म्यान्मारको बागो शहरमा सेनाले ८० भन्दा धेरै प्रदर्शनकारीको हत्या गरेको अभियन्ताहरुले जनाएका छन् । शुक्रबार सेनाले यहाँ प्रदर्शनकारीमाथि गोली चलाएको हो ।
म्यान्मारमा सेनाको दमन बढ्दो, बागोमा ८० बढीको मृत्यु
म्यान्मारमा सेनाको दमन बढ्दो, बागोमा ८० बढीको मृत्यु
तपाईको प्रतिक्रिया