सर्लाही प्रहरीले नौ वर्षीया बालिकालाई जबरजस्ती क’रणी गरेको आरो’पमा एक युवकलाई प’क्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका-८ बस्ने २१ वर्षीय सोमबहादुर गोले रहेको सर्लाही प्र’हरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
गोलेले १९ माघमा ती बालिकालाई ज’बरजस्ती करणी गरेको प्र’हरीको भनाई छ ।
प’क्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।
