Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
सोमबार, साउन ०४, २०८३
☰
सोमबार, साउन ०४, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

२ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

  • जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

  • सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

  • २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

ओहो ! यिनलाई स्कूल पठाएर म भेडा हेर्न जाऊँ कि तिमी जाउला मास्टर ?

  •   शनिबार, माघ १५, २०७८ मा प्रकाशित
  • म मुगु जिल्लास्थित रोवा निम्न माध्यमिक विद्यालयमा शिक्षक थिएँ। दाङका मुक्तिप्रसाद श्रेष्ठ प्रधानाध्यापक हुनुहुन्थ्यो। एकदिन एउटा विद्यार्थीले अंग्रेजी शब्दलाई नेपालीमा उल्था गरिदिन अनुरोध गरे। तिनताका त्यस्तोलाई ‘माने लेख्ने’ भनिन्थ्यो। हेडसरले लेख्दै गर्दा मपनि उहाँसामु पुगें। उहाँले Yesterday = एस्टर्डे = हिजो, बेली लेखिदिनुभयो। हिजो भन्ने त मलाई पनि थाहा थियो, तर बेली पनि लेख्नु हुँदा मनमा कुराहरू खेल्न थाले। शायद Mustard = मुस्टार्ड = तोरी जस्तै Yesterday माने बेली अर्थात् फूल विशेष हुँदोरहेछ, जसरी Lotus = कमल, Rose = गुलाफ भने जस्तै; एउटा नयाँ शब्दार्थ थपिएको महसूस भएथ्यो।

    Follow Us

    हरेक दिन बेलुका म बस्ने गाँडापानी मुखियाको घर वरिपरिका स-साना नानीहरूलाई पढ्न आओ भनेर खाना खाएपछि पढाइदिने गर्दथें। भोलिपल्ट खाना खाएर तिनीहरूसँगै स्कूलमा जान्थें। एकदिन अघिल्लो साँझ/बेलुका पढ्न नआएको सानो बाबुलाई स्कूल जाँदै गर्दा प्यारसँग सोध्दो भएँ- तिमी हिजो बेली किन पढ्न आएनौ ? त्यतिबेला मेरो बुझाइमा बेलुकालाई बेली भनिंदो रहेछ जस्तो लागेको थियो र पढ्नुलाई अध्ययन गर्नु भन्ने नै थियो। तर मुगेली (मुगुको) भाषामा बेलीको अर्थ हिजो र पढ्नुको अर्थ पल्टनु/सुत्नु रहेछ अनि विचरा रनलालले मलाई हेर्‍यो मात्रै केही उत्तर दिएन। हुन पनि ‘तिमी हिजो किन पल्टन आएनौ ?’ को प्रस्तुत सन्दर्भमा खासै अर्थ रहेन नै।

    भाषिकामा असमानता !

    २०३७/३८ सालतिर १३ रुपैयाँ माना घ्यू, ११ रुपैयाँ मानु मह, १ रुपैयाँका १० दाना स्याउ (यति ठूला कि कोपर्नै नमिल्ने) पाइने जमाना थियो- मुगुको रोवामा। तिनताका कुखुराको रोज्जा भाले (पह्री) लाई २० रुपैयाँ र रोजा पोथी (माउ) लाई १७ रुपैयाँ पर्दथ्यो। भन्नाले २० रुपैयाँ दिएपछि कुखुराको हूलबाट रोजेर भाले र १७ रुपैयाँ तिरेपछि रोजेर पोथी किन्न पाइन्थ्यो।

    मलाई गाँडापानी मुखियाको घरमा खाने बस्ने व्यवस्था मिलाइदिएकाले त्यहीं बस्ने खाने गर्दथें। छकाल (बिहान) उसिनेको सिमी (कोल) र कोदाको रोटी अनि बास (बेलुका) लोकल चामल (काली मार्सी (रातो) को भात खान पाइने व्यवस्था थियो। मुखियाको सहयोगमा घ्यू र मह किनिराखेको थिएँ भने गाईको दूध मुखियाले दिने गर्दथे।

