प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काभ्रेमा सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा प्रदर्शन गरेको छ । धुलिखेल जाँदै गरेका सभामुख सापकोटालाई काभ्रेमा कालो झण्डा देखाइएको हो ।
पदीय मर्यादा कायम गर्न नसकेको र सभामुखबाट हट्न आग्रह गर्दै उनीहरूले नाराबाजी गरेका थिए ।
सभामुखलाई कालो झण्डा देखाउने ४ जना घाइते
सभामुखलाई कालो झण्डा देखाउने ४ जना घाइते
तपाईको प्रतिक्रिया
