नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा समिरजंग शाह नियुक्त भएका छन् । साेमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले उनलाई नियुक्त गरेकाे हाे । उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।
नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा शाह नियुक्त
नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा शाह नियुक्त
तपाईको प्रतिक्रिया