Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
शुक्रबार, साउन ०१, २०८३
☰
शुक्रबार, साउन ०१, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

सरकारका पाँच सन्देशः बदलिँदैछ शासन शैली !

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

  • मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

  • जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

  • सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

  • प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

हामीकहाँ यसकारण समयमै सम्पन्न हुँदैनन् ठूला परियोजना

  •   बुधबार, माघ १९, २०७८ मा प्रकाशित
  • नेपालमा ठूला परियोजनाहरू किन समयमै सम्पन्न हुँदैनन्- जो कोहीले सोधिराख्ने तर उत्तर भने सहजै नपाउने प्रश्न हो यो।

    Follow Us

    आम जनसमुदायको ध्यान तान्न र अपेक्षा बढाउन राजनीतिक दलका नेतादेखि उच्च पदमा रहेकाहरूले ठूला परियोजना अगाडि सार्ने गरेको पाइन्छ। ठूला महत्वाकांक्षी परियोजनाको कार्यान्वयन जटिल छ भन्ने कुरा न नीति-निर्माताले सहज रूपमा स्वीकार गरेको पाइन्छ, न सर्वसाधारणले यसका गम्भीर पक्षबारे बुझेका छन्।

    कुनै पनि परियोजना विकास तथा कार्यान्वयनका लागि आर्थिक स्रोत अर्थात् पुँजी सबभन्दा ठूलो कुरा हो र यो भएपछि परियोजना कार्यान्वयन सहजै भइहाल्छ भन्ने भ्रम धेरैमा छ। परियोजना लगानीयोग्य बनाउने हो भने त्यसका लागि वित्तीय स्रोत जुटाउनु कुनै ठूलो विषय होइन, सहजै व्यवस्थापन हुन्छ। स्वदेशी तथा विदेशी ऋणदाता निकायहरू तँछाडमछाड गरेर लगानी गर्न तयार छन्।

    तर किन सफल हुने प्रशस्त सम्भावना भएका ठूला परियोजना पनि कार्यान्वयन हुँदैनन् वा समयमा सम्पन्न हुँदैनन् त?

    यो प्रश्नको जवाफ नेपालका विभिन्न परियोजनालाई नजिकबाट नियाले मात्र सहजै पाइन्छ। ठूला परियोजना कार्यान्वयनका जटिलता पछाडि पुँजी बाहेकका कारण खोतल्ने प्रयास मैले गरेको छु।

    कुनै पनि परियोजनाले कुनै न कुनै चरणमा व्यवधान नभोगेको सायदै उदाहरण छैन होला नेपालमा। हरेक दिनजसो कुनै न कुनै ठूला परियोजनामा सरोकारवाला स्थानीयसँग द्वन्द्वका समाचार आइरहेका हुन्छन्। कतिपय घटना त सञ्चारमाध्यममा आएका पनि हुँदैनन्।

    स्थानीय सरोकारवालासँग परियोजनाको द्वन्द्व चलिरहनुका पछाडि थुप्रै कारण छन्। यस्ता असमझदारी बढ्नुमा परियोजना र प्रभावित (लाभान्वित पनि) स्थानीय बासिन्दा दुवैको कमजोरी देखिन्छ।

    आखिर आफ्नो क्षेत्रमा रोजगारी दिने, स्थानीय विकासमा सहयोग गर्ने, आर्थिक गतिविधि बढाउने यस्ता परियोजनाप्रति स्थानीय बासिन्दा किन नकारात्मक हुन्छन्?

    सुरूमा यसको विश्लेषण गरौं।

    पहिलो, कुनै राजनीतिक दल प्रभावशाली वा स्वार्थ समूहले परियोजनाले वातावरणीय, सामाजिक रूपमा नकारात्मक प्रभाव पार्दैछ भन्ने भ्रम पहिल्यै स्थानीय बासिन्दामा पुर्‍याइदिन्छ। यस्तो भ्रम न परियोजनाले चिर्न सकेको पाइन्छ, न त्यो विषयबारे परियोजना गम्भीर देखिन्छ। सुरूमा त अधिकांश परियोजनाले यस्ता कुरा जनतालाई बुझाउनुभन्दा बेवास्ता गरी एकोहोरो अगाडि बढ्ने नीति लिएको पाइन्छ। यसले गर्दा स्थानीयलाई झन् आक्रोशित बनाउँछ।

    दोस्रो, परियोजनाले ल्याउने सकारात्मक र नकारात्मक असरबारे स्थानीय सरोकारवालासँग पर्याप्त र समयमै छलफल, विमर्श र संवाद गरेको पाइँदैन। यस कारण परियोजनाबारे नकारात्मक हल्लाले स्थान पाउँछ।