    एकदिन बेलुका भात खान लाग्दा मुखिनीले – माड्सा’प भात छोड्नुहोस् पो ! भनिन्। त्यहाँ नून र गोरस (दूधविशेष) मिसेर खान नपाइने, यदि मिसेर खाएमा गोसाइ्य (भगवान) रिसाउने भन्ने चलन रहेछ, जुन स्वास्थ्यका दृष्टिले पनि फाइदाजनकै रहेछ। त्यसैले पहिला सिमीको दालसँग खाई पछिल्लोपल्ट दूध, घ्यू, मह हालेर मुछी मीठो मुखले खाँदैथिएँ, मुखिनीको उपर्युक्तानुसारको भनाइ सुस्पष्ट ढङ्गले कर्णपटमा गुञ्ज्यो।

    बाहुन मान्छे, जहाँ गुलियो, त्यहाँ बाहुन भुलियो, भनेझैं गुलियाको लोभ पनि लाग्यो। फेरि दूध, घ्यू र महसँग मुछेको लोकल चामलको भात वास्तवमै मीठो पनि भएको थियो। पहिलो भनाइमा सुन्या नसुन्यै गरें। फेरि पनि भात छोड्नोस् ! भनेपछि म धर्मसङ्कटमा परें। मुखको गाँससँगै मैले पनि निरर्थक आवाज निकालें, जसमा उनीले मेरो भनाइ नबुझून् र मैले मीठो बनाई खाइरहेको भात छाड्नु पनि नपरोस् भन्ने आशय सन्निहित थियो।

    यसो ढोकातिर आँखा पुगेछन्, अगाडिका खुट्टामा मुन्टो अड्याएर दैलेठेलोमा कुकुर बसी मैले खाएको नियालिरहेको रहेछ। अब भने मलाई वास्तवमा साम्यवादी मुलुकमा पुगेछु कि भन्ने भान पर्‍यो, किनभने मैले खपाखप खाएर भात नछाडे त विचरा कुकुरले फेरि के खाला ? भन्ठानेर भात छाड्न भनिएको रहेछ भन्ने लाग्यो।

    मानिसको मन पनि साह्रै पातलो र छिटो ! हत्तेरी कुकुरलाई घ्यू नपच्ने भन्छन्, यो घ्यू, मह हालेको भात किन छाड्ने हो र ? भोलिदेखि दाल र भात मुछेर दिने गर्नुपर्ला सोच्दै खाना खाइरहें। दूध धेरै भएर भात माइत गएर छोरीले खाने जस्तै सल्लबल्ल थियो। करीब एक गाँस र चाटचुट बाँकी रहँदा मुखिनी साहेबले पनियोमै भातको चोइलो सहित आ ऽऽऽ ना’पा छाड्नोस् रे ! भनेपछि मलाई त भात पुग्यो भनेर उठें।

    भोलिपल्ट स्कूलमा मुक्तिसरसँग व्यहोरा जनाउँदा ए ऽऽऽ अरू सबै सरहरूले त पहिला दिन पूरै भाग खाएको अभिलेखै थिएन, भात छाड्नु भनेपछि खुरक्क उठेर हिंड्थे रे, तपार्इंले भने पूरै खानु भएछ, यहाँ त भात छाड्नुहोस् भनेको भात थप्नुहोस् भनेको हो, गाड्नु भनेको झिक्नु हो, मकैलाई घोगा, घोगालाई कोस्हा, भाँच्नुलाई चुहाउनु भन्छन् त … भन्नुभयो।

    मानवीय प्राकृतिक कमजोरी !

    एकदिन स्कूल समयपछि भोक लाग्यो र अग्रज साथी चित्रराज सरको साथ लागेर झाकोटतिर गयौं। एक रुपैयाँका २० दानाका दरले ५ रुपैयाँका १०० दाना दाँते ओखर किनी घरको छत (माटाको – थाडो) मा बसेर खान थाल्यौं। एकै छतमुनि धेरै घरहरू हुने भएकाले छत ठूलो थियो। हामीहरूलाई ओखर दिएर आइमाई मान्छे कतै गइन्।

    अलि पर एकजना लोग्नेमान्छे राडी बुन्दैथिए। हामीले ओखर खान थाल्यौं। अफशोच भन्नुपर्ला ! मैले दुइटा फोर्दा पनि भित्रको खानेचिज – गुदी, जसलाई त्यतातिर पुला, दिउला, मिजुला भनिंदोरहेछ, नभएका – काना परे। अरू साथीहरूले मजासँग खाएको हुँदा मैले भनें, ‘हैन ए साथी हो ! मेरो त भाग्य पनि कस्तो ? दुई/दुई वटा फोड्दा पनि गुदी नै छैन यार !’

