• समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
शनिबार, भदौ २०, २०८३
☰
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?

जमिनमुनि शव व्यवस्थापन कि डिस्पोजल ! के भन्छन् फरेन्सिक विज्ञ र अन्तर्राष्ट्रिय कानुन ?

विपद्का दुई कमाण्डर : बालेनले चलाए राज्य, रविले जुटाए समाज

बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई एनसेलको निःशुल्क सेवा

बाढी प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

भ्रमको खेतीमा मस्त श्रम संस्कृती : नैतिक पतनको यात्रामा हर्कवाद !

केएमसीमा बाढीपीडितको निःशुल्क मिर्गौला प्रत्यारोपण

बाढी पीडितसँग सरकार छ, उद्धार रातभर जारी रहन्छः प्रधानमन्त्री बालेन्द्र शाह

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • भ्रमको खेतीमा मस्त श्रम संस्कृती : नैतिक पतनको यात्रामा हर्कवाद !

  • केएमसीमा बाढीपीडितको निःशुल्क मिर्गौला प्रत्यारोपण

  • बाढी प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

  • विपद्का दुई कमाण्डर : बालेनले चलाए राज्य, रविले जुटाए समाज

  • जमिनमुनि शव व्यवस्थापन कि डिस्पोजल ! के भन्छन् फरेन्सिक विज्ञ र अन्तर्राष्ट्रिय कानुन ?

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई एनसेलको निःशुल्क सेवा

  • ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?

  • बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

नागबेली सडक अचानक भाइरल भएपछि… (भिडिओ)

  •   मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
  • दाङको घोराही उपमहानगरपालिका-११ झुम्केटारीका केशव बस्नेतले आफ्नो घरअगाडिको सडकमा दिनहुँ राम-रमाइलो होला भनेर कहिल्यै सोचेका थिएनन्।

    Follow Us

    उनको घरअगाडि कालोपत्रे नागबेली सडकबाहेक अरू खासै केही छैन। न कुनै मन्दिर छ, न चर्चित पर्यटकीय स्थल नै छ।

    दुईमहिना अघिसम्म सुनसान हुने यो ठाउँ अचेल भीडभाड हुन थालेको छ। किनभने भर्खरै कालोपत्रे गरेको त्यही नागबेली सडक हेर्न मानिसहरूको भीड लाग्छ।

    हापुरखोला रोड भनेर स्थानीयले दिएको नाम अचेल फेरिएर ‘भाइरल रोड’ भएको छ। भाइरल भएपछि यो सडकको चर्चा दूरदूरमम्म भइरहेको छ। मानिसहरू अटो, बाइक र गाडी चढेरै यहाँ आउँछन्।

    गएको शनिबार यो सडकमा बुटवल बुद्धनगरका रविन कार्की ‘बिबोइङ’ गरिरहेका थिए। त्यसपछि उनले फूर्तिसाथ उल्टोसुल्टो जिम्नाष्टिक हाने। उनका एक साथीले मोबाइलमा भिडिओ खिचिरहेका थिए।

    रोडमै भइरहेको कार्कीको त्यो प्रर्दशन टिकटकमा भिडिओ पोष्टिनका लागि थियो।

    ‘मलाई पनि यो रोडजस्तै भाइरल हुन मन छ,’ कार्कीले सेतोपाटीसँग भने।

    टिकटकलगायत सामाजिक सञ्जालमा सयौंले  यो सडकको भिडिओ र तस्बिर पोष्ट गरेको देखेर कार्की साथीसहित यहाँ आएका रहेछन्।

    कार्कीलाई त्यो ठाउँ पनि मन पर्‍यो रे।

    ‘यो त छुट्टीको समयमा मनोरञ्जन गर्ने गज्जबको ठाउँ रहेछ,’ उनले भने ‘गाउँ भए पनि यस्तो राम्रो विकास र बाटो देख्दा मलाई सारै मन पर्‍यो।’

    तुलसीपुरका दीपक र कमला वली लोक दोहरी गीतमा सँगै नाचिरहेका थिए। उनीहरू श्रीमान-श्रीमती हुन्। उनीहरू पनि सामाजिक सञ्जालमा ‘भाइरल रोड’बारे  पोष्टहरू देखेपछि त्यहाँ पुगेका रहेछन्।