    तेस्रो, परियोजना विकासकर्ताले सम्झौताअनुसार गर्नुपर्ने काम र पूरा गर्नुपर्ने जिम्मेवारी इमानदारी साथ पूरा गरेको पाइँदैन। कतिपय परियोजनाले त स्थानीयसँग छलफल गरी उनीहरूलाई निर्णय प्रक्रियामा समावेश गराउनुको साटो केन्द्रीय नेता वा शक्तिकेन्द्र मार्फत समस्या समाधानको उपाय खोज्ने प्रयास गरेको पाइन्छ।

    परियोजना विकास तथा कार्यान्वयनका विश्वव्यापी मान्यता, राष्ट्रिय कानुन एवं वातावरणीय तथा सामाजिक व्यवस्थाहरूको पालनामा परियोजना चुकेका धेरै उदाहरण छन्। जसका कारण सुरूमा परियोजनाबाट ठूलै अपेक्षा गरी समर्थन गरेका सरोकारवालाले समेत पछिल्ला वर्षमा विरोध गर्न थालेको पाइन्छ।

    परियोजनाबाट उपेक्षा गरिएको र प्रतिबद्धता जाहेर गरिएको रोजगारी, व्यवसायको अवसर, स्थानीय विकास लगायतका स्थानीय लाभका अवसरहरू प्राप्त नभएपछि सरोकारवालाहरू परियोजना प्रति नकारात्मक बन्दै जाने र परियोजनाका गतिविधिमा उनीहरूको सहयोग हुन छाड्ने अवस्था आउने गरेको छ।

    चौथो, परियोजनाबाट स्थानीयलाई प्राप्त हुने आर्थिक तथा सामाजिक लाभका विषयमा बुझाउन विकासकर्ता कम्पनीहरूले सकेको पाइँदैन। परियोजना किन भन्ने विषयमा स्थानीय प्रायः अनभिज्ञ हुन्छन्। त्यसैले यो परियोजना त विकासकर्ताका लागि मात्र हो हामीले के पाउने हो र, हामीले किन सहयोग गर्ने भन्ने भावना बढ्ने गरेको पाइन्छ।

    पाँचौं, कतिपय परियोजनाबारे स्थानीयको खासै विरोध नभए पनि परियोजना विकासको ढाँचा वा यसको आकार (क्षमता) लाई लिएर सरोकारवालाको असन्तुष्टि देखिन्छ। परियोजना धेरै ठूलो वा यसले धेरै मानिसको विस्थापन र वातावरणमा असर पर्ने खालको विषयले पनि विरोधको बाटो सिर्जना गरेको देखिन्छ।

    ठूला परियोजना बन्नै हुँदैन भन्ने नकारात्मक भावना रहने अवस्थामा यस्ता प्राविधिक पक्षमा पनि परियोजना विकासकर्ताले स्थानीय समुदायसँग छलफल र अन्तरक्रिया गर्दैनन्। यसकारण पनि कार्यान्वयन समयमा समस्या आउने गरेको देखिन्छ।

    छैठौं, परियोजना कार्यान्वयनमा विकासकर्ताले देखाएको ढिलासुस्तीका कारण स्थानीयमा निराशा र आक्रोश देखिने गरेको छ।

    सातौं, परियोजनामाथि राजनीतिक स्वार्थ हावी र उग्रराष्ट्रवादबाट प्रेरित दल, समूह वा व्यक्तिको चलखेल हुने गरेको भए पनि परियोजनाका तर्फबाट समयमै स्पष्ट पार्नुको साटो सरोकारवालाबाट टाढा रहन खोज्ने प्रवृत्तिले गर्दा विरोधी समूह झन् बढ्दै जान्छन्। सकारात्मक पक्ष छायामा पर्न गई परियोजनाको भविष्य नै अनिश्चित हुने अवस्था पनि आउने गरेको छ।

    आठौं, विरोध गर्नेले विदेशी लगानीका परियोजनामा त राष्ट्रवादको मसला प्रयोग गरी ‘विदेशी’ को विल्ला भिराएर बन्न नदिने रणनीति पनि लिएको पाइन्छ। विदेशी लगानीका परियोजनासँग सरोकारवालासँग सम्बन्ध विस्तारका लागि गाउँमा खटाउने सामाजिक परिचालक पर्याप्त नहुने र भए पनि विदेशी नागरिक नै रहने गरेका कारण भाषागत समस्या हुन्छ। यस्तोमा विदेशीको परियोजना हो भन्ने भावना राख्नेलाई समेत थप बल मिलेको पाइन्छ।

