प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीका योगदान नेपाल र नेपाली जनताका लागि दूरगामी महत्वका र अतुलनीय रहेको बताएका छन् । उनले मदन भण्डारीलाई प्रगतिशील राष्ट्रवादका सम्वाहकका रुपमा टिप्पणी गरेका छन् ।
मदन भण्डारीबारे ओलीको टिप्पणी– प्रगतिशील राष्ट्रवादका सम्वाहक
मदन भण्डारीबारे ओलीको टिप्पणी– प्रगतिशील राष्ट्रवादका सम्वाहक
तपाईको प्रतिक्रिया