बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसीसहित ४७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
राष्ट्रिय जनमोर्चाको अध्यक्षमा फेरि चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाको अध्यक्षमा फेरि चित्रबहादुर केसी
तपाईको प्रतिक्रिया