    विदेशी लगानी भए पनि नेपालमा दर्ता भएको, नेपालीलाई रोजगारी दिएको, नेपालकै अर्थतन्त्र र राजस्वमा योगदान दिने हो भनेर बुझाउन विकासकर्ताले स्थानीय सरोकारवालासँग पर्याप्त छलफल गरेको पाइँदैन।

    नवौं, परियोजना पहिचान, छनौट, विकास र कार्यान्वयनमा स्थानीयको सहभागिता नहुने र उनीहरूको आवश्यकता र मागभन्दा पनि विकासकर्ताको प्रस्तावअनुसार परियोजना अगाडि बढ्नाले पनि कार्यान्वयनमा स्थानीयको सहयोग हुँदैन।

    अब चर्चा गरौं स्थानीयका कारण परियोजना कसरी अगाडि बढ्न सक्दैनन् भन्नेबारे।

    कुनै पनि विकास परियोजना कुनै समुदायमा कार्यान्वयन हुँदैछ भने त्यसले स्थानीयको सबै आवश्यकता र माग पूरा गर्नु पर्छ आम मानिसमा गलत बुझाइ छ।

    केही वर्षअघि मलाई एक जना जलविद्युत प्रवर्द्धकले भनेका थिए, ‘स्थानीयले हामीलाई दुहुनो गाई नै बनाएका छन्। त्यहाँका एक नेताकी छोरीको बिहेको पार्टी खर्चसमेत हाम्रो परियोजनाले बेहोर्नुपर्‍यो। स्थानीयका छोरालाई बुहारी र छोरी लागि ज्वाइँ खोज्दिन समेत कुन दिन परियोजनाकै जिम्मेवारी पर्ला जस्तो छ। सरकारले गर्न नसकेको काम एउटा परियोजनाबाट अपेक्षा गरिन्छ अनि कसरी परियोजना बन्छ?’

    उनले भनेका कुराको भाषा सामान्य छ। तर यसले बोकेको सन्देश निकै गम्भीर र मननयोग्य छ।

    परियोजनाबाट सरोकारवालाले अत्यधिक अपेक्षा गरेको पाइन्छ। हरेक घरले रोजगारी पाउनै पर्ने, त्यसमाथि पनि ‘अफिसियल’ काम नै पाउनु पर्ने, हातमा सीप नभएका पनि श्रमिकको काम गर्न नरूचाउने, सबैलाई व्यवसायको असर दिनै पर्ने, हरेक विकास निर्माणका काममा सहयोग गर्नै पर्ने, स्थानीय क्लब, विद्यालय, स्वास्थ्य चौकीलाई आर्थिक सहयोग, पत्रिकालाई विज्ञापन, ठेकदारलाई ठेक्का, नेतालाई जहाज वा पकेट खर्चदेखि टोले गुन्डासम्मलाई खुसी पारेर परियोजना अगाडि बढाउन त्यति सजिलो छैन।

    परियोजना विकासका लागि सबभन्दा ठूलो चुनौती जग्गा अधिग्रहण हो। जति ठूला परियोजना भयो त्यति नै बढी जग्गा आवश्यक पर्छ। त्यसमाथि पनि जलविद्युत परियोजनामा त विद्युत उत्पादन गृह र बाँध स्थल र प्रसारणलाइन निर्माण हुने क्षेत्रमा समेत जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ।

    स्थानीय जग्गाधनीले जग्गाको मुआब्जा अस्वाभाविक रूपमा बढी माग्ने प्रवृत्तिले निजी जग्गा अधिग्रहण गर्न विकासकर्तालाई फलामको चिउरा चपाउनु सरह बन्ने गरेको छ। मुआब्जा जति मागे पनि पाइन्छ वा पाउनु पर्छ भन्ने सोचका कारण चलनचल्तीभन्दा चार/ पाँच गुणा दाबी गरिन्छ र ठूला परियोजनाले दिनसक्ने जति दिने गरेका पनि छन्।

    यसको असर ती स्थानमा भविष्यमा बन्ने साना परियोजनामा पर्ने देखिन्छ जो त्यति धेरै मुआब्जा दिन सक्ने अवस्थामा हुँदैनन्। जग्गा अधिग्रहण प्रक्रियामा जग्गाधनीहरूसँग पर्याप्त संवाद र छलफल नभएका कारण उनीहरूका मागमै रूमलिएर यो प्रक्रिया वर्षौंसम्म रूमलिने गरेको पाइन्छ। परियोजना विकास गर्न आएको लगानीकर्ताले जग्गाकै जोहो गर्न वर्षौं खर्च गर्नुपर्ने विडम्बना छ।

