सिवाखोला बाट फिदिम आउदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दु,र्घटना भएको छ । दु,र्घटना परेका मध्ये २ जनाको मृ/त्यु भएको छ । गम्भि,र घा,ईते भएका ४ जनाको सुबिधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ ।
१० जनालाई रेफर गर्ने तयारि गरिएको प्र/हरिले बताएको छ ।
गम्भिर घाईतेहरूलाई सुबिधा सम्पन्न अस्पताल लानको लागि एम्बुलेन्स तथा जिपको अभाव भएको छ । केहि घाईतेहरूको पाँचथर अस्पताल,पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भईरहेको छ ।

उक्त बसले सिबाखोलाबाट फिदिम मान्छे लिएर आउदै गर्दा दु,र्घटना परेको जिल्ला प्रह,रि कार्यालय पाँचथरका सुचना अधिकारि डम्बर विश्वाकर्माले बताए । यासोक फिदिम सडक खण्डको सरखण्डेमा बस दु,र्घटना भएको छ । सो दुर्घटनाको बिस्तृत बिबरण आउन बाँकि छ ।