    वली दम्पतीले सामाजिक सञ्जालमा देखेको भन्दा रोड राम्रो लागेको बताए।

    ‘आफैंले नदेख्दासम्म कस्तो होला भन्ने खुलदुली थियो,’ दीपकले भने ‘बिदाको मौका छोपेर हामी बुढाबुढी यहाँ आएका हौं, ठाउँ निकै मन पर्‍यो।’

    दीपकले नजिकै व्यवसायिक तरकारी खेती, खुल्ला ठाउँ, खेत, गाउँले परिवेशका घर, ठिक्कको हावापानी र चिटिक्क परेको नागबेली सडक देखेर निकै खुसी लागेको बताए। कमलाले पनि नागबेली सडक मन परेको बताइन्।

    स्नातक अध्ययनरत घोराही-१८ की अञ्जली वली र उनकी साथी सनामी रसाइली पनि भाइरल रोड हेर्न आएका थिए। रोडको चर्चा सुनेपछि अटो चढेर त्यहाँ आइपुगेको उनीहरूले बताए।

    ‘भाइरल रोड हेर्ने साह्रै रहर थियो,’ अञ्जलीले भनिन् ‘यहाँ त सयौं मानिस आउने रहेछन्। कस्तो रमाइलो। मेला आएजस्तै फिल भयो।’

    शनिबार रंगीबिरङ्गी कपडामा सजिएका मानिसहरूले भाइरल सडक फूलबारी जस्तै देखिएको थियो।  तीमध्ये कोही सडकमै नाचीरहेका थिए।  कोही अभिनय गरिरहेका, कोही पोज दिएर फोटो खिचिरहेका, केही अंगालोमा बेरिएका!

    त्यहाँ टिनएजर मात्रै हैन, दूधे बालक च्यापेर पुगेका आमाहरू पनि थिए, अधबैंसे र केही त वृद्धवृद्धा थिए। यस्तै रमाइला दृष्यले त्यो ठाउँ मेलाभन्दा कम्ता थिएन।

    नारायणपुर-हापुर-नारेबाङ सडक भाइरल भएपछि स्थानीय पनि दंग छन्।

    ‘गाउँघरका मानिसहरू के भयो यस्तो? भनेर आश्चर्य व्यक्त गर्छन,’ बस्नेतले भने।

    यो सडक तुलसीपुर-घोराही सडक खण्डको नारायणपुर बजारदेखि सुरू हुन्छ र उत्तरमा टिकरी नारेबाङसम्म जोडिएको छ।

    उक्त सडक खण्ड रमन केएस जेभी सुदुरपश्चिम महेन्द्रनगरले  निर्माण गरेको हो। कम्पनीका सवइञ्जिनियर गोकुल साउदका अनुसार पुसमा सडक कालोपत्रेको काम सकिएको छ तर अरू काम अझै सकिएको छैन।

    ‘अब नालामाथि स्ल्याब हाल्न बाँकी छ। यही चैतभित्रै पुरा गर्ने लक्ष्य राखेका छौं,’ साउदले भने।

    सडकको काम पूरा नभएको हुँदा हस्तान्तरण पनि भइसकेको छैन। यो सडक भाइरल भएको देखेर आफूहरू खुसी भएको उनले बताए।

    सडक यसरी भयो भाइरल

    बस्नेतका अनुसार झन्डै दुई महिना पहिले त्यो गाउँमा दुई युवती स्कुटर लिएर पुगेका थिए। काम विशेषले बाहिरी जिल्लाबाट आएका उनीहरूले फोटो र भिडिओ खिचे। सामाजिक सञ्जालमा पोष्ट गरे। नागबेली सडकको बीचमा स्कुटरमा बसी उनीहरूले खिचेको फोटो भिडिओ धेरैले रूचाए।