    अर्को, स्थानीय सरोकारवालाको अपेक्षा रोजगारीमा निकै बढी देखिन्छ। स्थानीयसँग सीप नभएको अवस्थामा परियोजनाले ‘आउटसोर्स’ गर्दा पनि विरोध भएको पाइन्छ।

    परियोजनामा स्थानीय व्यवसायीका उत्पादन खपत हुनुपर्ने माग स्वाभाविक हो। तर परियोजनालाई चाहिने सामान उत्पादन गरी नियमित रूपमा आपूर्ति गर्ने क्षमता स्थानीय उद्यमीमा देखिँदैन र बाहिरबाट सामान ल्याउन बाध्य भएका कारण यसमा पनि विरोधै देखिन्छ।

    उदाहरणका लागि, मानौं एउटा जलविद्युत परियोजनामा ५०० जना कामदार छन्। उनीहरूलाई दैनिक १०० किलो कुखुराको मासु आवश्यक पर्छ। तर स्थानीय कुखुरा उत्पादक किसानले त्यो मात्रा आपूर्ति गर्न सक्दैनन्। परियोजनाले ठूला सहरबाट मगाउनुपर्छ।

    त्यस्तै परियोजना कार्यान्वयन गर्न सहज वातावरण बनाउने भूमिका स्थानीय जनप्रतिनिधिको हुन्छ। तर कतिपय जनप्रतिनिधि परियोजनालाई सघाउनेभन्दा सरोकारवालाले राखेका कतिपय नाजायज मागको समर्थन गरी आफ्नो भोट सुरक्षित गर्ने रणनीतिमा लाग्छन्। परियोजनालाई झन् अप्ठ्यारो पार्छन्। स्थानीय जनप्रतिनिधिकै कारण परियोजना कार्यान्वयन सहज भएका घटना नभएका होइनन्। उनीहरूलाई कसरी परिचालन गर्ने भन्ने कुरा परियोजनाले रणनीति नै बनाउनु पर्छ।

    परियोजना र स्थानीय बासिन्दा पक्षका कुरा विश्लेषण गर्ने हो भने समस्या खडा हुनुमा दुवैबीच पर्याप्त र पारदर्शी तरिकाको सञ्चार अभाव मूल कारण देखिन्छ। परियोजनाले स्थानीय र समग्र राष्ट्रलाई दिने आर्थिक लाभबारे विकासकर्ताले पर्याप्त जानकारी गराउन सरोकारवालासँग सम्बन्धित गतिविधिलाई महत्व नदिनाले मिथ्या हल्ला फैलिने र असझमदारी बढ्ने गरेको हो।

    परियोजना व्यवस्थापनबारे अध्ययन गर्ने प्रसिद्ध संस्था प्रोजेक्ट म्यानेजमेन्ट इन्स्टिच्युटले सन् २०१३ तयार गरेको ‘हाइकस्ट अफ लो पर्फर्मेन्स’ नामक प्रतिवेदनमा भनिएको छ- विश्वमा हरेक पाँचमध्ये दुइटा परियोजना असफल हुन्छन्। ती असफलमध्ये ५० प्रतिशत त केबल अप्रभावकारी सञ्चारका कारण असफल भएका हुन्छन्।

    उक्त प्रतिवेदन अगाडि भन्छ- विश्वका परियोजनामा लगानी गरिएको हरेक एक अर्ब डलरमध्ये १३ करोड ५० लाख डलर जोखिममा पर्छ। त्यो रकममध्ये ५६ प्रतिशत अप्रभावकारी सञ्चारकै कारण जोखिममा पर्ने गरेको छ।

    प्रभावकारी सञ्चार भए मात्र पनि कुल परियोजनामध्ये ८० प्रतिशत पूर्व निर्धारित समय र बजेटमा तथा लक्ष्य हासिल गरी सम्पन्न हुन सक्ने समेत प्रतिवेदनले औंल्याएको छ।

    त्यस्तै सन् २०१० मा फोर्ब्स म्यागजिनले गरेको सर्वेक्षणमा सहभागीमध्ये ९२ प्रतिशत कम्पनीका प्रमुख कार्यकारी, ९२ प्रतिशत सञ्चार विज्ञहरू तथा ८८ प्रतिशत रणनीतिकारले उनीहरूको रणनीतिक सफलताका लागि सञ्चार नै महत्वपूर्ण तत्व रहेको स्वीकार गरेका थिए।