    पर राडी बुन्दै गरेका व्यक्तिले पनि सुनेछन्। वास्तवमा छुचो कुरा सानो आवाजमा पनि सुनिन्छ। उनले प्रतिक्रिया दिंदै भने, ‘हैन माइटर बौलिन (बौलाउन) त बौलिएनौ ?’ त्यो सुनेपछि अग्रज साथीहरू अट्टहाससँग हाँस्न थाले। म असरल्ल भएँ।

    पुनः साथीहरूतिर मुखारित हुँदै भनें ‘मलाई पनि हँसाओन !’ साथीहरू झन् मुखको समेत खस्ने गरी मूर्छा पर्ने गरी हाँस्नुभयो। हाँसो थामिएपछि चित्रसरले भन्नुभयो, ‘अहिले फर्किंदा भनौंला किन हाँसेको भनेर।’

    अन्ततः त्यता अर्थात् कर्णालीतिर गुदी भनेको स्त्री जनेन्द्रिय भन्ने अर्थ हुँदोरहेछ भन्ने व्यहोरा ओह्रालो झर्दा साथीबाट थाहा लाग्यो।

    यही व्यहोरा जगतमाला मावि धैनकोट, मुगुमा पनि असावधानीवश दोहोरिएथ्यो। मैले गणित, विज्ञान विषयको अध्यापन गर्दथें। एक दिन कक्षा ७ मा बीजाङ्कुरण पढाउनुथियो। एक जना छात्रा पनि पढ्दथिन्। म अलि-अलि आर्टिष्ट पनि भएकाले श्यामपाटीमा पात सहितको राम्रो आँपको चित्र कोरी एरोले समदुरीमा नामाङ्कन गरें – बोक्रा, गुदी, बियो, बीज …! ब्ल्याकबोर्डमै एकाग्र हुँदै चित्र लेख्दै गर्दा कक्षामा विद्यार्थी खासखुस गर्न थाले, जबकि अरु दिन मेरो कक्षामा हल्ला पटक्कै हुँदैनथ्यो।

    फेरि, ती छात्राले मे आइ गो आउट सर पनि नभनी बाहिरिइसकिछन्। म भाषिक संवेदनशीलताप्रति वास्ताहीन बन्दै पढाएर घण्टी बजेपछि अफिसमा फर्कें। सहकर्मी सरहरूबीचमा पनि आज तिलकले के पढाएर हो ! सम्झना त बाहिर बाहिरै छे त ? भनी चर्चाको विषय बनेछ। मलाई देख्ने बित्तिकै ७ कक्षामा आज के पढाइयो र सर ? सोधनी गर्नुभयो। मैले विज्ञान भनें। पाठ कुन थियो ? भनेर सोध्नुभयो। म वास्ताहीन बन्दै किन चाहियो र सरहरू ? जर्मिनेशन हो भनें। कसरी पढायौ त नि ! भनेर फेरि सोधेपछि मैले सविस्तार बताएँ। सबैजना हाँस्न थाले, अनि बल्ल मलाई ‘गुदी’ शब्दको प्रयोगप्रति र सम्झनाको बाहिर्‍याइप्रति हीनताबोध भएथ्यो।

    झाकोटको व्यहोरा भोलिपल्ट स्कूलमा अवगत गराउँदा एकछिन हाँसो चलेथ्यो। मुक्तिसरले यहाँ त कसको घरमा पढेलेखेका व्यक्तिहरू छन् भनेर सर्वे गर्ने एउटा नयाँ तरिका छ। त्यो हो – एक कक्षाको नयाँ महेन्द्रमालाको पुस्तक केटाकेटीलाई दिएर पठाउने। यदि उसको घरमा पढेलेखेका व्यक्ति रहेछन् भने त्यो नयाँ किताबको भए पनि ‘काने काने पिच्चा …’ भन्ने पाठको पाना भोलिपल्ट हेर्दा च्यातिएको हुन्छ भन्नुभयो।

    मेरो स्वाभाविक जिज्ञासा फुत्क्यो ‘किन नि सर ?’ मुक्तिसरले भने, ‘यतातिर कानु भनेको प्वाल हो अनि पिच्चा भनेको उही गुदी हो, भनेपछि काने-काने पिच्चा भनेको त प्वाल-प्वाल परेको स्त्री यौनाङ्ग भन्ने अर्थ लाग्ने भयो। त्यसैले, पढेलेखेका व्यक्ति भएको घरका पढालेखाद्वारा त्यो पाना च्यातेर फालिन्छ।’