    बिस्तारै युवायुवतीको आउने क्रम सुरू भयो।

    ‘एकाएक एक शनिबार ५ सयको हाराहारीमा युवायुवती आए,’ बस्नेतले भने ‘त्यसपछिको शनिबार त अझै बढे। आजकल बिदाको दिनमा  यो सडक हेर्न आउनेको भीड लाग्छ।’

    सडक व्यापार चम्किदै

    भीडभाड बढेसँगै यो सडकमा व्यापारिक गतिविधि पनि बढेका छन्।

    आइसक्रिम, चाट, पानीपुरी, चटपटे, पानी र चिसो पेय पदार्थ बेच्न दर्जनौं ठेला व्यापारी त्यहाँ आउन थालेका छन्। जसबाट स्थानीयले पनि रोजगारीको अवसर पाएका छन्।

    हापुर खोला पुलको नजिकै बायाँतर्फ खैरी गाउँका अञ्जली ठकुरी र अमृता चलाउने चटपटेको पसल थापेर बसिरहेका थिए।

    उनीहरू यहाँ यसरी चटपटेको पसल थापेर बस्न थालेको यो तेस्रो शनिबार हो। अघिपछि उनीहरू घर घरायसी काम गर्छन्।

    शनिबार बच्चाहरूको विद्यालय छुट्टी हुने हुँदा व्यापार गर्न फुर्सद पाउने ठकुरीले बताइन्।

    ठकुरीले तीन जना गाउँका महिलाहरू मिलेर उक्त चटपटे पसल सुरू गरेको बताइन्।

    ‘रोड भाइरल भएपछि हामीले व्यापार कसरी गर्ने भन्ने कुरा सिक्ने अवसर पाएका छौं,’ ठकुरीले भनिन् ‘हामीले यसरी व्यापार कहिल्यै गरेका थिएनौं, केही सिक्दै छौं र सडक हेरेर रमाइलो पनि लिइरहेका छौं।’

    यो बीचमा आफूहरूले आवश्यक सामान कहाँबाट किन्ने, ग्राहकलाई कस्तो व्यवहार गर्ने र कतिमा सामान बेच्ने भन्नेजस्ता कुराहरू सिक्दै गएको उनले बताइन्।

    भनिन्, ‘दैनिक आए पनि ६/७ सयसम्म बिक्री हुन्छ।  शनिबारको दिनमा कम्तिमा तीन हजार पच्चीस सयको व्यापार हुन्छ।’

    चलाउनेका अनुसार चटपटे बेचेर दैनिक एक जनालाई दुई-अढाई सयदेखि ५ सयसम्म फाइदा हुने गर्छ।

    राम्रो चल्दै गयो भने एक्लाएक्लै पसल थाप्ने योजना उनीहरूले बनाएका छन्।

    त्यसैले रोड भाइरल भएकोमा उनीहरूले पनि खुसी छन्।

    भाइरल सडकमा रमाइलो हेर्न पाइन्छ, टाइम पास हुन्छ,’ चलाउनेले भनिन् ‘अर्कातर्फ व्यापार पनि भइरहेको छ। हामीले दुई-चार पैसा कमाउने अवसर पनि मिलेको छ।’

    ठकुरीले आफूले सडक कालोपत्रे गरेपछि यसरी भाइरल होला र यति धेरै मानिसहरू यहाँ आउलान् भनेर कहिल्यै चिताएकी थिइनन्।

    ‘हामी त यहाँ आसपासमा दिनहुँ गाइबाख्रा चराउन आउँछौं,’ उनले भनिन् ‘आज अवस्था फरक भएपछि आज हामी यहाँ पसल थाप्न आएका छौं।’

    चलाउनेले भाइरल रोडमा पुराना साथीहरूसँग पनि बर्सौं पछि भेटघाट गर्ने अवसर जुरेको बताइन्।

    फोहर र दुर्घटनाको जोखिम बढ्दै

    मानिसहरूको आवतजावत बढेसँगै यो ठाउँमा प्लाष्टिकजन्य फोहोर बढ्न थालेको छ। फोहर बढेपछि स्थानीयले घोराही उपमहानगरपालिका र वडा कार्यालयसँग ठाउँ-ठाउँमा डष्टबिन राखिदिन आग्रह गरेका छन्।

