोक्सोमा गम्भी/र रोग लागेको संकेत हुनसक्छ ।
