पोखराको फेवातालमा बिहानै एक ब्याक्तिले हा’म्फा’लेर आ’त्माह’त्याको प्रया’स गरेका छन । तर सधैजसो फेवाताल वरपर भिडभाड हुने भएकोले सबैले देखेको कारण उनको ज्या’न भने जान पा’एन ।
उनी हा’म्फा’लेको देखे पछि सोही ठाउँमा डुङ्गा चलाउँदै आएका एक ब्याक्तिले उनको उ’द्दार गरेका छन । पोखराको फेवातालमा यस अघि पनि यस्ता घ’टना नभएका भने होइनन ।
तर यस अघिका घट’नामा भने कोहि नभएको रा’तीको समय या त मान्छे नभएको ठाउँमा यस्ता घ’टना हुने गरेका थिए ।
धादिङ घर बताउने ती ब्याक्ति हिजो मात्र पोखरा आएको बताए । पोखराकै लेकसाइडमा रहेको होटल मयुरमा बसेको खुल्न आएको छ । होटमा पनि ती ब्याक्ति कुनै झोला, लत्ताकपडा, मोबाईल इत्यादी केही नबोकि आएको होटल संचालकले बताएका छन ।
उद्दा’र गर्ने ती ब्याक्तिले पनि बिहानै देखि ती फेवातालमा हा’म्फा’ल्ने ब्याक्ती केही नबोकि यताउता टो’लाएर हिडिरहेको देखेको बताएका छन
हिजो मात्र धादिङबाट त्यसरी आएका ती ब्याक्तिले आफू घरमा एक्लै भएकोले म’र्न मन लागेकोले आफू पोखरा आएको बताएका थिए । तर पछि भने उनले भनाई फेर्दै आफुलाई हा’म्फा’लेको केही थाहा नभएको र बिगत ७ वर्ष देखि आफू मा’नसिक सन्तु’लन सम्बन्धि बि’रामी भएको उनले बताएका छन ।
आफ्नो परिवारका सदस्य कोहि अमेरिका त कोहि अस्ट्रेलिया बस्ने गरेकोले आफु एक्लै भएकोले कहिके काहीँ म’र्न मन हुने भएको बताएका छन ।
हिजो पनि उनी तालबाराही मन्दिर घुमेर फर्किएको ती डुङ्गा चालकले बताएका छन । म’र्न नै मन भएको भए त्यहा नै हा’म्फा’ल्दा त म’र्थ्यो होला तर यता छेउमा त्यति धेरै ग’हिरो नभएको ठाउँमा हा’म्फा’लेकोले उस्ले भने जस्तै कुनै रो’ग नै भएको होकि भन्ने लागेको उनले बताए ।
बिहानै देखि ती ब्याक्ति भने एक्लै फेवाताल किनारमा टोलाएर बस्ने गरेको भने आफुहरुले देखेको उनले बताएका छन ।
हेर्दा हेर्दै केहिबेर पछि लाइनमा राखेका डुङ्गा एक पछि अर्को गर्दै ना’ग्दै पानी भएको स्थानतिर जान थाले पछि आफुलाई किन गएको होला त्यसरी भएर हेरिरहेको उनले बताए ।
अन्तिम डुङ्गामा पुगेर यताउता हेरेर हा’म्फा’लेको उनले बताए । हा’म्फा’ली सकेपछि पनि यति बिहानै के गरेको होला भनेर एक्छिन हेरे पछि अत्ता’लिएर हात चलाउन थाले पछि आफू गएर नि’कालेको उनले बताएका छन् । (भिडियो हेर्नुहोस)