    उहाँले चिनेका दुईजना विद्यार्थीलाई डाकेर महेन्द्रमालाको पुस्तक निकाल्न भनेर देखाई प्रमाणित गर्नुभयो। हुन पनि कुन अभिभावकले पिंढीमा बसेर आफ्ना केटाकेटीले प्वाल-प्वाल परेको स्त्री जनेन्द्रिय नेपाली भाषामा भनेर पढेको सुन्न सक्छन् र ! अहिल्यै यो पढ्ने पाठक महानुभावहरूले पनि पङ्क्तिकारलाई कति अश्लील लेखाइ भनी सक्नुभएको होला ! यसको अर्थ आफूलाई सुब्ने शब्दावली अरूहरूलाई नसुब्ने हुन सक्दोरहेछ र अर्कोको मनमा अश्लीलताले पार्ने प्रभावप्रति अतिश्लील व्यक्ति पनि वास्ताहीन हुँदोरहेछ। मानवीय प्राकृतिक कमजोरी !

    असमानताको अवशेष

    जेहोस्, रोवामा शिक्षकको नियुक्ति लिइसकेपछि कास्की जिल्ला, हंसपुरका साथी चित्रराज न्यौपाने र म अनि मेरा भतिजा- अग्निले रोवा वरिपरि दिन बिताइरहेका थियौं। एकदिन हेडसरले मेरो नियुक्ति अनुमोदनका लागि विद्यालय सञ्चालक समितिको बैठक बोलाउनुभयो। त्यो बैठकमा मलाई पनि आमन्त्रण गर्नुभयो। बैठकमा मैला र थोत्रा दौरा, सुरुवाल, कोट सहितको खाटी नेपाली पोशाकमा सजिएका व्यक्तिहरू आउनुभयो। उहाँहरू सबै सञ्चालक समितिका पदाधिकारी हुनुहुँदोरहेछ।

    बैठक बस्यो। तब एकजना सदस्यले चाइनिज पाण्डा जुत्ता देखाउँदै भने ‘यी जुत्ता फलाना माइटरले ल्याइदिया हुन्, भौति बलिया भ’हन्, उति फाट्या नाई !’ (यी जुत्ता फलाना मास्टरले ल्याइदिएका हुन्, साह्रै बलिया रहेछन् त्यति फाटेका छैनन्।)

    अनि अर्को जनाले भन्नुभयो ‘एइ स्हाफा गियाली माइटरले ल्याइदिया छिया र बाइगया, स्हाफा भनेपइ स्हप्फा परेह, केइ भया नाई !” (यो गलबन्दी ज्ञवाली मास्टरले ल्याइदिएका थिए र गइसके, गलबन्दी भनेचाहिं राम्रो परेछ, केही भएको छैन।)

    यस्तै अभिव्यक्तिहरू सनातनी पाराले हुन थालेपछि मुक्तिसरले उनीहरूको भनाइको संक्षेपीकरण मलाई गर्नुभयो र उनीहरूसँग मुखरित हुँदै भन्नुभयो,’यी स्हर न्याँ आउन्या मान्ठ हैनन्, आइएस्सी भनेपछि माध्यमिक विद्यालयहरूले त पाया नाई भनेपछि हामी निम्नमाध्यमिक विद्यालयले कसरी पाउँला ? तर चित्रजीका साथी भएका हुँदा साथै आया रहेछन्, यिनीकन अरूलाई जस्तो भन्नु/गर्नु नाई, संयोगले पायाछौं …।’

    तब उनीहरूले मुक्तिसरलाई भने ‘नभए पै बाद्या खानु पड्यो हैन क्या ? वेइ पन नभयाले पह्री त काट्नु पड्न्या भयो त ! हैन क्या ?’ (हैन भने खसी खानु पर्ला हैन त ! त्यो पनि नभए कुखुराको भाले त खानै पर्यो हैन त !)

    अनि मैले भनें, ‘अहिले ७ कक्षासम्म जम्मा ५२ जना पनि विद्यार्थीहरू छैनन्/रहेनछन्। अब सञ्चालक समितिका पदाधिकारीहरू, वडाध्यक्ष, प्रधानपञ्चहरुले घरदैलो कार्यक्रम गरौं र १०० जना विद्यार्थी संख्या पुगेपछि पह्री किन खसी नै काटौंला …!’

