Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

सरकारका पाँच सन्देशः बदलिँदैछ शासन शैली !

डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

एनसेलको कर छलीमा नांगियो राज्यसत्ता, १५० रुपैयाँको खल्ते कम्पनीमार्फत राज्यलाई ८५ अर्बको चुना

सुदूरपश्चिमको मुहार फेर्दै आइएमई ग्रुप, जलविद्युत् र सिमेन्ट उद्योग खोल्ने तयारी

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

  • हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

  • नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

  • मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

बाबु यो देशमा के केको पुस्तान्तरण हुन्छ?

  •   शनिबार, माघ २२, २०७८ मा प्रकाशित
  • विज्ञानले एउटा भन्छ। धर्मकर्मका ज्ञाताले एउटा भन्छन्। बस्तीका बुढापाकाका परिभाषा छुट्टै हुन्छन्। आखिर जसले जे नै भने पनि जस्तो कर्म गर्‍यो। जस्तो मार्ग चुन्यो उस्तै प्रकारका उसैसँग सम्बन्धित सपना देखिँदारहेछन् क्यार।

    Follow Us

    रातको बाह्र बजेसम्म ट्विटर र फेसबुक चलाउन मोबाइलमा व्यस्त हुने औंला हिजोआज सपनीमा त्यहीँ मोबाइलमा उस्तै व्यस्त बनिदिन्छन्। दिनभर जसका लागि दौडधुप, भनाभन गर्छु सपनीमा पनि उही अनुहार उस्तै घटनापरिघटना देखिन्छन्।

    मध्यरातमा हात र आँखाबाट ओझेल परेको मोवाइल उषाकालमा पुनः सिरानीबाट हातमा आइपुग्छ। हतारमा आँखाहरूले भेटाउँछन्– हाम्रै नेताले फेसबुकमा पोस्ट्याएका स्टाटस। उता कमेन्टमा नेताजीलाई पूजा गरिसकेका हुन्छन्, चाकरी बजाइसकेको हुन्छन् कतिपयले बिभिन्न सम्बोधनका साथ।

    नेताजीले गरेका पोष्टहरू दोहोर्‍याइ तेहर्‍याइ हेर्छु। कतै स्टाटसमा मेरा बारेमा पनि केही लेखिएको छ कि? फोटो हेर्छु, कतै म पनि प्रिय नेताजीकै साथमा छु कि? बिहानको समय व्यतित हुन्छ नेताजीका पोष्ट र स्टाटस हेर्नमै।

    उहाँले भाषण गर्दाको बोली। अरूलाई गरेका गालीगलौज अनि जनतालाई बाँडेका कहिल्यै पुरा नहुने सपनाका धारावाहिक श्रृंखला मेरा लागि महानवाणी बनिदिन्छन्। जाँड र मासुभात मात्र भए पनि खान पाउने आशमा मजस्तै दुईचार जना कार्यकर्ताको उपस्थिति र तालीको गडगडाहटले नेताजीको सभामा जनसागर उत्रेको अनुभूति हुन्छ।

    मलाई मेरो बारेमा कसैले नराम्रो भन्दा केही रिस उठ्दैन र कुनै मतलब हुँदैन। तर कसैले मेरा नेताको बारेमा नराम्रो बोल्यो भने म सहन सक्दिनँ। नेताजीले जघन्य अपराधै गरे पनि म त्यो नराम्रो हो भनी कहिल्यै सोच्न सक्दिनँ।

    गफगाफको सिलसिलामा एकपटक मलाई इंगित गर्दै कसैले भनेको थियो, ‘उसको नेताले त फलानो काममा यति कमिसन खायो। फलानोको सरूवा बढुवामा यति कुम्ल्यायो। त्यो विकास बजेटमा यति पचायो।’

    उसको कुरा मलाई सह्य भएन। मुखभरिको जवाफ दिने शैलीमा भनेँ, ‘उहाँको न कुनै व्यापार व्यवसाय छ। न पैतृक सम्पतिको जोहो छ। न त आम्दानीको कुनै स्रोत देखिन्छ। तै पनि मजस्ता सयौं कार्यकर्ताको रोजीरोटी चलाइराख्नु भएको छ। समयसमयमा तपाईँहरूलाई भेट्न पनि ३०/४० जना कार्यकर्ताको साथमा आउन पुगेकै छ। एक पटकको जितले सँधैभरि नेता भएर खाइबस्न मिल्छ। फेरि अर्कोपटक चुनाव आउँदैन? लड्न परेन? जित्न परेन?’

