सधैं बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पान्छ । साथै यसमा चिनीको मात्रा पनि कम हुन्छ, यसमा प्राकृतिक ए’न्टीअ’क्सीडेन्टको मात्रा बढ्न जान्छ ।जसले वि’रामी हुनबाट बचाउँछ। किसकिस र त्यसको पानीलाई कलेजो र कि’ड्नीको बि’रामीलाई निको पार्न प्रयोगमा आइरहेको छ। किसमिसिको पानी लागातार ४ दिनसम्म पिउनाले कलेजो र कि’ड्नीले राम्ररी काम गर्न थाल्छन् र शरीरमा जमेका हा’निकारक पदार्थ सबै बाहिर निस्कन्छन् ।
किसमिस खान स्वास्थवद्र्धक छ भने त्यसको पानी पिउनाले पाचन प्रक्रियालाई दु’रुस्त हुन्छ । रगत सफा हुन्छ । ए’सिडीटी कम हुन्छ । हृदय ब’लियो हुन्छ र ख’राब को’लेस्ट्रल टाढा हुन्छ । यो सबै फाइदा किसमिसको पानी पिउन थालेको दुई दिनमा नै देखा पर्नेछ । किसमिसको पानी २ कप पानीमा १५० ग्राम किसमिस राखेर बनाउन बनाउन सकिन्छ ।किसमिसको पानी बनाउने विधि-प्यानमा सफा पानी उ’माल्ने, फेरि त्यसमा सफा किसमिसको धु’लो हालेर रातीभर पानीमा छो’डिदिनुहोस् ।दोस्रो दिन बिहान पानीलाई छानेर दोस्रो चोटी सानो आगोमा हल्का तताएर गरेर खाली पेट पिउनुहोस् त्यसपछि २० देखि ३५ मिनेट पर्खेर ना’स्ता गर्नुहोस् ।
यस्तो धेरैदिन सम्म गरेर लाभ उठाउनुहोस् ।यसको लागि सधैं गहिरो रंगको किसकिस नै छान्नु उपयुक्त हुन्छ ।सफा र चम्किलो किसमिसमा प्रायः र’सायन मिलेको हुन्छ ।जुन स्वास्थको लागि हा’निकारक हुन्छ ।यो प्रक्रियालाई एक महिनामा लागतार चार दिन सम्म गर्नुहोस् यसको कुनै सा’इड इ’फेक्ट हुँदेन। यस्तोमा यदि चिनी अलि कम खानुपर्छ ।किनभने किसमिसमा पहिलेदेखि नै मि’ठोपना हुन्छ।
यसैगरी पिसाब पोल्ने समस्या तपाईं हामीमध्ये धेरैलाई हुन्छ। यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ। प्रायजसो गर्मी महिनामा बढी यो समस्या देखिने गरेको छ ।किनकी गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा पुगेन भने यो समस्याले सताउने गर्छ । कहिलेकाहीँ यो समस्या केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँ सम्म रहन्छ। यो समस्या महिला र पुरुष दुवैमा उत्तिकै मात्रामा पाइन्छ।
पिसाब पोल्नुका कारण विभिन्न हुनसक्छन्। मुत्रनलीको संक्रमण, मिर्गौलामा पत्थरी, सरीरमा पानीको कमी जस्ता कारणले पिसाव पोल्ने चिकित्सकहरु बताउँछन्। पिसाब पोल्नुका विभिन्न कारण हुने भएपनि कतिपय मानिसलाई यस्ता कारणबारे पत्तो नै हुँदैन।कलेजोमा समस्या, अल्सर, प्रेग्नेन्सीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, शुक्राणु तथा वीर्य कोषको संक्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थी बढ्नु, मधुमेह, कुपोषण तथा मूत्रनली खुम्चिनु लगायतका कारणले समेत पिसाब पोल्नसक्छ। पिसाब पोल्नुका कारणहरु सामान्यदेखि निकै जटिलसमेत हुने भएकाले यसको गाम्भीयर्ता हेरिकन समाधानका उपायतर्फ लाग्नुपर्छ ।
पिसाब पोल्ने समस्याको केही सामान्य घरेलु समाधानका उपायहरु हामी यहाँ उल्लेख छ ।प्रसस्त मात्रामा पानी पिउनुहोस्। पानी कम भयो भने पिसाब पहेँलो रंगको बन्न थाल्छ । दिनमा कम्तीमा २–३ लिटर पानी पिउनु आवश्यक छ। शरीरमा पानीको मात्रा कम भयो भने पिसाबमा लवणको मात्रा बढी हुने, यसको गन्ध पनि उच्च हुने र रंग पनि पहेँलो हुने हुँदा यसले पिसाब नलीमा जलन पैदा गर्छ र मूत्रनलीको संक्रमणको खतरा पनि हुन्छ ।अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खानुहोस् । यी फलमा साइट्रस एडिस हुन्छ जसले मुत्र संक्रमण गराउने जिवाणु नष्ट गर्छ । अमलाको रस पिउँदा पनि पिसाब पोल्ने समस्या कम हुन्छ।
