हिला अर्कै श्रीमानसंग रहेकी यी श्रीमतिले यत्ती धेरै भरोशा तोडेर हिडिन।कत्ती विश्वाशले यिनिलाइ सम्हालेर राखेका थिए श्रीमानले।अहिले आएर चटक्कै छोडेर हिडेकी छिन्।
दुइजना नाबालकहरुलाइ हेर्नू या त पाल्नको लागि काम खोज्न जानू?
यसरी दोधार अवस्थामा छन श्रीमान अहिले।पहिला सुरुमा नि श्रीमतिकै करकापको कारण सम्बन्धमा बाधिएको रहेछन यी दुई जना।उनको पहिलाको श्रीमान पनि रहदा रहदै आएकी थिइन यिनी।
श्रीमान जेलमा पसेको छ भनेको कारण बिबाह बन्धनमा बाधिएका रहेछन यी दुई जना।
एक अर्कामा मन परापर नै भएर सम्बन्धा कसेका यिनिहरुमा अहिले श्रीमतिले मन फेरेर फेरि लागिन कत कता।
श्रीमानको भनाइ अनुसार चाहिँ यिनिलाइ पहिलाको सासू आमाले धेरै ललै फकाइ गरेर यस्तो निर्णय लिने बनाएको आ,रोप लगाएका छन।
सधै जसो कुरा गर्ने अनि खाली कुरा लगाएर दुनिया थरिको लालच देखाएर यिनको मन भताभुङ्ग बनाएरै छडेछन पापी दुनियाले।अहिले यिनिलाइ बिदेश कहि लगेर राखिदिने भनेर पा सवर्ड समेत बनाइदिएछन।
अहिले दुवै जना बुढाबुढीलाई हामीलेसंगै राखेर कुरा गरेका छौं ।श्रीमानको अनुसार श्रीमती आफुसंग नबसेपनी एउटा नानीको जिम्मा लिन आग्रह गरेका छन् ।
श्रीमती भने कुनै छोराछोरी पनि आफुले नहेर्ने भनेकी थिइन् तर अहिले श्रीमानले छोरालाई महिनामा खर्च दिने भन्दै कागज गर्न तयार भएपछि उनी छोरा हेर्न तयार भएकी छिन् ।
भिडियाे हेर्नुस् :-