    त्यतिमात्र होइन खुल्ला दिसापिसाबको समस्या पनि बढ्न थालेको छ। त्यो समस्या समाधानका लागि घुम्ती शौचालय भए पनि व्यवस्थापन गरिदिन घोराही उपमहानगरपालिकासँग स्थानीयले माग गरेको टोल विकास संस्थाका अध्यक्ष समेत रहेका बस्नेतले बताए।

    ‘वडाध्यक्षदेखि घोराहीका मेयरलाई समेत आग्रह गरिसेकका छौं,’ बस्नेतले भने ‘उहाँहरूले यो भीडभाड थोरै समयको लागि मात्रै हुन सक्छ भन्नुहुन्छ।  तर पनि उहाँहरूले सहयोगको आश्वासन दिनु भएको छ।’

    पहिले-पहिले यहाँ पानीको समस्या थिएन। पछिल्ला वर्षमा बढ्दै गएको छ।

    भाइरल रोड हेर्न आउने पाहुनाहरूका लागि पिउने पानीको प्रबन्ध कसरी गर्न सकिन्छ?  भनेर स्थानीय गाउँले छलफलमा जुटेको बस्नेत बताउँछन्।

    फोहोर र पानीमात्र होइन सुरक्षाको पनि चिन्ता स्थानीयलाई छ। उनीहरूले सुरक्षाको लागि प्रहरीलाई गुहारे। शनिबार प्रहरी  भ्यानसहित भाइरल रोडमा भइरहेका गतिविधि निरीक्षण गर्न पुगेको थियो। ट्राफिक प्रहरीले पनि मोटरसाइकल गस्ती गरिरहेको छ।

    ट्राफिक प्रहरी मिनबहादुर क्षेत्रीले रमाइलोका लागि आउने कतिपय मानिसहरूमा समस्या देखिएको बताए।

    ‘यो भाइरल रोडमा हेलमेट नै नलगाई मोटरसाइकल कुदाउने, मदिरा सेवन गरेका, लाइसेन्स नभएका मोटरसाइकल चालक पनि हामीले नियन्त्रणमा लिएका छौं,’ क्षेत्रीले भने ‘यो लापरबाही समयमै नियन्त्रण नभए यहाँ दुर्घटनाको उच्च जोखिम रहन सक्छ।’

    • #najik ko sathi news
    मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    तीन दिनसम्म जंगलमा एक्लै कसरी बसे शिवान ?
    मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)
    दक्षिण अफ्रिकी पास्टरद्वारा अनुहारमा पाद मारेरै रोग निको पार्ने दाबी
    एक अधुरो मिलनको पुनः आगमन
    नेपालको वन र कृषिजैविक विविधताः अवस्था, चुनौती र संभावना
    रक्सी खान छाड्नेहरूलाई नगद र प्रमाणपत्रसहित अबिर लगाएर सम्मान

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      भ्रमको खेतीमा मस्त श्रम संस्कृती : नैतिक

    • २.
      केएमसीमा बाढीपीडितको निःशुल्क मिर्गौला प्रत्यारोपण

    • ३.
      बाढी प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय

    • ४.
      विपद्का दुई कमाण्डर : बालेनले चलाए राज्य,

    • ५.
      जमिनमुनि शव व्यवस्थापन कि डिस्पोजल ! के

    • ६.
      बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई एनसेलको

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

    • २.
      ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?

    • ३.
      जमिनमुनि शव व्यवस्थापन कि डिस्पोजल ! के भन्छन् फरेन्सिक विज्ञ र अन्तर्राष्ट्रिय कानुन ?

    • ४.
      विपद्का दुई कमाण्डर : बालेनले चलाए राज्य, रविले जुटाए समाज

    • ५.
      बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई एनसेलको निःशुल्क सेवा

    • ६.
      बाढी प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

    • ७.
      भ्रमको खेतीमा मस्त श्रम संस्कृती : नैतिक पतनको यात्रामा हर्कवाद !

    • ८.
      केएमसीमा बाढीपीडितको निःशुल्क मिर्गौला प्रत्यारोपण

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.