एजेन्सी । चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ । उक्त तस्बिरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ ।
चिनियाँ यानद्वारा मङ्गल ग्रहमा खिचिएका तस्बिर सार्वजनिक
चिनियाँ यानद्वारा मङ्गल ग्रहमा खिचिएका तस्बिर सार्वजनिक
तपाईको प्रतिक्रिया