    तपाईँहरूको सेवाको लागि मृत्युपर्यन्त राजनीति नछोड्ने कसम खानु भएको छ नेताजीले। तपाईँ कमिसन खायो भन्नुहुन्छ? पुल, कुलो, सडक, स्कूल सबै योजना नेताजीले दिएका हुन्। केही काम गरिदिए बापत, दुःख गरेबापत अलिकति आफूलाई पनि राख्दा के नै बर्बादी भयो? आफ्नो मान्छेलाई  सरूवा, बढुवा र कमाइ हुने ठाउँमा नियुक्ति गर्न नपाउने भन्ने हुन्छ?

    नबुझेको हो कि, बुझ पचाएको हो? सबै खाएको जस्तो पो कुरा गर्नहुन्छ? त्यै बजेटको २०/३० प्रतिशत त हो खाएको हो। अर्बौका योजनामा आउने करोड कति नै हुन्छ र? करोड खानु भनेको हाम्रो जस्तो नेताका लागि के नै हो र? तपाईँहरू आफूलाई धन्य ठान्नुहोस्, भाग्यमानी मान्नुहोस्, जे-जसरी भए पनि हामीलाई योजना ल्याइदिनु हुन्छ।

    मेरो वाक्य टुंगिन नपाउँदै भन्न थालिहाले, ‘त्यो नहर बन्ने भनेको ५० वर्ष बढी भइसक्यो। त्यो सडक खन्न थालेको ३० वर्ष पुगिसक्यो। खानेपानीको पाइप बिच्छ्याएको २० वर्ष भयो होला। स्कुल र अस्पताल बन्ने भनेको पनि त्यति नै भयो होला। अरू आश्वासन त कति छन् कति।’

    म मेरै नेताको पक्षमा उभिएर अलि चर्को आवाज निकाल्दै भन्न थाल्छु, ‘२०/३० वर्ष र ५० वर्ष भनेको कति नै हो र? नेताज्यूले राजनीति गरेको पनि त्यति नै त भयो। आजभोलि नै राजनीति छोड्न लागे जस्तो किन गर्नु हुन्छ? उहाँ त सास रहुन्जेल नेता भैरहने मान्छे। बाँचुन्जेल राजनीति गर्ने मान्छे। हाम्रो सोच नै खत्तम के! आफ्नो मान्छे भईखाएको, गरिखाएको देखिनसहने। त्यसैले त हामी विकास भएन भनेर पछाडि परेका छौं। यत्ति पनि नबुझ्ने खाली रिसमात्रै गर्ने तपाईहरू जस्ता बिरोध मात्रै गर्ने भएपछि के को विकास हुनु ? कसरी विकास हुनु?’

    चिसो रातमा सिरकमुनि देखेर आनन्दका सपना गर्व महसुस गरिरहेको हुन्छु। उहाँ मेरो नेता र म उहाँको कार्यकर्ता भएकोमा। गर्व पनि किन नलाग्नु। मलाई मेरा नेताजीको मात्र नभई उहाँका आफन्त र नजिकका नातेदारको न्वारनदेखि जन्मदिन, विवाहदेखि जन्मजयन्तीसम्मको जानकारी हुन्छ।

    नेताजीको जन्मदिन त मेरा लागि विशेष नै हुन्छ। गुगल सर्चगरी खोजिएका र रोजिएका वर्थ डे केकको साथ उहाँसँग खिचेका फोटोहरूको खोजी सुरूहुन्छ। पहिलो रोजाइमा नेताजीसँग खिचेको मेरो एक्लो फोटो हुन्छ। भरसक मेरो छेउमा नेताजीबाहेक अरू नभएको फोटो प्राथमिकतामा पर्छ। यसको औचित्य म नेताजीसँग नजिक छु भनी देखाउनु बाहेक अरू केही हुँदैन्। म आफ्नै फेसबुक अकाउन्टमा पोस्ट गर्छु ‐ जनताका ढुकढुकी, विकासप्रेमी, निस्वार्थ, समाजसेवी, युवा नेतामा जन्मदिनको एक भूगोल शुभकामना।

    नेताज्यूलाई मैले मेरो चेत खुलेदेखि युवा नेता भनेर नै सम्बोधन गरेको छु। म उहाँको कार्यकर्ता भएको पाँच दशक नाघिसक्यो र पनि उहाँ मेरा लागि र स्वयं आफ्नै लागि पनि युवा नेता नै हुनुहुन्छ।