    त्यसो त अन्तर्राष्ट्रिय वित्त निगमको, एसियाली विकास बैंकको र युरोपेली पुनर्निर्माण तथा विकास बैंकले परियोजना विकासका लागि तयार गरेका मान्यता र मापदण्डले पनि परियोजना र स्थानीय सरोकारवालाबीच पर्याप्त र अर्थपूर्ण छलफल हुनुपर्नेमा जोड दिएका छन्।

    हाम्रै देशको संविधानको धारा २८ तथा सूचनाको हक सम्बन्धी ऐनले सार्वजनिक चासो वा व्यक्तिगत चासोका विषयमा सूचना पाउने नागरिक अधिकारको सूनिश्चित गरेको छ। वातावरण नियमावली र सुशासन ऐनले समेत परियोजनाद्वारा सरोकारवालासँग पारदर्शी तथा पर्याप्त छलफल हुनुपर्ने व्यवस्था गरेको छ।

    परियोजना सम्भाव्यताबारे पर्याप्त प्राविधिक, सामाजिक तथा भूगर्भीय अध्ययनका साथै यसले पार्ने असरबारे पर्याप्त अध्ययन नभइ सम्झौता तथा कार्यान्वयनको चरणमा पुग्ने गरेका कारण पनि परियोजना असफल भएका छन्। सरकारको कमजोर अनुगमन, ठेकदारको लापरवाही, प्राविधिक असफलता जस्ता कारणले पनि लागत बढ्ने, समयमा सम्पन्न नहुने, वित्तीय व्यवस्थापन समयमै हुन नसक्ने समस्या देखिन्छन्।

    सरोकारवालासँग पर्याप्त छलफल गरी वास्तविक समस्या के हो भन्नेबारे समयमै जानकारी गराउने, परियोजना विकास तथा कार्यान्वयनमा सहभागी गराउने तथा पारदर्शी तरिकाले सूचना प्रवाह मात्र गर्न सके यी समस्या समाधान गर्न र परियोजना सहज कार्यान्वयनमा सहयोग पुग्ने देखिन्छ। स्थानीय सरोकारवालासँग सम्बन्ध सुमधुर बनाउन स्थानीय तहमा परियोजनाको प्रतिनिधि, जनप्रतिनिधि प्रशासनसहितको समन्वय संयन्त्र स्थापना हुनुपर्ने देखिन्छ। यस संयन्त्रले सञ्चारमा ठूलो भूमिका खेल्न सक्छ।

    लगानीका लागि आह्वान गर्ने तर लगानीकर्ताका लागि दिइने आर्थिक सहुलियत र सुविधामा अस्पष्टता, लगानीकर्तालाई दिइने प्रभावकारी सेवा र सहजीकरणका लागि सरोकारवाला निकायबीच एकल विन्दु प्रणाली अझै प्रभावकारी रूपमा स्थापित हुन नसक्नु पनि परियोजना कार्यान्वयनको ठूलो चुनौती हो।

    विशेषगरी विदेशी लगानीमा सञ्चालित परियोजनाहरू प्राविधिक क्षमता तथा मानवीय संसाधनका हिसाबले आफैंमा सक्षम देखिन्छन्। वित्तीय व्यवस्थापनमा पनि उनीहरूलाई धेरै समस्या देखिँदैन। विदेशी परियोजनाका लगानीकर्ताहरू नेपालको प्रशासनिक प्रणाली र स्थानीय परिस्थितिमा कम जानकार हुने भएकाले उनीहरूलाई सबभन्दा आवश्यक भनेको सरकारको तर्फबाट गरिनुपर्ने सहजीकरण हो।

    प्रशासनिक सहजीकरण र स्थानीय तहमा सरोकारवाला सम्बन्धमा सरकारको तर्फबाट पर्याप्त सहयोग हुन सक्ने हो भने नेपालमा ठूला परियोजनाको कार्यान्वयनमा देखिएका व्यवधान सहजै हट्ने देखिन्छ।

    बुधबार, माघ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      हिजोका सरकारले के गरे वा के गरेनन्

    • २.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र

    • ३.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे

    • ४.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको

    • ५.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा

    भर्खरै

    • १.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

    • २.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

    • ३.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    • ४.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

    • ५.
      हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

    • ६.
      नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

    • ७.
      कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

    • ८.
      एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.