कैलालीमा चक्कुु प्र,हार गरी एक जना किशोरको ह/त्या भएको छ ।
टीकापुर नगरपालिका-८ कालीमाटीमा शुक्रबार राति सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्र,हार गरेर ह/त्या भएको प्र,हरीले जनाएको छ ।
जिल्ला प्र,हरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले आपसी वि,वादका क्रममा भजनी नगरपालिका-३ बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्र,हार गरी अनुपको ह/त्या गरेको जानकारी दिए ।
एसपी अधिकारीका अनुसार चक्कुु प्र,हारबाट गम्भी,र घाइ,ते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृ’त्यु भएको हो ।
चक्कु प्र’हार गरेर फरार, भएका किरणलाई इलाका प्र’हरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