    फेसबुकमा जन्मदिनको शुभकामना पोस्ट गरेर मात्र आफ्नो दायित्व पुरा भएजस्तो कहाँ मान्छ र यो मनले। कतै मैले गरेको पोस्टमा गुनगान कम आउने हो कि, धेरैले शेयर नगर्ने पो हुन कि भन्ने चिन्ताले पिरोलिरहन्छ।

    त्यसपछि पालो आउँछ फोन कल र म्यासेन्जर कलको। भोलि बिहान चिया, कफि पिउने, दिउँसो मःमः चाउमिन खाने, साँझ यसो दारूपानी र शनिबारको दिन पिकनिक। फरक फरक साथीहरूलाई फरक आश्वासनका साथ म प्रस्ट्याउँछु ‐ ‘आज हाम्रा नेताजीको जन्मदिन, मैले फेसबुकमा शुभकामना पोस्ट गरेको छु। त्यसमा राम्रो भन्दा राम्रो गुणगानका साथ कमेन्ट गर्नू र आफ्नो चिनेजानेको साथीभाइलाई सोही अनुसार कमेन्ट लेखी बढीभन्दा बढी शेयर गर्न लगाउन नबिर्सनू।’

    यत्तिकैमा ढोका ढकढकाएको आवाज आउँछ। मोवाइलमै समय हेर्छु बिहानको ५ बजेको रहेछ। ढोकाबाहिरबाट बुवाले भन्दै हुनुहुन्थ्यो ‐ ‘आज अस्पतालमा कोरोनाको खोप लगाउँदै छ रे, हामी बुढाबुढी एक्लै जान सक्दैनौं। खोप लगाउन लगिदिनु पर्‍यो!

    म झर्किदै भन्छु– ‘वुबा हजुरलाई थाहा छैन्, मैले हिजै फेसबुकमा पोस्ट गरेको? हाम्रा नेता आज एयरपोर्टमा आउँदैछन्। उहाँको स्वागतका लागि बाजागाजा र फूलमालाको व्यवस्था गरेर एयरपोर्ट पुग्नुछ। म अस्पताल जान सक्दिनँ। सबैले कोरोनाको खोप लगाएकै छैनन् पछि पनि आउला खोप त, तर नेता आउने बेला विमानस्थलमा स्वागत गर्न जान पाइएन भने बेइज्जत नै हुन्छ।’

    ८० वर्ष नाघिसकेका मेरा बुवालाई के थाहा, फेसबुक के हो ? पोस्ट गर्नु भनेको के हो? बुवा केही नभनी सुइय्यँ सुस्केरा हालेर आफ्नो कोठातिर लाग्नुहुन्छ। म मेरै संसारमा मस्त।

    हुन त विमानस्थलमा नेताजीको स्वागतका लागि आउन फेसबुकमार्फत सबैलाई उर्दी जारिगरेको थिएँ। फेरि अर्को मनले भन्यो ‐ ‘फेसबुक पोस्टको मात्रै के भर, स्वागतमा थोरै मान्छे मात्र आइदिए भने?’ हतारहतार तयार भएँ।

    स्वागतको तयारीबारे बुझ्न लागेँ। साथीभाइहरू सबैलाई भेटेँ। नभन्दै राम्रै उपस्थिति गराइयो। तामधामका साथ विमानस्थलमा नेताजीको भव्य स्वागत गरियो। कतिपयका छोराछोरीले स्कूल जान पाएनन्। कतिपय बाआमाले अस्पताल जान पाएनन्। कतिले दैनिक रोजिरोटी गुमाए। त्यो हाम्रो चासोको विषय भएन। वस् नेताजीसँग फोटो खिचियो, फेसबुक लाइभ गरियो। दुनियाँलाई देखाइयो। शानका साथ हिँडियो। आफूलाई धन्य सम्झियो।

    ‘हाम्रो नेताको विशेष पहलमा हाम्रो ठाउँमा अरबको योजना आउने भयो नि’ ‐ नजिकैको चियापसलमा बसेर चियाको चुस्की लिँदै भन्न के भ्याएको थिएँ अर्कोले प्वाक्क टोकी हाल्यो ‐ ‘३०/४० वर्ष अघिका योजना त कहिले बन्ने ठेगान छैन्। तिम्रो नेताले दिएको योजना बन्छन् भन्ने के ग्यारेन्टी? के त्यो योजनाको बजेटको जोहो तिम्रो नेताले आफ्नो पैतृक सम्पति, व्यापार व्यवसायबाट गरेको हो? घरघरानाबाट ल्याएका हुन्? त्यो त हाम्रो करबाट उठेको बजेट पो हो।’