    मेरो भनाइलाई हेडसरले उहाँहरूलाई अर्थ्याइदिनुभयो। त्यसपछि सबैले ठीक छ भनेपछि छात्रछात्रा जुटाउने अभियानै शुरु गरिएथ्यो।

    कतिपय घरमा जाँदा राडी बुनेका वा ताकु कातेका (ऊनीको धागो बनाएका) व्यक्तिहरू भेटिन्थे। घर वरिपरि खेलिरहेका केटाकेटीहरूलाई देखाउँदै म सोध्थें, ‘यी तपाईंहरूकै बच्चाबच्ची हुन् ?’

    जवाफ आउँथ्यो, ‘औज्यू (हजुर)।’

    म भन्थें, ‘अँपै (अहँ) ! किन नपठाएको त !’

    जवाफ आउँथ्यो, ‘आ ऽऽऽ यिनीकन स्कूल लाएर मु भेडी ग्वाला बाइजाऊँ, कि तुमी बाइजाउला त माइटर !’ (ओहो ! यिनलाई स्कूल पठाएर म भेडा हेर्न जाऊँ कि तिमी जाउला मास्टर ?)

    म उनीहरूलाई सम्झाउन खोज्दै भन्थें, ‘त्यसो हैन, केटाकेटीलाई प्राथमिक शिक्षा निःशुल्क व्यवस्था गरेको छ सरकारले। अझ छोरी मान्छेका लागि त पाठ्यपुस्तक पनि निःशुल्क उपलब्ध गराएको छ, अनि किन घरमा राखेर भेडाबाख्रा हेर्न पठाउने त नि ?’

    जवाफ सबैको उस्तै हुन्थ्यो, ‘आ ऽऽऽ अघि भुनिलियाँ त गोरु ग्वाला तुमी जाउला क्या ? अनमोलै ! (छिमेकतिर फर्केर) दै कैले भौति जातक खेड्याए पै माइटरको तलब भौति हुने त नाई कि ? अगेर त कोइ केइ आउँदा छिएनन् त जातक स्कूल लगाउ भुन्न आउन्या ! (ओहो ! अघि भनिसकें त ! गाईगोरु तिमी जान्छौ र ? बेकारमा ! (छिमेकतिर फर्केर) हैन कतै धेरै विद्यार्थी जम्मा गरेदेखि मास्टरको तलब बढ्ने त हैन ? पहिले त केटाकेटी स्कूल पठाऊ भन्न त कोही पनि आउँदैनथे त !)

    यस्ता एक्काइसौं सदीको सङ्घारमा कल्पनै गर्न नसकिने खालका तर्कहरू राख्दथे। एकदिन मेरो टोली रोवा माथिको शोभा भन्ने गाउँमा गयो। हामी पुग्दा बाहिर खेलिरहेका केटाकेटी डराए जस्तै हतारिएर घरभित्र गए। म सानो छँदा गोराहरूलाई नमस्ते भनेपछि प्रेमपूर्वक नमस्ते फर्काई ललिपप/मिठाई दिन्थे, तर हामी भने घर बुवाआमाले ‘गोराहरू त गाईको मासु खान्छन्, हामीकहाँका सार्की जस्तै हुन्, तिनले दिएको केही पनि खानुहुँदैन नि !’ भनेको सम्झेर दिएका मिठाई पनि नलिई टाप कस्ने गरेको व्यहोरा सम्झन पुगें। जबकि अहिले तिनै बुवाआमाहरू आफ्नै छोरीको विवाह कुहिरेसँग गर्न पाए अथवा छोराले गोरेनी केटीसँग विवाह गरे विदेशको मुख देख्न पाइन्थ्यो भन्ठान्छन्।

    त्यस्तै त्यहाँ शोभामा पनि तिनताका हामी (गोर्खाली) लाई देख्दा केटाकेटीहरू डराएर भागे जस्तै लाग्यो। हुन त मान्छेले जन्मँदै के जानेर जन्मेको हुन्छ र ! आखिर क्रमशःको अध्ययन र अनुभवबाट खारिंदै जाने त हो नि ! मान्छे-मान्छे बीचको असमानताको अवशेष !

    शनिबार, माघ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा

    • २.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे

    • ३.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको

    • ४.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो

    भर्खरै

    • १.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

    • २.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

    • ३.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

    • ४.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    • ५.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

    • ६.
      हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

    • ७.
      नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

    • ८.
      कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.