नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४८ पैसा र विक्रीदर १२० रुपैयाँ ०८ पैसा कायम भएको छ ।
युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६४ पैसा कायम छ ।
अन्य देशको मुद्राको विनिमयदर यस्तो छः