    कन्सरी तातेपछि उही त हो, कठालो समातेर भन्न थालिहालेँ ‐ ‘आफूलाई बढी जान्ने भनिठान्छस्? हाम्रो नेताले गरेको राम्रो कामको पनि बिरोध गर्ने? देखिनसहने।’

    त्यसपछि अरू मान्छे आएर थामथुम पारे। सम्झाइबुझाई गरे। उसलाई गल्ती भयो भनी माफी माग्न लगाए। म के कम मनमनै नेताजीको जयजयकार गर्दै हिडेंँ।

    दुई चार पाइला मात्रै के हिँडेको थिएँ, हस्याङ‐फस्याङ गर्दै हतारिएर एक जना ‘दाइदाइ’ भन्दै आइपुगे। के भयो भनी बुझ्दा उसले भन्न थाल्यो ‐ ‘अबको चुनावको टिकट त फलानोलाई दिने भनेर सल्लाह भएको छ रे बरबाद हुने भयो। हाम्रा नेताले भनेको मान्छे त कुनै हालतमा हुँदैन पो भन्छन्।’

    फेरि पारो तात्यो। त्यो भाइलाई लिएर उनीहरू भएको ठाउँमा पुगेँ। त्यहाँ विशेष छलफल नै भइरहेको रहेछ। रिस त उठिरहेको थियो तै पनि आफूलाई कन्ट्रोल गरेँ।

    के कुरा भैरहेको छ सुनौं भन्ने लाग्यो। एउटाले भन्दै थिए ‐ ‘गाउँमा बस्नुभन्दा कहिले तराईको आफ्नो घर त कहिले काठमाडौंमा बढी बसे।’ कोही भन्दै थिए ‐ ‘यसपालीको टिकट कसलाई दिने भनेर नेताले हैन हामी आफैंले सल्लाह गर्नुपर्छ। जो हामीले भनेको मान्दछ, जसले हाम्रा लागि केही गर्छ, जो हाम्रो सुख दुःखमा साथ दिन्छ, जसको घरपरिवार र जग्गाजमिन यतै छ टिकटको हकदार उही हुनु पर्छ। र, त्यस्ता मान्छेले टिकट पाउनु पर्छ।’ शारासंमा उनीहरूको तर्क थियो –पहिले जितेको मान्छेले हाम्रा लागि केही गर्नुभन्दा माम बढी खायो।

    उनीहरूको कुरा सुन्दा खलखली पसिना आउन थाल्यो। अनि भन्न थालेँ ‐ ‘गाउँमा घर भएको २०/३० जनालाई मासुभात पनि खुवाउन नसक्नेलाई जिताएर के गर्नु? नेताजी बाहेकको मान्छेले योजना पनि त ल्याउन सक्नुपर्‍यो? सहरमा बसोबास भएकोले जित्यो भने, तपाईँहरूको पनि सान हुन्छ। हामीले जिताएको मान्छे त काठमाडौंमा बस्छ तराईमा अथाह जग्गाजमिन र सम्पति छ भनेर गर्व गर्ने ठाउँ रहन्छ। ऋणै निकालेर भए पनि सहर गएको बेला घुम्न सजिलो हुन्छ। तिमीहरूले टिकट कसलाई दिने, कसले पाउने भन्ने कुराले केही हुनेवाला छैन्।

    हाम्रो नेताले कसलाई टिकट दिन्छन् भन्ने कुरा महत्वपूर्ण हो। नेताजी हुँदाहुदै फलानोलाई टिकट दिनुपर्छ भन्ने? टिकट हाम्रो नेताले रोजेको मान्छेले पाउँछ र जिताउन पनि उसैलाई पर्छ।’

    मेरो कुरा सुनेर एकजना फेरि प्वाक्क बोले ‐ ‘नेताजीले भनेको मान्छे जिताएर के गर्नु, यता बस्ने हैन, हामीलाई सानोतिनो काममा सिफारिस गर्न र योजना ल्याउन पनि असजिलो हुन्छ।’

    ‘तपाईँहरू यस्तै हो कुरै नबुझ्ने बिभिन्न सेमिनार र योजना सम्बन्धी गोष्ठी उतै हुन्छन्। उहाँको बसोबास तराई र काठमाडौंमा छ झनै राम्रो। हामीसँग यतै बस्नुहोस् भनेर कसरी भन्ने? अलिकति भए पनि मानवीय मूल्यमान्यता र संवेदनाको पनि ख्याल राख्नुपर्छ। नेताजीलाई गाह्रो साह्रो पर्दा तपाई हाम्रो योजना र विकास बजेटबाटै किन नहोस् विचौलियासँग कमिसनको जोरजाम गरेरै भए पनि खर्चपानीको जोहोगर्न सक्ने हैसियतको पनि त हुनु पर्‍यो।

    यसरी आफ्नो मनपरेको मान्छे भन्दै हिँड्यो भने नेताजी रिसाउनु हुन्छ। तपाईँ हामीलाई दुःख भए पनि चोटपरे पनि नेताजीलाई दुःखी पार्ने काम र उहाँको इच्छा बिपरित कार्य गर्नु हुँदैन्। उहाँको खुसी नै हाम्रो खुसी हो’–यसरी सम्झाइबुझाई उनीहरूलाई थामथुम पारेँ।

    क्षणभरमै मोवाइलको टिरिङ् आवाजसँगै अर्लट आयो मेसेन्जरमा। नेताजीले म्यासेन्जरमा भ्वाइसम्यासेज पठाउनु भएको रहेछ।

    सुन्न थालेँ ‐ ‘मैले तिम्रो लागि अनि तिम्रो ठाउँको लागि (म नेता र तिमी कार्यकर्ता भएको नाता सम्बन्धमा पनि) खासै केही गर्न सकिनँ। यहाँ नयाँ अनुहारको कुरा चल्न थालेपछि आज मेरो छोरो राजनीतिमा प्रवेश गरेको छ। तिम्रो छोरोलाई अरू कार्यकर्तासहित स्वागतको लागि विमानस्थल पठाइदिनू। अरू कुरा भेटमा गरौंला।’

    भ्वाइस म्यासेज सुन्दा खुसी लाग्यो। म नेताजीको कार्यकर्ता। मेरो छोरो नेताजीको छोराको कार्यकर्ता। यही त हो गजबको पुस्तान्तरण। नेताको पुस्तान्तरण। कार्यकर्ताको पुस्तान्तरण। आउने दिनमा यसै‐यसै भैरहने छ। पुरा हुन नसकेका योजनाको पुस्तान्तरण, अनि आश्वासन र भरोशाको पुस्तान्तरण।

    मैले पनि तुरुन्त नेताजीको म्यासेजको रिप्लाइ दिन आफ्नो आवाज रेकर्ड गर्न थालें ‐ ‘ढुक्क हुनुहोस् नेताजी, म र म जस्तै कार्यकर्ता रहुन्जेल यो देश अरू कसैको हुने छैन्।’

    मेबाइलमा रिप्लाइ दिएर घाटी ठाडो पार्न खोज्दा सामुन्नेमा उभिरहनुभएका बालाई देखेँ।  निकै उत्सुक भएर मेरो मोबाइल हेरिरहनु भएका बाले सोधेझैं लाग्यो – ‘बाबु यो देशमा के केको पुस्तान्तरण हुन्छ? यहाँ संवेदना, स्वाभिमान र नैतिकताको पुस्तान्तरण हुन्छ कि हुँदैन?’

    त्यो सपना थियो कि विपना ब्युझिएर कौसीमा गई एकतमासले लामो समयसम्म सोचिरहेँ – त्यही पुस्तान्तरण अनि बाले गरेको प्रश्न।

    शनिबार, माघ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
    ग्रामथानमा विद्यार्थीलाई क्यान्सरसम्बन्धी सचेतना दिँदै नोबेल क्यान्सर अस्पताल
    सोफा हबको भिडियो प्रतियोगिता: उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख पुरस्कार

    राईट संचार भिडियो

    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)
    ‘बर्दी’ लुटेर अपमान गर्नेहरुको खोजीमा जुट्यो प्रहरी, कस्तो हुन्छ कारवाही ? (भिडियोसहित)

    लोकप्रिय

    • १.
      कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको

    • २.
      हिजोका सरकारले के गरे वा के गरेनन्

    • ३.
      नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी

    • ४.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र

    भर्खरै

    • १.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

    • २.
      हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

    • ३.
      नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

    • ४.
      कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

    • ५.
      एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

    • ६.
      सरकारका पाँच सन्देशः बदलिँदैछ शासन शैली !

    • ७.
      डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    • ८.
      एनसेलको कर छलीमा नांगियो राज्यसत्ता, १५० रुपैयाँको खल्ते कम्पनीमार्फत राज्यलाई ८५ अर्बको चुना

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.